#लिलु थापा🌹🌹 (@babu_lilu) 's Twitter Profile
#लिलु थापा🌹🌹

@babu_lilu

#समय_को_प्रतीक्ष_गर_धोबी_लाई_हतार_भयो_भन्दैमा_राती_घाम_लाग्दैन 😉😉#फ्लो_गर्नेलाई_१००%_ब्याक_🔙🔛🔜

ID: 1075552016640831494

linkhttp://www.lilu.thapa.magar.com calendar_today20-12-2018 00:42:38

257 Tweet

1,1K Followers

1,1K Following

#लिलु थापा🌹🌹 (@babu_lilu) 's Twitter Profile Photo

कति सधै दु:ख पिडा दिन्छस ए जिन्दगी ।। बरु सिधै यमराज को दर्शन गराइदे ।।😒😐😏 दुस्मनको आँखा पनि रसाउथे होला खुसीले।।

#लिलु थापा🌹🌹 (@babu_lilu) 's Twitter Profile Photo

थाहा छ मलाई म जिउदो छु तर म भित्र भएका सबैकुराहरु जिउदो लास सरि छ्न न यस्को कुनै अर्थ छ न कुनै अस्तित्व छ😔

#लिलु थापा🌹🌹 (@babu_lilu) 's Twitter Profile Photo

यदि कसैलाई चोखो माया ❤गर्नुहुन्छ भने । उनको लागि आकाशको जुन🌛 तारा🌠 झार्ने 😴सपन नदेकाउनु, बस उनको आँखा👀 बाट आँसु👁💦 झर्न नदेउ। त्यही हुनेछ सच्चा प्रेमको परिचय :💑

#लिलु थापा🌹🌹 (@babu_lilu) 's Twitter Profile Photo

भाग्य एकपटक चम्किन्छ जरुर जब चम्किन्छ मै हुँ भन्ने लाई पनि चम्काएर छोड्छ यसैले सुखमा अहंकारी र दुखमा हतास नहुनुस् #शुभबिहानि_शुभदिन_साथिहरू

नदीमा तैरीएको काठको टुक्रालाई हेरेर धेरै बेर सोचे पानीमा किन तैरीएको होला भनेर? अन्त्यमा बल्ल चाल पाए डुब्नलाई त जिन्दगी पो चाहिने रहेछ..!!

#लिलु थापा🌹🌹 (@babu_lilu) 's Twitter Profile Photo

एउटा ठुटे Doctor ले गाइको पिसाब टन्न खादा कोरोना भाग्छ भन्दो खाइदेको😃 म्याकुरी बिहान देखि गोरु पछाडी लागेर हैरान ४ चोटि त चडी सको धन्न हतियार प्रयोग गर्या छैन😃😃।। अर्काको ज्यान लिन खोज्ने?? #मेस्सि😂😂😂

#लिलु थापा🌹🌹 (@babu_lilu) 's Twitter Profile Photo

भाग्य एकपटक चम्किन्छ जरुर जब चम्किन्छ मै हुँ भन्ने लाई पनि चम्काएर छोड्छ यसैले सुखमा अहंकारी र दुखमा हतास नहुनुस् #शुभबिहानि_शुभदिन_साथिहरू

#लिलु थापा🌹🌹 (@babu_lilu) 's Twitter Profile Photo

तिमी मलाई बद्ल्ने कोशिश नगर्नु🙄🙄 मलाई यथार्थमा जिउने 🤗🤗रहर छ सपनामा🤨🤨 हैन ।।😎😎#good_morning

#लिलु थापा🌹🌹 (@babu_lilu) 's Twitter Profile Photo

ढुङ्गामा एउटै कमि छ ,जेसुकै गर्नुस त्यो पग्लिदैन तर त्यस्को एउटा खुबी पनि छ त्यो कहिलै बद्लिदैन !🙄

देश तथा बिदेशमा छरिएर रहनुहुने हिन्दु धर्ममा आस्था राख्ने सम्पुर्ण आमा,दिदि,बहिनि लगायत सम्पुर्ण चेलिहरुमा महिलाहरुको सदभावपुर्ण महान चाड"तिज"को सुभकामना। यो प्रतिकुल समयमा घरै बसाैं स्वस्थ रहे पर्व आउछन जान्छन।सम्बन्ध बिचको आत्मियता अझ प्रगाढ बन्दै जओश आजको दिनको बिशेष सुभकामना।

