॥थापाकाजी केशब~केशु॥ (@lankthapa_2015) 's Twitter Profile
॥थापाकाजी केशब~केशु॥

@lankthapa_2015

ट्विट काल्पनिक लेख्छु✋ ➡@cashavthapa ➡ likes of @lankthapa_2016 loyal+funny😂 Respect_all😍✋✌ हेम्जा,कास्की पोखरा॥ हाल- 🇨🇦 canada 🇨🇦

ID: 3722179273

calendar_today29-09-2015 04:43:24

17,17K Tweet

8,8K Followers

1,1K Following

फुच्ची💛 (@fuchigmr333) 's Twitter Profile Photo

प्रेमको लागी बिश्वास अनि आत्मीयता चाहिन्छ स्वार्थले त जिन्दगी बर्बाद हुन्छ!!

फुच्ची💛 (@fuchigmr333) 's Twitter Profile Photo

Makeup नगर्नेहरुको नि छुट्टै swag हुन्छ बुझ्नुभयो रचनागुरुङ जि #MissnepalAudition2019

माधवी❣️ (@grlswt1) 's Twitter Profile Photo

डिग्री त"शैक्षिक"खर्चको"रसिद" मात्र हो"वास्तविक"शिक्षा त ब्यक्तिको"आचरणले"झल्काउछ

पागल ♑️ मान्छे 🐐 (@bsngtm) 's Twitter Profile Photo

काम गर्दा गर्दै धेरै नै गले भन्छिन आमा छिमेकि को गफले ढले भन्छिन आमा कस्ति केटि चाइयो भन्दा घुमाईफिराई च्यातेको पाइन्ट लाउने नले भन्छिन आमा अब मैले कहा खोज्नु, , , , , , , , , ,

काम गर्दा गर्दै धेरै नै गले भन्छिन आमा
 छिमेकि को गफले ढले भन्छिन आमा

 कस्ति केटि चाइयो भन्दा घुमाईफिराई
 च्यातेको पाइन्ट लाउने नले भन्छिन आमा

 अब मैले कहा खोज्नु, , , , , , , , , ,
♨उज्वल↩ (@uzwal51) 's Twitter Profile Photo

लोकगित पनि के के बन्न थाले गाठे लोकगित अब वनस्पतिको नामबाट चल्न थाल्या छन मार्केटमा १.सालको पात २.पिँडालु

अचुत खड्का (@achutk10) 's Twitter Profile Photo

कतिपय प्रेमीहरू चैत र बैशाख जस्तै हुन्छन्; नजिक हुॅदाहुॅदै पनि समय बदलिएर उनीहरू बिच दुरी सृजना हुन्छ!

॥थापाकाजी केशब~केशु॥ (@lankthapa_2015) 's Twitter Profile Photo

सम्बन्ध बलियो पार्न अनि माया,हेर्चाह अनि भरोसा चाहिन्छ तर यहाँ त अक्सर सम्बन्ध त पैसा,औठी,मंगलसुत्र बाट सुरु हुन्छ तेसैले त सम्बन्ध बलवान् हुनुभन्दा अगाडी नै अक्सर टुट्ने गर्छन्।

माधवी❣️ (@grlswt1) 's Twitter Profile Photo

खै"किन"यति धेरै"प्रेम"छ तिमीसँग"तिमीलाई"सम्झिदा "आफैलाई बिर्सिन्छु"

कलियुगको कृष्ण (@krish__cool) 's Twitter Profile Photo

कतै लुकेको देख्छु कतै फुकेको देख्छु! कहिँ कतै उठेको त कतै झुकेको देख्छु! आँखा र मन'को चलखेल अचम्मैको छ कतै टम्म भरिभराउ कतै सुकेको देख्छु! :*

॥थापाकाजी केशब~केशु॥ (@lankthapa_2015) 's Twitter Profile Photo

फर्केर आइयो धेरै पछि यता 😊 हराइरहेको थिए म कता कता😔😉 फलो गरेर अन फलो गर्ने ट्विटेहरु हुन् वास्तविक फटा🙄😅 #10K - #9737 #Dramatically_reduced

Suzata Tiwari💙 (@suzatatiwari181) 's Twitter Profile Photo

पैसाले भन्छ = मलाई कमाउ अरु थोक बिर्सिदेउ! समयले भन्छ = म सङ्गै हिँड अरु थोक बिर्सिदेउ! भविष्यले भन्छ = मेरो लागि संघर्ष गर अरु थोक बिर्सिदेउ! भगवान भन्नुहुन्छ = मात्र मलाई सम्झ, सब थोक म दिनेछु!! 🙏❣️🙏

सबिना खड्का (@sabu232) 's Twitter Profile Photo

चाहाना सिमित राखौं मनलाई सन्तोष बनाउ।किनकी आम्दानी गुच्चा अनि खर्चको स्रोत फुटबल जत्रो भयो भने यसले हामिलाइ समस्या गराउछ।