Rastra Bhushan(@rastrabhushan) 's Twitter Profile Photo

@shojochor जे भेटे नी पोष्ट्याऊने ? उठेकै छिन त .. खाली बिरोधै गर्नुपर्ने? अझ सभ्यता नी सिकाको? 😝
PS: म माओबादी समर्थक या कुनै पार्टीको भरौटे या चम्चा र भक्त हैन 😎

@shojochor जे भेटे नी पोष्ट्याऊने ? उठेकै छिन त .. खाली बिरोधै गर्नुपर्ने? अझ सभ्यता नी सिकाको? 😝
PS: म माओबादी समर्थक या कुनै पार्टीको भरौटे या चम्चा र भक्त हैन 😎
account_circle
जन्तरे सरकार(@NeupaneAsin) 's Twitter Profile Photo

मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन खोजी गर्नुहोस् । election.gov.np/election/np/vo…

पुनश्च : २०७७ पुस ०५ गते सम्म १८ वर्ष उमेर पुरा भएका मतदाताको अन्तिम मतदाता नामावली ।
राते काइलो nabin acharya @shojochor ई.रबिन्द्र अधिकारी Khagendra Niraula Achyut Ghimire Subin Bhattarai

account_circle
बन्दिपुरे 😀(@KhemGur19) 's Twitter Profile Photo

Gokul Prasad Baskota @shojochor यादि MCC पारित भयो भने मेरो भागमा
कति आउछ भनेर हिसाब गर्दै छ ।साँढेको आलु झर्ला र व्वाँपै खाँउला भनेर मुख आँ गरेर थापेर बसेका छन् ब्बाँसो ।

account_circle
Ratna Sansar Shrestha(@pakanajole) 's Twitter Profile Photo

@shojochor आफैले आफूलाई 'अगुवा' भनेको सुन्दा अचम्म लाग्छ

account_circle
Ghimire U, राष्ट्रहित शिरमा fan of Jay kishori ji(@Ghimire29137642) 's Twitter Profile Photo

@shojochor Pradip Bhattarai एउटा गगन थापाको व्यक्तित्वले सिङ्गो एमाले थररर छ बिचरा , कति कमजोर धरातलमा उभिएकाे पार्टी हो 😀😃😄😜

account_circle