Ganesh(@G10anesh) 's Twitter Profileg
Ganesh

@G10anesh

ID:1247065086952423425

calendar_today06-04-2020 07:34:51

30,3K Tweets

10,3K Followers

10,2K Following

Ganesh(@G10anesh) 's Twitter Profile Photo

सम्पुर्ण 👱‍♀️महीला को id मा हुने🤵 पुरुष र पुरुष को id म हुने महीला;कडा मेहनत गर्ने सबैलाई मजदुर दीबस को सुभ कामना🤭😜

account_circle
प्रतिभा अधिकारी(@pari509) 's Twitter Profile Photo

'२०८० मा सुतेको २०८१ मा
पो उठेछु' वाला चटक चैं
देख्न नपरोस है गाईज्..!!😒

account_circle
मनु🌸(@Manisha95478681) 's Twitter Profile Photo

हरेक अधुरा अनि अपुरा कामले पूर्णता पाओस् , यो वर्ष थप उपलब्धि मुलक बनोस् सबैजना लाई नयाँ वर्षको धेरै शुभेच्छा! सबैको जय होस् ।

account_circle
प्रतिभा अधिकारी(@pari509) 's Twitter Profile Photo

जसले बालुवाको महल बनाउन सिकाउछन् आखिर मा उनिहरु नै बर्षात बनी आउदा रहेछन्..!!

account_circle
Agyat Mitra(@MitraAgyat) 's Twitter Profile Photo

फुर्सदमा भए आउ,
गफ गरुम, के थाह लप परिहाल्छ कि गफ गर्दा गर्दै? 😉

account_circle
Ganesh(@G10anesh) 's Twitter Profile Photo

कसैले खोजे भने एता काम गर्दै छ भन्दिनु 😜🤭

कसैले खोजे भने एता काम गर्दै छ भन्दिनु 😜🤭
account_circle
Agyat Mitra(@MitraAgyat) 's Twitter Profile Photo

गफ गर्दा गर्दा दिक्क लाग्यो,
फुर्सद भए आउ एक्छिन लप गरुम 😉🤭

account_circle
कृषा के.सी.(@krishakc2) 's Twitter Profile Photo

नै गर्छ जिन्दगीको निर्णय,आज कसैले मन दुखायो भनेर दुखी नहुनुहोस,भोलि पनि त बाँकी छ नि धेरै कुरा सुन्न अनि देख्नको लागि !

❤️❤️

account_circle
💕🇳🇵अविरल🇳🇵💕(@bistakaji41) 's Twitter Profile Photo



💞💞💞
लेखेर राख, झुटो कुरा लामो समय टिक्दैन
हल्ला नगरे त हेर, असली कुरो पनि बिक्दैन
बुझ्नेलाई ईशारा काफी,नबुझ्नेलाई के भनौ
एउटा नमुना उछ, जति सिकाए पनि सिक्दैन
💞💞💞


❤️❤️🙏🙏

account_circle
Agyat Mitra(@MitraAgyat) 's Twitter Profile Photo

योगसन्न्यस्तकर्माणं ज्ञानसञ्छिन्नसंशयम्।
आत्मवन्तं न कर्माणि निबध्नन्ति धनञ्जय॥

हे धनञ्जय! जसले कर्मयोगको विधिले समस्त कर्महरूलाई परमात्मामा अर्पण गरिदिएको छ र जस्ले विवेकद्वारा संशयको नाश गरेको छ, यस्तो अन्त:करण भएको मनुष्यलाई कर्महरूले बाँध्न सक्दैन। 4.41

योगसन्न्यस्तकर्माणं ज्ञानसञ्छिन्नसंशयम्। आत्मवन्तं न कर्माणि निबध्नन्ति धनञ्जय॥ हे धनञ्जय! जसले कर्मयोगको विधिले समस्त कर्महरूलाई परमात्मामा अर्पण गरिदिएको छ र जस्ले विवेकद्वारा संशयको नाश गरेको छ, यस्तो अन्त:करण भएको मनुष्यलाई कर्महरूले बाँध्न सक्दैन। #Gita 4.41
account_circle
creation🧜‍♀️🧜‍♀️(@unassharma) 's Twitter Profile Photo

घाम जस्तै बनाउनु छ जिन्दगि
आज कुहिरो लाग्यो त के भो
भोलि फेरि नयाँ किरण का साथ उदाउन सकु!!!

