मेस्सी फ्यान बिज्ञान (@bigyantimilsina) 's Twitter Profile
मेस्सी फ्यान बिज्ञान

@bigyantimilsina

घमण्डि हरुको लागि कुबेर, मित्र हरुको लागि सुदामा।। #FC_Barcelona_Fan #MRRian✊✊ #मेस्सी_लभर #LaAlbiceleste💕

ID: 4843521973

calendar_today01-02-2016 07:06:42

2,2K Tweet

1,1K Followers

770 Following

CraZy Girl🇯🇵🇳🇵 (@tripatheeanita) 's Twitter Profile Photo

जन्तिको पछि पछि आउदै गरेको लास र मलामी लाई देखेर बेहुली रुँदै भन्दै थिइ "बचनको पक्का रहेछ" 🙂💔

🌎️ मधुसूदन 🔔🌸💕 (@gk_adhikaree) 's Twitter Profile Photo

ढुक्क हुनुस् त्यो अघिल्तिर सेतोटालोमा उभिएकाहरु सबै अरबपती हुन् र पछिल्तिर हात ठड्याउदै उभिनेहरु अरबमा छन् । क्रान्ति सफल भयो।

ढुक्क हुनुस् त्यो अघिल्तिर सेतोटालोमा उभिएकाहरु सबै अरबपती हुन् र पछिल्तिर हात ठड्याउदै उभिनेहरु अरबमा छन् । क्रान्ति सफल भयो।
नेपालको काजी (@hetaudakaaji) 's Twitter Profile Photo

प्रश्न यो होइन कि मृत्यु पछि जीवन छ कि छैन प्रश्न यो हो मृत्यु भन्दा अगाडि तपाईं जिवित हुनुहुन्छ कि हुदैन भन्ने हो।।।।

सानी कान्छी (@gayatrikhatiwa1) 's Twitter Profile Photo

बुद्धलाई पच्छयाउनुको अर्थ बौद्ध मन्त्र पढन सक्नु वा कोठामा बुद्धको फोटो / मुर्ति राखेर हिड्नु होइन । अरुका लागि एउटा सफा मन र इमानदार आदर राख्नु हो । साँगुरो द्द्दयलाई एउटा करुणामय द्द्दयमा रुपान्तरित गर्नु हो । - श्याल्पा तेन्जिन रिन्पोछे

Dr. Thomas Prinz (@gerambktm) 's Twitter Profile Photo

It was a pleasure to meet with Mayor Balendra Shah and know about his plans for sustainable waste management in Kathmandu Metropolitan City. Also discussed areas of mutual cooperation which could benefit both countries.

It was a pleasure to meet with Mayor Balendra Shah and know about his plans for sustainable waste management in Kathmandu Metropolitan City.  Also discussed areas of mutual cooperation which could benefit both countries.
Louis Vuitton (@louisvuitton) 's Twitter Profile Photo

Victory is a State of Mind. Cristiano Ronaldo and #LionelMessi captured by Annie Leibovitz for Louis Vuitton. In addition to a long tradition of crafting trunks for the world’s most coveted sporting trophies, the Maison celebrates two of the most talented football players today.

Victory is a State of Mind. <a href="/Cristiano/">Cristiano Ronaldo</a> and #LionelMessi captured by <a href="/annieleibovitz/">Annie Leibovitz</a> for <a href="/LouisVuitton/">Louis Vuitton</a>. In addition to a long tradition of crafting trunks for the world’s most coveted sporting trophies, the Maison celebrates two of the most talented football players today.
Raj Shah बैरागी (@rajshah27074314) 's Twitter Profile Photo

"!! ४ चार पाईला चोर संग !!" "!! १४ चौध पाईला वकिल संग !!" "!! र......३४ पाईला नेता संग !!" "!! दुरि बनाएर राख्नुस घर र स्वास्थ !!" "!! सधैं सुरक्षीत रहने छ !!" -: शुभ बिहानि :- 🙏 2०-७९-८-४ 🇳🇵

Apil Gurung (@apligrg) 's Twitter Profile Photo

आफ्नो कुलधर्ममा अडेका जनजातिहरुको कुरो यस्तो छ। डलरमा बिकेका मंगोलेहरुले बिताउने भए।

Apil Gurung (@apligrg) 's Twitter Profile Photo

के खाने के नखाने भाग २: कसैलाई कुकुरको मासु खान मन लायो भने अमेरिका र अस्ट्रेलियामा पाइन्न। दुवै लोकतान्त्रिक मुलुक नै हुन्। अमेरिकामा त घोडा र चील पनि वर्जित नै हो। घोडा सांस्कृतिक हिसाबले भने चील राष्ट्रिय पंक्षी भएका नाताले। त्यसैले कुरो मासु वा धर्मको मात्रै पनि हैन। कुरो सो

के खाने के नखाने भाग २:

कसैलाई कुकुरको मासु खान मन लायो भने अमेरिका र अस्ट्रेलियामा पाइन्न। दुवै लोकतान्त्रिक मुलुक नै हुन्। अमेरिकामा त घोडा र चील पनि वर्जित नै हो। घोडा सांस्कृतिक हिसाबले भने चील राष्ट्रिय पंक्षी भएका नाताले। त्यसैले कुरो मासु वा धर्मको मात्रै पनि हैन। कुरो सो
Fabrizio Romano (@fabrizioromano) 's Twitter Profile Photo

Pochettino on comparison with Tuchel at Chelsea: “Thomas Tuchel arrived in a different project, in a project that was already built”. 🔵 #CFC “We arrived here in a project where the principal guide was changing, that’s why it’s different”, quotes via scott trotter.

Pochettino on comparison with Tuchel at Chelsea: “Thomas Tuchel arrived in a different project, in a project that was already built”. 🔵 #CFC

“We arrived here in a project where the principal guide was changing, that’s why it’s different”, quotes via <a href="/scott_trotter/">scott trotter</a>.