😘sagar gm💋 (@sagar31339425) 's Twitter Profile
😘sagar gm💋

@sagar31339425

ID: 1219435159318978560

calendar_today21-01-2020 01:43:03

9,9K Tweet

733 Followers

2,2K Following

Forever 🌟👰 (@me__foreverr) 's Twitter Profile Photo

किती मेरो बारेमा मात्र सोच्छै आफ्नो बारेमा नि सोच्ने गर अब त😅

Samir Thapa (@__iamsamir__) 's Twitter Profile Photo

म खुसिको सागर हु, मलाई कसैले दुई चार गाग्री चोट दिदैमा र म मा भयको खुसि उबाउदैमा म रितिनिवाला छैन चाहे मेरा आफ्नत्त नै मेरो अगी दुस्मन किन नबनुन।।❤ #गुड_नाईट❤🙏❤

Samir Thapa (@__iamsamir__) 's Twitter Profile Photo

दिन रात सांझ बिहान केही नि नभनी जति बेलै ट्विटर मा झुन्डिएर पढाईमा आलु बाहेक अरू केई पाईयन!😂😣 #गुड_नाईट❣🙏❣

🌹🌿अध्याय 🌿🌹 (@anusharmacharya) 's Twitter Profile Photo

माओवादीहरुको जनबाद घामपानी वाला गैरसैद्धान्तिक वाकपटुता मात्र हो #शुभ_प्रभात ❤️🌱☕️🙏

💖Sa-rishma Gtm💖 (@sarishma_gtm) 's Twitter Profile Photo

डुब्यो भने पानीलाई दोस दिन्छन् लड्यो भने ढुंगालाई दोस दिन्छन् मानिसको बानी पनि बडो अचम्मको छ जिन्दगीमा आफू केही गर्न सकेनन भने भाग्यलाई दोस दिन्छन् ।। #शुभ_प्रभात ☕️☕️🙏❤️ #शुभबिहानी ☕️☕️❤️💖

amrita (@me_amta) 's Twitter Profile Photo

हिम्मत नहार्नुहोस दुख पर्यो भनेर😊 यो जिन्दगीले त उसलाई पनि रुवाइदिन्छ जसको आँसु पुछ्ने हात समेत हुन्न ❤️ #शुभबिहानी ☕️ #शुभपल ❤️

मानुषी (@bipana_regmi) 's Twitter Profile Photo

जिन्दगीमा गुमाएका हरेक कुराको हिसाब राख्ने गर्छौँ तर कमाएका अनेक कुराहरु बिर्सीँदै जान्छ अनि दु:खी हुन्छ मान्छे।

Baldev Joshi (Darchula) (@joshi2115) 's Twitter Profile Photo

जति जति तिम्रो याद आउँछ उति उति मनमा प्यास लाग्छ जति तिमिलाई अफ्नो बनाउनु खोज्छु उति टाढा भएर जान्छ #शुभबिहानी 🌻🌱💐🌷 #शुभदिनको_कामना 🌹🌺

Deepti G 🌻💞🌻 (@deeptishres) 's Twitter Profile Photo

जब कसैले आफूले विश्वास गरेको जिन्दगी बाँच्नका !!    लागि नकार्छ तब त्यो जिन्दगीबाट बाहिर !!      निस्कनुबाहेक अर्को कुनै विकल्प !!         हामिसंग रहन्न....!!! #शुभविहानी_शुभपल👍🌺🌷✌✌ #शुभदिन_सम्पूर्ण_आत्मियमनहरू 🙏🙏☕🍵

Durga sapkota (@sapkotasubedi) 's Twitter Profile Photo

यहाँ कोहि उच्च छैन,कोहि सानो छैन अनि कोहि बराबर पनि छैन,ब्यक्तिहरु केवल अद्वितीय,अतुलनीय हुन्छन किनकी यहाँ केवल खराब दिन हुन्छ,खराब जीवन होइन😌😌 #शुभबिहानी_शुभदिन☕️🙏🌻🌷

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 म... अरु भन्दा अलग छु यस्को मतलब यो होइन कि म गलत छु । #शुभ_प्रभात 🙏

नेपाली केटो 🤨 (@nepali_1_kto) 's Twitter Profile Photo

शत्रुले आफुतिर हानेको ढुङ्गा बटुलेर घर बनाउने क्षमता राख्नुहोस्! जिन्दगीले त्यसै काचुली फेर्छ। #शुभबिहानी🌷☕️🌹 #शुभपल_शुभसमय 🙏

साया (@shayakharel) 's Twitter Profile Photo

कोही कोहि मान्छे अजिब हुन्छन , आफू बद्लिन्छन अनि दोष चै समयलाइ दिन्छन।