Tealoverofficial😍😊 (@tealovrofficial) 's Twitter Profile
Tealoverofficial😍😊

@tealovrofficial

Sorry !! You are Too late😇😇 .......better luck next time😉😉 ... but I salute your choice😍😍

ID: 3162721126

calendar_today13-04-2015 07:21:34

2,2K Tweet

8,8K Followers

8,8K Following

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 म... अरु भन्दा अलग छु यस्को मतलब यो होइन कि म गलत छु । #शुभ_प्रभात 🙏

साया (@shayakharel) 's Twitter Profile Photo

कोही कोहि मान्छे अजिब हुन्छन , आफू बद्लिन्छन अनि दोष चै समयलाइ दिन्छन।

❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

कहाँ बाट ल्याउ म त्यो धैर्यता, तिमी नबोल्दा मलाई फरक नपरोस् 🙂

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

यात्रामा भेटिने कोही कोही कति प्रीय हुन्छन है, चाहेर पनि उनीहरुलाई आफ्नो बनाउन नसकिने!🥺

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

हैसियत र औकात भन्दा ठूलो व्यवहार र संस्कार हो भन्ने नबुझ्दा सम्म मान्छे परिपक्व हुन सक्दैन ....!!😪♥️ #swrites🖤🕊️

❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

संसार जित्ने आँट गरेका मान्छे पनि कहिलेकाहीं आफ्नै मनसँग हार्न पुग्छन् त कहिले आफ्नै घर परिवारसँग।🥲🙂

Sanchita (@sanchita_kunwar) 's Twitter Profile Photo

शब्द आफैमा अर्थपूर्ण हुन्छ, खोजेर लेखिने शब्दले भन्दा भोगेर लेखिने शब्दले मन छुने गर्छ। #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

पाएको समयलाई राम्रो बनाउनतिर लागौं, राम्रो समयको प्रतिक्षा गर्न थाल्यौं भने जुनिभर भेट्ने छैनौं.!! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

भगवान श्री कृष्ण भन्नुहुन्छ, " बस मन सफा राख्नुस् समय र दिन सबैको बदलिन्छ !"🙏 #शुभबिहानी ☕️💖 #दारी💞

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

अनमोल चीज चाहिँदैन, अनगिन्ती माया र अटुट साथ भए पुग्छ।❤️💐#शुभरात्रि

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

रहरको भन्दा पनि बाध्यताको बाटो लामो रहेछ, तेसैले जति पर सम्म हेरेपनी गन्तव्य भेटिदैन !! 😴

Sanchita (@sanchita_kunwar) 's Twitter Profile Photo

म हारेको बेला तिमी मेरो साथमा हुनु नै मेरो सबै भन्दा ठुलो जीत हुनेछ ll #शुभरात्री 😊

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

धेरै फरक छ जरुरी र जरूरत मा, कहिले काँही हामी जरूरत हुन्छौं जरुरी हुँदैनौं ॥ #शुभरात्री 😊♥️🌙

Sanchita (@sanchita_kunwar) 's Twitter Profile Photo

तिमीसँग जति नै रिसाए पनि जति नै, झगडा गरे पनि तिमीलाई थाहा छ "म तिमी बाहेक अरूसँग खुसी" हुन सक्दैन भनेर ..

अनिता (@aneedev967) 's Twitter Profile Photo

नसोध्नुस् खबर के छ जिन्दगीको, मर्नु केलाई भनिन्छ जिउँदो हुँदै भोगेको छु !!

Tealoverofficial😍😊 (@tealovrofficial) 's Twitter Profile Photo

मैनबत्ति लाई पनि त्यहि धागोले जलायो... जसलाई उस्ले आफु भित्र सजाएर राखेको थियो!! 😊❤️

❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

समय आएपछि आफैं थाहा पाउनेछौ रोजेको सबै सही र छोडेको सबै गलत हुँदैनन्।😊❤️

🦋Sa Nu🦋 (@_sanuu__) 's Twitter Profile Photo

हिजो म अबुझ थिएँ,त्यसैले संसार बदल्न खोज्थे, तर आज म अनुभवी छु, त्यसैले आफैलाई बदल्न खोज्दै छु !!

🦋Sa Nu🦋 (@_sanuu__) 's Twitter Profile Photo

तिम्रो तारिफ गर्नेले तिमिलाई चिनेको हुनसक्छ तर तिम्रो चिन्ता गर्नेलाई तिमी आफैले चिन्नुपर्छ 😥🌺

Sanchita (@sanchita_kunwar) 's Twitter Profile Photo

व्यक्ति बनेर होइन व्यक्तित्व बनेर जिन्दगी जिउने प्रयास गर्नुहोस ! किनकि व्यक्ति मरेर गए पनि व्यक्तित्व कहिल्यै मरेर जादैन ! ! #शुभरात्री 😊♥️🌙