आराधना 🇳🇵 नेपाल(@Aaradhana_Nepal) 's Twitter Profileg
आराधना 🇳🇵 नेपाल

@Aaradhana_Nepal

twitter मा नयाँ😊छु साथ दिनुहोला ।
पढ्दै गरेकी विद्यार्थी हूँ !
ट्विटर बाटै देश बदल्छु भन्ने आँट बोकेकी छू साथ पाऊँ !!!

ID:1271790680210210817

calendar_today13-06-2020 13:05:24

329 Tweets

471 Followers

601 Following

Sanskriti Gurung(@sanskritygrg) 's Twitter Profile Photo

आउनुहोस् हामी सबै मिलेर गभर्नर लाई थूक को नदी मा डुबाइदिम् ।

account_circle
Rabi Lamichhane(@hamrorabi) 's Twitter Profile Photo

प्रधानमन्त्री ज्यु ले मेरै अगाडि आज एक कार्यक्रममा  गलत तथा भ्रमपुर्ण अभिव्यक्ति दिनु भयो। टिकटक बन्द गर्ने सन्दर्भमा सत्ता पक्षीय  र विपक्षी  सबै दलको सहमति र छलफल पछि निर्णयमा पुगेको बताउनु भयो। म लगायत रास्वपा का कुनै नेता सँग यस विषयमा कुनै औपचारिक अनौपचारिक छलफल वा सहमति…

account_circle
Lok Mani Paudel(@lmpaudel) 's Twitter Profile Photo

बालेन जी ! यो गलत हो। संयुक्त राष्ट्रसंघ मा सदस्य हुनका लागि छुट्टै भाषा, छुट्टै लिपि, छुट्टै संवत् चाहिन्छ भन्ने छैन। त्यो बेला एउटै भाषा, लिपि र संवत् भएका अनगिन्ती मुलुकहरू संयुक्त राष्ट्रसंघ का सदस्य थिए र अहिले पनि छन्। नेपाल को अलग्गै मुद्रा छँदै थियो । कारण राजनीति हो।

बालेन जी ! यो गलत हो। संयुक्त राष्ट्रसंघ मा सदस्य हुनका लागि छुट्टै भाषा, छुट्टै लिपि, छुट्टै संवत् चाहिन्छ भन्ने छैन। त्यो बेला एउटै भाषा, लिपि र संवत् भएका अनगिन्ती मुलुकहरू संयुक्त राष्ट्रसंघ का सदस्य थिए र अहिले पनि छन्। नेपाल को अलग्गै मुद्रा छँदै थियो । कारण राजनीति हो।
account_circle
Sanskriti Gurung(@sanskritygrg) 's Twitter Profile Photo

एति निकृष्ट गभर्नर नेपाल राष्ट्र बैंक ले आज सम्म पाएकै थिएन। एसलाई त खुला मञ्च मा लगेर कुकुर को आची कोच्याउनु पर्ने हो। Maha Prasad Adhikari

महाप्रसाद अधिकारी ‘सी’ ग्रेडका गभर्नर, गत वर्षको भन्दा खस्कियो स्तर bizshala.com/story/महाप्रसाद-3

account_circle
Lok Mani Paudel(@lmpaudel) 's Twitter Profile Photo

रामायण को कथा मा आधारित रहेर बनाइएको विवादित चलचित्र 'आदिपुरुष' को लेखक मनोज मुन्तशिर को अज्ञानता देखेर दया लाग्यो। उसले सन् १९०३ सम्म नेपाल इण्डिया कै हिस्सा थियो भनेको सुनियो। जो १०० वर्ष अगाडी को इतिहास पनि जान्दैन उसले हजारौं वर्ष अगाडी को रामायण को कथा कसरी लेख्यो?

account_circle
Sanskriti Gurung(@sanskritygrg) 's Twitter Profile Photo

विप्लव को भाषण सुन्दा एउटा हिंस्रक मानसिकता बोकेको अबुझ नेता भन्दा बढ्ता केही लागेन।

account_circle
Sanskriti Gurung(@sanskritygrg) 's Twitter Profile Photo

मैले पटक पटक भनिरहेकी छू- 'नेपाल को अर्थतन्त्र लाई डाँबाडोल बनाउन भूमिका खेल्ने व्यक्ति भनेकै राष्ट्रबैंक को गभर्नर महाप्रसाद अधिकारी हो। नेपाल को अर्थतन्त्र नबुझ्ने यो भन्दा अबुझ मान्छे कोही छैन। ऊ अमेरिका, बेलायत, चीन जस्ता उत्पादक मुलुक हेरेर नीति बनाउँछ।'

account_circle
Sanskriti Gurung(@sanskritygrg) 's Twitter Profile Photo

खोटाङ चिसापानी मावि का प्रअ हर्क राई लाई संस्कृत को पक्ष मा बोल्यो भनेर मल द्वार बाट बन्दुक छिराएर वीभत्स तरीकाले मारियो। संस्कृत पढायो भनेर प्रअ मुक्तिनाथ लाई रुखमा बाँधेर यातनापूर्वक मारियो। संस्कृत कथावाचक नारायण गुरु लाई मारियो। के तेसैलाई जनयुद्ध भन्छन् ?