account_circle
ER. SONY SHARMA 🇨🇦🍁(@sony_sharma2) 's Twitter Profile Photo

न रहर थियो
न बाध्यता थियो
तिमी बदलियौ
बस् ! बदलिनु थियो

न खान दिन्छ
न लाउन दिन्छ
र पनि
प्रेमले सर्वोपरि स्थान लिन्छ।

न केही बिरानो लाग्छ
न कोही दुष्मन
बस् ! प्रेमका आँखाले हेर्न सक्नुपर्छ ।

उस्तै उस्तै लाग्छ
यो मौसम र मान्छेकोमन
अनौठो हुन्छ बदलिंदोपन ।
🙏🇨🇦🇨🇦☕️☕️

account_circle
ER. SONY SHARMA 🇨🇦🍁(@sony_sharma2) 's Twitter Profile Photo

बहन सकिन खुसीले नदीझैँ आफुलाई सदा तीर लाग्छ
सधैं शीतल लहरको स्पर्श खोज्ने मन यसै अधीर लाग्छ
बाटो अल्मल्लिए झैं गाढा भुलभुलैयामा फसें कसोगरी
ठेगाना हराएको लक्ष्यहीन पाइलामा आफु फकीर लाग्छ

account_circle
💕🇳🇵अविरल🇳🇵💕(@bistakaji41) 's Twitter Profile Photo



💞💞💞
उतार चढाव नभए, जीवन निरस बन्छ
मुर्खले त आफ्नो खाल्डो, आफै खन्छ
सल्लाह दिनु, कसैले चाहेर मागेपछि
बाठोले गर्छ, अल्छीले मात्र दिन गन्छ
💞💞💞


☕️🌷😍🙏
❤️❤️🙏🙏

account_circle
प्रतिभा अधिकारी(@pari509) 's Twitter Profile Photo

धोका कलियुगको प्रशाद हो .. पालै पालो सबले पाउनेछन..!!☕️

account_circle
Agyat Mitra(@MitraAgyat) 's Twitter Profile Photo

म हराउदै छु,
अब तिमी खोज्ने कष्ट नगर्नु 😊🙏

account_circle
Exya Kattel(@ExyaKattel) 's Twitter Profile Photo

हातमा Iphone अनि सुनको औंठी बोक्ने होइन काँधमा जिम्मेवारी अनि हातमा जिम्मेवारीले उठाएको ठेला सँग प्नेम गर त्यहाँ सुन्दर भविष्य अनि इमानदारीता पाउनेछौ |❤️‍🩹

account_circle
प्रतिभा अधिकारी(@pari509) 's Twitter Profile Photo

तपाईं कसैको निम्ति छाला ताछेर दिनुस् जाने बेलामा उ नून छर्केर जान्छ..!!

account_circle
Agyat Mitra(@MitraAgyat) 's Twitter Profile Photo

यज्ज्ञात्वा न पुनर्मोहमेवं यास्यसि पाण्डव।
येन भूतान्यशेषेण द्रक्ष्यस्यात्मन्यथो मयि॥

जुन ज्ञान पाएपछि तिमी फेरि अहिले झैं यस्तो मोहमा पर्नेछैनौं। हे अर्जुन! जुन ज्ञानद्वारा नि:शेषभावले सम्पूर्ण प्राणीहरूलाई सर्वप्रथम तिमी आफ्नो अन्तरात्मामा, पछि म बासुदेवमा देख्नेछौ। 4.35

यज्ज्ञात्वा न पुनर्मोहमेवं यास्यसि पाण्डव। येन भूतान्यशेषेण द्रक्ष्यस्यात्मन्यथो मयि॥ जुन ज्ञान पाएपछि तिमी फेरि अहिले झैं यस्तो मोहमा पर्नेछैनौं। हे अर्जुन! जुन ज्ञानद्वारा नि:शेषभावले सम्पूर्ण प्राणीहरूलाई सर्वप्रथम तिमी आफ्नो अन्तरात्मामा, पछि म बासुदेवमा देख्नेछौ। #Gita 4.35
account_circle
Agyat Mitra(@MitraAgyat) 's Twitter Profile Photo

देवान्भावयतानेन ते देवा भावयन्तु वः।
परस्परं भावयन्तः श्रेयः परमवाप्स्यथ ॥

तिमीहरू यस यज्ञद्वारा देवताहरूलाई उन्नत तुल्याऊ र देवताहरूले पनि तिमीहरूको समुन्नति गरून्। यसप्रकार दुवैले एकले अर्कालाई उन्नत तुल्याउँदै परमकल्याण प्राप्त गर्नेछौ। 3.11

देवान्भावयतानेन ते देवा भावयन्तु वः। परस्परं भावयन्तः श्रेयः परमवाप्स्यथ ॥ तिमीहरू यस यज्ञद्वारा देवताहरूलाई उन्नत तुल्याऊ र देवताहरूले पनि तिमीहरूको समुन्नति गरून्। यसप्रकार दुवैले एकले अर्कालाई उन्नत तुल्याउँदै परमकल्याण प्राप्त गर्नेछौ। #Gita 3.11
account_circle