Sadiksha Karki(@Sadiksha_karki_) 's Twitter Profileg
Sadiksha Karki

@Sadiksha_karki_

हिजो, आज अनि भोली, आफ्नै परिश्रममा बाच्ने एक साधारण नेपाली ।

ID:1156560388072148992

calendar_today31-07-2019 13:40:59

32,1K Tweets

10,5K Followers

724 Following

Sadiksha Karki(@Sadiksha_karki_) 's Twitter Profile Photo

सबै ढाका कुमार जस्तो इमान्दार हुन्नन नी त बिना धितोको कर्जा ब्याज सहित तिरीदिने। 😂😂

account_circle
Sadiksha Karki(@Sadiksha_karki_) 's Twitter Profile Photo

छानबिन नै गर्ने भए ७ सालदेखि नै थाल्नु पर्छ। अझ कालुपाडे, भिमसेन थापा त छुट्नु नै भएन नी हउ। कुरो बुझ्नु भो 😂😂

account_circle
Sadiksha Karki(@Sadiksha_karki_) 's Twitter Profile Photo

रवी सानो माछा मात्रै हुन् सहकारी लुटने ठुला माछा एमाले भित्र छन, एमाले सहकारी बिभाग प्रमुख यी केबी उप्रेती १ महिना देखि बेपत्ता छन्, अर्को सहकारी ठग तामाङ जेल भित्र छ, तर आेलीपुत्र गभर्नर एम अधिकारीको सहयोग बिना उसले ५० लाख डलर कसरी बाहिर लैजान सक्छ? अब कसले छानबीन गर्ने?🤔🤔

मेरो घर नजिकै बस्नु हुने मुन्ना भाइ जो सुन्दर कपडा सिलाउनु हुन्छ, अर्को एक जना आलम भाइ जो पुराना कपडा, ब्याग मरमत गरेर हाम्रो दैनिक सहज बनाइ दिनहुन्छ, यसरी नै मेराे समाजकाे अभिन्न अङ्ग बन्नु भएका सबै इस्लाम धर्मावलम्बी दाजुभाइ,दिदी बहिनीहरूमा ईद् ऊल फित्रको हार्दिक शुभकामना !🙏🙏

Ramesh Dhakal(@meetramesh15) 's Twitter Profile Photo

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा छानबिन आयोग बनेको थियो। सो आयोगले तत्कालीन सहकारी ऐनले निक्षेपकर्ताको समस्या समाधान गर्न नसक्ने भन्दै नयाँ ऐनको मस्यौदा नै बनाइदिएको थियो । तर २०७४ सालमा नयाँ सहकारी कानुन बनाउदा समस्या समाधान हुने गरि बनाईएन।
onlinekhabar.com/2024/04/1462881

account_circle
Sadiksha Karki(@Sadiksha_karki_) 's Twitter Profile Photo

प्रिय सुमन र डाडाँघरे भाइ, श्रम मन्त्रालय अन्तरगतको यो तालीम केन्द्रमा युवा बेरोजगार भाइ बैनीहरुको लागि कुनै उपयोगी तालीम छ कि भनेर आज दिन भरी फोनमार्फत बुझ्ने प्रयास गरे, प्रवक्ताको यो नम्बर सहित वेबसाइटका कुनै फोन लागेनन्(9851312508) मन्त्रीज्यु सम्म यो गुनासो पुर्याईदिनु होला।

Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

गृहमन्त्री आज सञ्चारकर्मी भएको भए के भन्थे? नेपाल प्रहरीप्रति किन दयाभाव आउँछ?

देशको १७ % जनसंख्या किन बाहिर छ? हामी को रट किन लगाइरहेका छौँ? मा नगए के हुन्छ?

