Krishala Nepal◉‿◉ (@_krishala_) 's Twitter Profile
Krishala Nepal◉‿◉

@_krishala_

कोशिस गर्ने मान्छे कहिल्यै हार्दैन कि त जित्छन कि सिक्छन।🌻
Follow=follow back❣
🚫No Dm🚫
#messi❤

ID: 902422784638296064

calendar_today29-08-2017 06:48:52

5,5K Tweet

2,2K Followers

1,1K Following

प्रतिमा नेपाल (@pratimanepal1) 's Twitter Profile Photo

हजारौंको भिडमा न खोज मलाई कोरोनाको डरले एक्लै हिड्ने गरेकि छु😉 #new_profile_pic😊

हजारौंको भिडमा न खोज मलाई
कोरोनाको डरले एक्लै हिड्ने गरेकि छु😉
#new_profile_pic😊
प्रतिमा नेपाल (@pratimanepal1) 's Twitter Profile Photo

जिन्दगी होस त गुलाफको फुल जस्तो, निमोठेर फाल्नेको हातमा पनि सुगन्ध छर्न सकियोस्।🙈 #New_profile_pic

जिन्दगी होस त गुलाफको फुल जस्तो,
निमोठेर फाल्नेको हातमा पनि सुगन्ध छर्न सकियोस्।🙈
#New_profile_pic
प्रतिमा नेपाल (@pratimanepal1) 's Twitter Profile Photo

रुपमा हराउनेलाई के था, मनको सुन्दरता के हो भनेर।🤘 #new_profile_pic

रुपमा हराउनेलाई के था,
मनको सुन्दरता के हो भनेर।🤘
#new_profile_pic
प्रतिमा नेपाल (@pratimanepal1) 's Twitter Profile Photo

मान्छेको मन होस् वा कपडा पुरानो भएर केही हुदैन बस् सफा हुनु पर्छ।😜 #new_profile_pic❤️

मान्छेको मन होस् वा कपडा पुरानो भएर केही हुदैन बस् सफा हुनु पर्छ।😜
#new_profile_pic❤️
प्रतिमा नेपाल (@pratimanepal1) 's Twitter Profile Photo

बाचुन्जेल हरेक दिन फोटो बदल्नुस मरेपछी त भित्ताको एउटै तस्बिरले युग बिताई दिन्छ!😊

घाम डुब्न लाग्या को त्यो डाँडैमा,चाडै आम्छु लुरि तम्रा आडैमा भनेर भन्नी नि कोहि छैन।😣😛

अरुको दिन दिनै followers बढ्छ अनि म छु जस्को दिन दिनै घट्छ।😣

प्रतिमा नेपाल (@pratimanepal1) 's Twitter Profile Photo

सिसा जस्तै बन्नुस,सजिलै फुटाउन सके पनि कुल्चेर जाने आट कसैले गर्न नसकुन। #शुभबिहानी☕️ #शुभदिनको_कामना🙏

प्रतिमा नेपाल (@pratimanepal1) 's Twitter Profile Photo

मेरो अगाडि केही भन्न नसक्नी अनि पछाडी चाहिँ कुरा काट्ने मान्छेहरुलाई मेरो भन्नू केही छैन।😏

प्रतिमा नेपाल (@pratimanepal1) 's Twitter Profile Photo

Hi baby,hlo baby भन्नी bf न भएर के भयो त ओइ हिरोईन भन्नी वाला त छेस,तेहि भएर म खुशी छु।