प्रशान्त भूमिगत (@ppk_bhumigat) 's Twitter Profile
प्रशान्त भूमिगत

@ppk_bhumigat

......एक भाबनात्मक ब्यक्ति//इन्जिनियर

ID: 1263788760

linkhttps://twitter.com/search?q=from%3Appk_bhumigat%20-filter%3Areplies&s=09 calendar_today13-03-2013 07:16:37

57,57K Tweet

13,13K Followers

4,4K Following

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

न्युमोर वन्स मोर:🙏 पहिला उनीहरु समाजवादीलाई लिन आए म बोलिनँ किनकि म समाजवादी थिइनँ। उनीहरु ट्रेड युनियनकर्मीलाई लिन आए म बोलिनँ किन कि म ट्रेड युनियनकर्मी थिइनँ। उनीहरु यहुदीलाई लिन आए म बोलिनँ किन कि म यहुदी थिइनँ। जब अन्तमा उनीहरु मलाई लिन आए मेरालागि बोल्दिने बाँकी कोही थिएन।

𝑲𝒆𝒅𝒂𝒓 (@kedarsubedi) 's Twitter Profile Photo

ओहो खाँदबारी बजार, मेरो प्यारो सम्झना मिसिएको बजार !❤️❤️

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

स्थानीय सरकारप्रमुखको संघीय सरकारबारे यस्तो अराजक टिप्पणी अनि ६मिनेटभित्र यस्तो अमर्यादित आक्रोसको अचम्मको पहुँच र समर्थन! साँच्चै यो देश बस्नका लागि क्रमस कठीन बन्दैछ।😒

स्थानीय सरकारप्रमुखको संघीय सरकारबारे यस्तो अराजक टिप्पणी अनि ६मिनेटभित्र यस्तो अमर्यादित आक्रोसको अचम्मको पहुँच र समर्थन! साँच्चै यो देश बस्नका लागि क्रमस कठीन बन्दैछ।😒
Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

कर्तव्यविनाको अधिकार, उत्पादनबिनाको वितरण र योग्यताबिनाको आकांक्षाको जगमा खडा गरिएको समाज जहा पुग्नु पर्ने हो, ठ्याक्कै त्यही पुग्दैछ ।

प्रशान्त भूमिगत (@ppk_bhumigat) 's Twitter Profile Photo

बोलेर आएकाहरु बोलेरै सकिने भए ।पूर्ब देखि मध्य सम्म ...।।

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

स्रोतका अनुसार दिउँसो भक्तपुरतिर बाट आएको गाडीलाई काेटेश्वरमा ट्राफिक प्रहरीले रोकेर कागजपत्र मागेका थिए । ड्राइभरले महानगरको गाडी भन्दै कागज देखाउन आनाकानी गरे । #nepalpress nepalpress.com/2023/09/02/370…

प्रशान्त भूमिगत (@ppk_bhumigat) 's Twitter Profile Photo

मामुलि कर्मचारीले चै सरकारको कामको बिरोध गर्न समेत नपाउने कानून छ।देशको मर्यादाक्रममा उपल्लो स्थानमा रहनेले चै संहदरबार लजाउछु,चोर फटाहा भन्दै हिड्न पाइने? यो अराजकताको पराकाष्ठा हो।

प्रशान्त भूमिगत (@ppk_bhumigat) 's Twitter Profile Photo

चार मिनेट सोधपुछ हुदा सिहदरबार जलाउने भए छोटेराजा हरुले।अस्ति हुम्ला सिमिकोटमा जहाज कुर्दा कुर्दै २ बालकको मृत्यु भएको समाचार थियो।

Sunil Paudel (@mama_shr33) 's Twitter Profile Photo

बालेनले आगो लगाएपछी : १. धेरैले फोहोर को गाडी रोकेको होला भन्ने अन्दाज गरे ! प्रतिक्रिया हरु बालेन को पक्षमा थिए ! २. बालेनको श्रीमती दर खान जादा ट्राफिकले गाडि रोकेर ३ मिनेट केरकार गरेको भन्दै एक थरी मिडियाको समचार भाइरल भयो ! प्रतिक्रियाहरु बालेन विरुद्ध खनिए ! ३. बालेनले

