Shrestha Kushal (@shresthakushal4) 's Twitter Profile
Shrestha Kushal

@shresthakushal4

Sports

ID: 807748586280611840

calendar_today11-12-2016 00:47:25

426 Tweet

501 Takipçi

1,1K Takip Edilen

🤣🥰Guffadi_queen🥰🤣 (@subedianjana11) 's Twitter Profile Photo

Valentine day काे दिन बिहान 4 बजे देखि बेलुका 12 बजेसम्म भिषण पानी पराेस् सबै दुरसञ्चार हरुकाे सेवा बन्द हाेस् WiFi पनि नचलाेस् अनि Load shedding पनि हाेस् 😏😏😏

निरज Gheeमिरे (@niraj2038) 's Twitter Profile Photo

सन्तोष:- मिस के तपाइले मेरो मोबाइल मा फोन गर्नु भएको थियो ? शिक्षिकाः मैले छैन तर किन ? सतोष:- हिजो मैले मेरो मोबाइलको स्क्रिनमा हेर्दा एक मिस कल भनेर लेखीएको थियो त्यसैले

कसैलाई नभन्नु ल!🤫 (@rabindramallat1) 's Twitter Profile Photo

नेपाल सरकारको अर्को राम्रो काम !😍😊 अब धोतिको पैसा धोतिकै देशमामा प्रयोग गर्न मात्र पाउने ! नेपाल ल्याउन नपाउने ! अन्य देशबाट पनि भारतिय पैसा ल्याउन प्रतिबन्ध गरेको छ !😍😊😊 #good_our_government ✋✌😊

#लिलु थापा🌹🌹 (@babu_lilu) 's Twitter Profile Photo

जुन दिन बिमा कम्पनीले मायाको बिमा गर्छ, तब बल्ल माया लाउनी हो ! होईन भने यो मुटुको केही भैदिए क्षतिपूर्ति कस्ले बेहोर्ने?

❣️Anu Moktan❣️ (@anumoktan3) 's Twitter Profile Photo

बिरामी हुँदा पनि राम्रोसग उल्टि गर्न पनि दिदैन यो समाज,, केटिले उल्टि गरे बच्चा बोकेछ केटाले उल्टि गरे रक्सी धोकेछ😐

Tealoverofficial😍😊 (@tealovrofficial) 's Twitter Profile Photo

फाटेको नोट 😅😅र घटिया पोस्ट 😇😇 दुबै चल्छ बस त्यो केटिको हुनुपर्छ 🤣😃 😂😂😂

ईन्जिनियर ठिटो (@na_spk) 's Twitter Profile Photo

साउथ ईन्डियन फिल्मको भुत पनि यति चाडेछ कि टाउकोमा 🙄 "KFC" लाई नि " KGF" देख्छ यो आखाले 😂😂😂 #movie_craze

K P Sharma Oli (@kpsharmaoli) 's Twitter Profile Photo

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडीको रेकर्ड कायम गर्न सफल भएकोमा रोहितकुमार पौडेललाई हार्दिक वधाई ! अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपाली युवाले पाएको सय सफलताले राष्ट्रलाई अत्यन्त हर्षित बनाएको छ ।

Pramod Kharel (@kharel777) 's Twitter Profile Photo

कप्तान पारस को मात्र हैन देशकै पहिलो एकदिवसीय 💯 शतक हो । त्यसैले जय जय गरौं।

Rashid Khan (@rashidkhan_19) 's Twitter Profile Photo

Maidan century for the Nepal in Odi cricket. Absolutely wonderful to see and pretty happy for your first Hundred Paras Khadka 🙌🏻🙌🏻👍🏻

Paras Khadka (@paras77) 's Twitter Profile Photo

Our first ODI series win..Amazing team effort,spirit and commitment from the boys and the management..!! Thank you everyone for the blessings,support and gratitude.. Jai Nepal..!!!!

Our first ODI series win..Amazing team effort,spirit and commitment from the boys and the management..!!
Thank you everyone for the blessings,support and gratitude..
Jai Nepal..!!!!
Anil Shah (@anilkesharyshah) 's Twitter Profile Photo

🇳🇵🇳🇵🇳🇵Congratulations  Nepal 🇳🇵🇳🇵🇳🇵on our 1st ODI Series Victory!!! Yet another major milestone in our surge forward in international cricket!!! No one makes us proud to be Nepali like our Cricket Team!!!

🇳🇵🇳🇵🇳🇵Congratulations  Nepal 🇳🇵🇳🇵🇳🇵on our 1st ODI Series Victory!!! Yet another major milestone in our surge forward in international cricket!!! No one makes us proud to be Nepali like our Cricket Team!!!
K P Sharma Oli (@kpsharmaoli) 's Twitter Profile Photo

एक दिवसीय क्रिकेट श्रृंखला जित्दै नेपाललाई गौरवशाली सफलता दिलाएकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वधाई ! अन्तर्राष्ट्रिय क्रिकेटमा प्राप्त यस सफलताले विश्व खेल जगतमा नेपाल उदीयमान शक्तिको रुपमा देखिएको छ। खेलकूद क्षेत्रको विकासका लागि सरकारले थप ध्यान दिने विश्वास दिलाउँछु ।

Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

केहिले नेपालमा भ्रष्टाचार बढ्यो भन्दै भ्रामक समाचार छापे,पोहोर साल ३१ नम्वर पाएको नेपालले यसपटक पनि ३१ नै पाएको छ। बर्तमान सरकार गठन भएको १ बर्ष नपुगेको अबस्थामा र यो केही महिना अगिको सर्भे भएकोले पनि यस्तो हुन गएको हो। आगामी बर्ष यसमा व्यापक सुधार हुनेछ भन्ने बिश्वास छ।

🤣🥰Guffadi_queen🥰🤣 (@subedianjana11) 's Twitter Profile Photo

मामु: छाेरी कुर्था किन लगाउन छाडेकी???🤔 म : मामु केटाहरुले Rx 100 फिल्म हेरेर कुर्था लगाउने केटिहरुको बिस्वास नै गर्न छाेडे त्यही भएर 🙄🙄

Manisha Koirala (@mkoirala) 's Twitter Profile Photo

I was extremely lucky n blessed to have worked with him .. we lost the most dignified person a legend !! Nooooo one comes close to him #RipDilipKumarSahab 🙏🏻🙏🏻🙏🏻

I was extremely lucky n blessed to have worked with him .. we lost the most dignified person a legend !! Nooooo one comes close to him #RipDilipKumarSahab 🙏🏻🙏🏻🙏🏻