#लिलु थापा🌹🌹 (@babu_lilu) 's Twitter Profile Photo

एक गाँस सुक्का रोटी खाँदै रहेछ,साँझको हनुमान मन्दिरको नित्य पुजा सकेको रहेछ, अवोध बृध्द पुजारी राम शाह तेलि लाई रौतहट, खेसरहियामा लुकेर कन्चटमा गोली हान्ने कायर अपराधीले खुब बहादुरी देखाएँ भनेर भागेहोला । #🅜︎🅔︎🅢︎🅢︎🅨︎ 🅣︎🅗︎🅐︎🅟︎🅐︎

एक गाँस सुक्का रोटी खाँदै रहेछ,साँझको हनुमान मन्दिरको नित्य पुजा सकेको रहेछ, अवोध बृध्द पुजारी राम शाह तेलि लाई रौतहट, खेसरहियामा लुकेर कन्चटमा गोली हान्ने कायर अपराधीले खुब बहादुरी देखाएँ भनेर भागेहोला । #🅜︎🅔︎🅢︎🅢︎🅨︎ 🅣︎🅗︎🅐︎🅟︎🅐︎
#लिलु थापा🌹🌹 (@babu_lilu) 's Twitter Profile Photo

ढुङ्गामा एउटै कमि छ ,जेसुकै गर्नुस त्यो पग्लिदैन तर त्यस्को एउटा खुबी पनि छ त्यो कहिलै बद्लिदैन !🙄

#लिलु थापा🌹🌹 (@babu_lilu) 's Twitter Profile Photo

अक्सर मान्छेहरु भन्ने गर्छन् बिदेश गएपछि त निकै बद्लिएछस् नि म :हो हजुर म बद्लिएँ मेरो बाबा जो बर्षौ देखि हाम्रो जिम्मेवारिलाई आफ्नो कॉंदमा राखेर अब थकित हुनुभएको छ त्यो कॉंदको जिम्मेवारि अब मैले मेरो कॉंदमा सार्नुछ । ममीका चिरिएका पाईतलामा अब मलम पट्टि गर्नु छ म बदलिएको छु 🙏🏼

#लिलु थापा🌹🌹 (@babu_lilu) 's Twitter Profile Photo

अहिले रेल देखायर इज्जत राख्न खोज्नु त फरिया उचालेत स्तन ढाके जस्तै हो एकातिर बाट इज्जत गैहाल्छ।।।

#लिलु थापा🌹🌹 (@babu_lilu) 's Twitter Profile Photo

आज दशैको टिकाको दिन कसैको निधार भरी चामल, अनि कसैको पेट पुरै खाली, त्यसैले हुनेखाने लाई दशै र हुदा खानेलाइ दशाको शुभकामना र सहानुभुती सङ्गै☺️ #𝙝𝙖𝙥𝙥𝙮 𝙙𝙖𝙨𝙝𝙖𝙞𝙣❣️

#लिलु थापा🌹🌹 (@babu_lilu) 's Twitter Profile Photo

जिन्दगीमा मुस्कुराउनु ठुलो कुरा होइन तर दुख संग लडनु सबैभन्दा ठुलो कुरा हो। मुस्कान बाहाना हो भने दुखसंग लडनु जिन्दगीको बास्तबिकता।#Good_morning

#लिलु थापा🌹🌹 (@babu_lilu) 's Twitter Profile Photo

आजको यस सात रङ्गी टिकाले तपाईंको सम्बन्ध अझै सुन्दर र अटुट बनाओस्। भाइ टिकाको मंगलमय शुभकामना।🪔❤️ #शुभबिहानी #भाईटिकाको_शुभकामना

#लिलु थापा🌹🌹 (@babu_lilu) 's Twitter Profile Photo

बर्षमा ४/४ ओटा केटा फेरेर भन्छे "He is my king"बैनी तास खेकेको हो र तिमिले जहिले बादसाह पाउनलाइ😃😃

#लिलु थापा🌹🌹 (@babu_lilu) 's Twitter Profile Photo

Tiktok चलाउनि केटा लाई नि केटि मै गनेछन क्या केटिकाे जनसंख्या धेरै पाे देखिएछ त 🙄😀😂

#लिलु थापा🌹🌹 (@babu_lilu) 's Twitter Profile Photo

हिन्दूहरूको महान पर्व वडादशैं २०८० को शुभ उपलक्ष्यमा देश बिदेशमा रहनु भएका र स्वदेशमा रहनु हुने आमा बुबा दाजुभाई दिदीबहिनी ईष्टमित्र र सम्पुर्ण आफन्तजन शुभचिन्तकहरुमा वडादशैं २०८०को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै उत्रोउत्रर प्रगतिका साथै सुखशान्ति र दिर्घायुको कामना गर्दछु