account_circle
Sanskriti Gurung(@sanskritygrg) 's Twitter Profile Photo

खबरदार बालेन !
बालेन लाई मार्न पाइन्न।
बालेन बालेन रहेन अब
बालेन त एउटा बिम्ब बनिसक्यो !
बालेन त आम जनता को विश्वास बनिसक्यो !
मीडिया मा सुन्दैछू
बालेन ले बालेन सँगै धावा बोल्यो रे !
बालेन ले बालेन कै कपडा खोल्यो रे !
खबरदार बालेन !
बालेन लाई मार्न पाइन्न।
Routine of Nepal banda Balen Shah

account_circle
Rabi Lamichhane(@hamrorabi) 's Twitter Profile Photo

पुराना'फरार'हरु समातिन्छ्न मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ।हिजो बोलेका शब्द शब्दको हेक्का छ,भोट माग्दा गरेका वाचाहरुको हेक्का छ।मिडियाको हेडलाईन म बदल्न सक्दिन तर जनताको लाइफलाईन बदल्न मेहनत गर्दैछु।धुलो धेरै छ, पुरानो छ.. थोरै पर्खिनु चाहिँ पर्छ!!

account_circle
आराधना 🇳🇵 नेपाल(@Aaradhana_Nepal) 's Twitter Profile Photo

अनुसन्धाता लोकमणि जो अयोध्या भारतको फैजावाद हैन नेपालको माडी हो भन्नेमै अडिग छन् ukeraa.com/news/2022/12/1…

account_circle
Lok Mani Paudel(@lmpaudel) 's Twitter Profile Photo

मलाई पनि फुटबल मन पर्छ। वर्ल्डकप मा आफ्नो देश सहभागी नभएकाले एशिया को पक्ष मा उभ्भिन मन लाग्छ। जापान ले राम्रै गर्छ कि जस्तो लागेको छ। बाँकी चाहिँ व्यक्तिवादी छू। मलाई नेमार, एमबाप्पे, मेस्सी र रोनाल्डो राम्रा लाग्छन्। एमबाप्पे भर्खर का छन्। छिटो कुद्छन्। उनको भविष्य राम्रो छ।

account_circle
Lok Mani Paudel(@lmpaudel) 's Twitter Profile Photo

यी अनेक पार्टी मिलेर सत्ता का लागि बहुमत पुर्याउनु भन्दा कांग्रेस र एमाले मिलेर बहुमत पुर्याए राम्रो। समर्थन का लागि कुनै बार्गेन गर्नै पर्दैन। साढे दुई वर्ष एउटा ले साढे दुई वर्ष अर्को ले सत्ता चलाउने सहमति गरे टन्टै खलास। बाँकी सबै प्रतिपक्ष मा बस्छन्।

account_circle
आराधना 🇳🇵 नेपाल(@Aaradhana_Nepal) 's Twitter Profile Photo

हामी बीच प्रेम अथाह थियो ।
तर हाम्रो प्रेम को भविष्य थिएन।

account_circle
आराधना 🇳🇵 नेपाल(@Aaradhana_Nepal) 's Twitter Profile Photo

प्रेम र सेक्स दुई अलग अलग कुरा हुन्।
तर यिनको गहिरो सम्बन्ध छ।

प्रेम गर्ने कुरा होइन। आँफै हुने कुरा हो।
सेक्स गर्ने कुरा हो। आँफै हुने कुरा होइन।

प्रेम गर्दागर्दै मन मा सेक्स को इच्छा थपिन्छ।
सेक्स ले मन मा बलिरहेको प्रेम को दीयो मा घ्यू थपिन्छ।

account_circle
Priyambada Panta(@priyambadapanta) 's Twitter Profile Photo

अब को प्रतिनिधि सभा एसरी बन्ने देखिन्छ-
प्रत्य+समा=जम्मा
ने का ५५+३३=८८
एमाले ४४+३५=७९
माओ १७+१५=३२
रास्वपा ७+१५=२२
राप्रपा ७+८=१५
जसपा ७+६=१३
एसपा १०+०=१०
जनमत १+४= ५
लोसपा ४+०= ४
अन्य ६+०= ६

माओवादी लाई पाखा राखेर सरकार बनोस् !
नेका+रास्वपा+राप्रपा+जसपा= १३८

account_circle
Rodip Sunar(@RodipSunar) 's Twitter Profile Photo

मलाई मन नपर्ने दुइटा चोरहरू फेरि पनि संसदमा छिरेका छन्-
१. मान्छेको रगत पिउन रुचाउने प्रचण्ड
२. र्याल बगाउने शेर बहादुर देउवा

यिनको जीतमा दुःख लागेको छ।

account_circle
Sanskriti Gurung(@sanskritygrg) 's Twitter Profile Photo

हामी एक छाक का लागि आधा केजी मासु किन्दा हड्डी नहाल है भाई, बोसो नहाल है, राम्रो जोखेर देऊ भन्छौं। एक केजी प्याज किन्यौं भने बोराभरि बाट छान्छौं। अनि ७०-८० किलो को मान्छे छान्नु पर्यो भने आँखा चिम्लिदिन्छौं। र्‍याले, उखाने, हत्यारा, भ्रष्टाचारी जस्तो भए पनि हामीलाई चल्छ।😢😢

account_circle