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

आफ्नो सरकारी कार्यालयको गाडी रातो प्लेटमा पनि राख्न पाइन्छ अनि चाहिए सेतो प्लेटको रवाफ पनि पाइन्छ। च्वाइस् यहाँकै। बस् प्रिय हाम्रा मतले हाम्रै शासक बनेका आधुनिक राजारानीहरू, यो सुविधा पनि चाहियो र त्यो रवाफ पनि चाहियो चैँ नभन्दिनु होला!🙏

Sama Thapa (@samathapa) 's Twitter Profile Photo

सिहंदरबारमा आगो लगाउने अभिव्यक्ति भन्दा नवजात शिशु,महिलाको ईज्जत, प्रस्रव पीडा जस्ता अत्यन्त संवेदनशील विषय उछालेर अनाहकमा बोलिएको विषयमा रफ्फु भर्नु बेठीक हो ।

cartoonist ABIN (@abinshrestha) 's Twitter Profile Photo

आजको कान्तिपुरबाट... (यो कार्टुन बनाउँदाको प्रक्रिया पनि कमेन्टमा राखेको छु ।... हेर्नुहोला ।) Kantipur #abincartoon #kantipurcartoon

आजको कान्तिपुरबाट...
(यो कार्टुन बनाउँदाको प्रक्रिया पनि कमेन्टमा राखेको छु ।... हेर्नुहोला ।)
<a href="/ekantipur_com/">Kantipur</a> #abincartoon #kantipurcartoon
Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

एक जनाको सनकमा ड्युटी पुरा गर्ने प्रहरी र उनको परिवारले पाएको हैरानी! Story by अक्षर काका setopati.com/social/310845

Prof Dr Govind Raj Pokharel 🇳🇵 (@grpokharel) 's Twitter Profile Photo

१. Voter Identity Card २. Smart License ३. Citizenship ४. Passport ५. Office ID for Employee ६. सबैलाई वेवकुफ बनाएर रुआउने NID हामीले जानेको यहि हो🤪हामी नीति बनाउने, राष्ट्रसेवक कर्मचारीहरुको र आफ्नो बिजनेसको लागि लवि गरेर यि प्रणाली ल्याउनेको सिर्जनशीलता झल्किन्छ के 🤪

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

सम्पुर्ण पुराना दलहरुलाई अपिल: देशमा ब्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्ष तपाईहरु सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतिय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं। यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि

सम्पुर्ण पुराना दलहरुलाई अपिल:
देशमा ब्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्ष तपाईहरु सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको  सहमतिय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं। यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि
Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

संविधान दिवशमा जघन्य अपराध गर्नेलाई उन्मुक्ति दिन बन्द गरौं : रवि लामिछाने onlinekhabar.com/2023/10/1373942

Rastriya Suchana Aayog (NIC) (@suchanaayog) 's Twitter Profile Photo

मिथ्या र भ्रामक सूचना तथा समाचार शेयर, लाइक र प्रचार प्रसारका कारण अकल्पनिय घटना घट्न सक्छ, कृपया यस्ता कार्यमा सहभागी नभईदिन अनुरोध छ | सूचना तथा समाचारको सत्यतामा ध्यान दिनुहोला । धन्यवाद ।

R S 🇮🇳🇮🇳 (@rs_rajender) 's Twitter Profile Photo

These are Nepali citizens living in Israel who have been abducted by Palestinian terrorists.. You can see fear and helplessness in their eyes.. #Israel #IStandWithIsrael

These are Nepali citizens living in Israel who have been abducted by Palestinian terrorists.. You can see fear and helplessness in their eyes..

#Israel #IStandWithIsrael
Setopati (@setopati) 's Twitter Profile Photo

इजरायलमा १४ नेपाली कार्यरत फार्ममा हमासको आक्रमण, घाइते ९ मध्ये २ जनाको अवस्था गम्भीर setopati.com/social/313439