७ मिनेटको हिजोको मेरो मन्तव्य। हिजोको विशाल प्रदर्शन ट्रेलर मात्र हो ब्लकबस्टर बाँकी छ।

account_circle
Sadiksha Karki(@Sadiksha_karki_) 's Twitter Profile Photo

यो ब्यक्तिको कुरा हैन एमाले भाइ सहकारी ठगी एउटा सङ्गिठत अपराध हो, यसलाई हल्का बिषय भन्ने तिमीले अलि उन्नत जातको घास खाने गर, अलिअलि गिदी बढ्छ कि।

account_circle
Sadiksha Karki(@Sadiksha_karki_) 's Twitter Profile Photo

पूर्वसेनापतिदेखि पूर्व सचिवसम्म समाजका सबै तह लुट्ने सिभिल सहकारीका संचालकहरु जेलमा छन्, अदालतले पिडितको पक्षमा फैसला दिइसकेको छ। तर सहकारी संचालकका परिवारले ५० आै लाख डलर बिदेश लगिसकेका रहेछन्, सहकारी लुट जस्तो सङ्गठीत अपराधलाई सामान्य हो भनेर कसरी भन्न सक्छाै ए डाकाँहरु। 😡😡

३४ बर्षको उमेरमा ४ वटा विवाह दर्ता गरि २ करोड जति कुम्ल्याएर अर्को एकजनासंग घरजमको तयारीमा रहेकी एक जना नानीको बिषयमा २ शब्द के लेखेको थिए पुरै समाजले तिनलाई सर्भाइबरको ट्याग भिरासकेछ। म त अझै ढुङ्गे युगमै रहेछु। अघाउने गरि गाली खाइयो। 😂😂

account_circle
💵 👹💪(@Bhrantipur) 's Twitter Profile Photo

नेपालमा सुरक्षा परिषद्ले के काम गर्छ र अहिलेसम्म के गरेको छ मलाई थाहा छैन । उक्त परिषद्काे सदस्य बन्न मुख्य सचिव नबन्ने सचिवलाई पदकाे सट्टापट्टा गरेका व्यक्तिलाई सुरक्षा लगायतका सुविधा त्यति धेरै किन चाहिन्छ ? उनलाई सरकारले २-३ वटा कराेडाैँका गाडी किन दिने? बा ६ च १०२९ लगायतका

account_circle
Bishodip(@bishodip) 's Twitter Profile Photo

मुख्यसचिव बैकुण्ठ अर्याल एकपछि अर्को भ्रष्टाचार प्रकरणमा तानिँदै गएका छन् । अन्य अनुसन्धानको किनारा नलाग्दै उनी मदिराको अन्तःशुल्क स्टिकर छपाइ प्रकरणसम्बन्धी अनियमिततामा पनि मुछिएका हुन् ।  ekantipur.com/news/2024/04/0…

account_circle
Sadiksha Karki(@Sadiksha_karki_) 's Twitter Profile Photo

चैतको तातो घाममा ३ घन्टा नाक ठोस्सिने ठाडो उकालो चढेर कुखुराको चिकेन र माम हर्सुन पाएपछि खु्ट्टा हल्लाएर खुशी जाहेर गर्दै भिरखर्क राज्यका प्रजाहरु। 😂😂❤️❤️🤗🤗

account_circle
Sadiksha Karki(@Sadiksha_karki_) 's Twitter Profile Photo

विवाहेत्तर सम्बन्धका लागि महेश अवश्य दोषी छन्, तर ती महिलाले लगाएको भ्रुणहत्या, बलात्कार, चोरी डकैती जस्ता आरोपका भागिदार महेश एक्लै हुनै सक्दैनन्, गैरकानुनी भएपनि महेशले श्रीमती सरह उसको लालनपालन गरेकै हुन्, सहमतीको सम्बन्ध कसरी शोषण हुन्छ??

account_circle
Sadiksha Karki(@Sadiksha_karki_) 's Twitter Profile Photo

महेशका सयवटा अवगुण होलान्, तर चरित्रका हिसाबले यिनी ती शोभा जस्तो बजारिया चाही हुँदै होइनन्, यदि यो केशमा महेश माथि कारवाही भयो भने शोभा जस्ता अरु बजारिया महिलाहरुको धन्दा बढ्ने पक्का छ।

account_circle