Nabina bhandari (@fuchee90) 's Twitter Profile
Nabina bhandari

@fuchee90

म मेरो सोचाइ र आत्माबिश्वास लाई माया गर्छु,,अरुले के सोच्छ्न त्यो मलाइ मतलब छैन ।😊😊😊

ID: 760335882683428866

calendar_today02-08-2016 04:46:15

6,6K Tweet

2,2K Takipçi

103 Takip Edilen

Nabina bhandari (@fuchee90) 's Twitter Profile Photo

आलोचक त्यो हो जस्ले सबैकुराको मूल्य थाहा पाएर नि महत्व बुझेको हुदैन।।

Nabina bhandari (@fuchee90) 's Twitter Profile Photo

संसारलाइ बुझ्नुस ,,आफुमा सामाजिक परिवर्तन ल्याउनुहोस।।

Nabina bhandari (@fuchee90) 's Twitter Profile Photo

मौरिसंग उडे फुलबारी पुगिन्छ,,,झिगासंग उडे फोहोरमा,,,,

Nabina bhandari (@fuchee90) 's Twitter Profile Photo

जब बोलचाल बन्द हुन्छ तब सम्बन्धका सबै ढोकाहरु आफै बन्द हुन्छन् ।।

Nabina bhandari (@fuchee90) 's Twitter Profile Photo

याहा सुनको मूल्य मात्र आकसिएको हो गुनको मूल्य त अझै नै कौडी नै छ 😑😑

Nabina bhandari (@fuchee90) 's Twitter Profile Photo

औकात सोध्ने धनी भन्दा हालखबर सोध्ने गरिबनै मन पर्छ।।😊😊

Nabina bhandari (@fuchee90) 's Twitter Profile Photo

छुराले हान्नेहरु भन्दा कुराले हन्नेहरु सयौ गुना खतरनाक हुन्छन् ।।

Nabina bhandari (@fuchee90) 's Twitter Profile Photo

मान्छेलाइ घिणा गर्ने वातावरण उस्को अनुहारले हैन उस्को ब्यबहारले सिर्जना गर्छ।।

Nabina bhandari (@fuchee90) 's Twitter Profile Photo

कुनै कुनै शव्द मनमा यसरी खिल बनेर बसिदिन्छ्न कि चाहेर पनि यिनलाइ जिन्दगिभर मेटाउन सकिँदैन।।

Nabina bhandari (@fuchee90) 's Twitter Profile Photo

सुखलाइ लुकाउन र दुखलाई फुकाउन सकिने भए यहाँ कोहि रुने थिएनन् होला।।

Nabina bhandari (@fuchee90) 's Twitter Profile Photo

रुन्छे तरिकाले सम्झे बकवास रमाइलो तरिकाले सम्झे बिन्दास यहि बकवास र बिन्दासको बिचमा हुर्केर बनाउने हो जीवन झकास शुभ रात्री 😊😊

Nabina bhandari (@fuchee90) 's Twitter Profile Photo

माया सम्पती होकि दायित्व?? जिन्दगिको Balance Sheet मिलाउन खोजेको मिल्दै मिलेन 😁😁😁

Nabina bhandari (@fuchee90) 's Twitter Profile Photo

कुनै पनि व्यक्ति प्रफेक्ट हुदैन त्यसैले पेनसिलमा पनि इरेजर राखिएको हुन्छ ताकी गल्तिलाइ सच्याउन सकियोस।।

Nabina bhandari (@fuchee90) 's Twitter Profile Photo

समाजमा परिवर्तन आउदैन किन??? गरिबमा हिम्मत छैन मध्यम बर्गलाइ फुर्सद छैन धनी लाई जरुरत नै छैन।।