दिपक निरौला (@purbeli200) 's Twitter Profile
दिपक निरौला

@purbeli200

नाम-दिपक निरौला
गोत्र-भारद्वाज
शिक्षा-व्यवस्थापन संकायमा स्नातक अध्यनरत
रुचि-सुन्दर,शान्त र समृद्ध देश बनाउन अवरोध गर्ने लेण्डुपे हरुलाइ जिउदै जलाउने

ID: 753840019115167744

calendar_today15-07-2016 06:34:01

1,1K Tweet

677 Followers

1,1K Following

Hikmat Ranamagar (@godmanjeet) 's Twitter Profile Photo

मधेसीलाई #धोती बाहुनलाई #काठा मगरलाई #लेडा तामांगलाई #डाडा नेवारलाई #ख्याक सबैले आ-आफ्नो पहिचान बनाएकै छन् फेरी पहिचानका लागि आन्दोलन किन?😂✋

**कृष्ण** (@krishnagaire29) 's Twitter Profile Photo

अर्घाखॉचीमा नेतालाइ गाउले ले लखेटे काम अनुसारको माम पालो एक दिन पक्कै आउछ राम्रो नराम्रो दुबैको !

दिपक निरौला (@purbeli200) 's Twitter Profile Photo

स्वस्थानी लिएर राम्रो पोइ पाउने इच्छाले व्रत बस्दै हुनुहुन्छ भने DM मा सम्पर्क गर्नुहोला

दिपक निरौला (@purbeli200) 's Twitter Profile Photo

तोकिएकै मितिमा स्वबिउ निर्वाचन हुने बाताबरण सिर्जना गरौं र अनेरास्ववियुको बिरासतलाइ कायम राख्न सबै नेता कार्यकर्ता लागौ✊✊✊

दिपक निरौला (@purbeli200) 's Twitter Profile Photo

दन्तकाली पिण्डेश्वर बुढासुब्बा रामधुनी बराहक्षेत्र

!हाईटी केटो! (@anamolkhannal) 's Twitter Profile Photo

अर्घाखाँचीका जनताले उर्जा मन्त्रीलाई भकुर्नुको कारण माओवादी पार्टीले भाषण चाहिँ देश र जनताको लागि र काम चाहिँ छिमेकि देशको लागी गर्ने भएर हो

नेपालीकान्छी 😍 (@archumo) 's Twitter Profile Photo

twitter मा tweet✌अनि facebook मा post 💌हेर्दा लाग्छ सबै एमाले र केपीला समर्थक✊मात्र छ्न। मलाई मात्र यो भ्रम भएको होकि साच्चै हो।✋💕

नेपालीकान्छी 😍 (@archumo) 's Twitter Profile Photo

ती सपना बेकार छ्न जस्ले अझै देखु बनाउछ अस्लि सपना ती हुन जसलाई नदेखी रमाउन मन पर्छ जब देखिन्छ खुशी निन्द्रा सबै लैजान्छ। चेतनाभए शुभबिहानी☕

Bidya Bhattarai (@bidyabhattarai) 's Twitter Profile Photo

साहित्य कला संस्कृतिको बिकास बीना भौतिक पुर्वाधारको बिकास मात्रै पुर्ण हुन सक्दैन । नेपाल साहित्य महोत्सव माघ१४- १७ सम्म पोखरामा निम्ता छ!

दिपक निरौला (@purbeli200) 's Twitter Profile Photo

माओवादी र काङ्ग्रेस भारतको बतासे भाइ हो त्यसैले भारतको इच्छा अनुसार काम गर्छ गरि नै रहन्छ

दिपक निरौला (@purbeli200) 's Twitter Profile Photo

अरबैको सम्पती भएर पनि एक जोर राम्रो खाले जिन्स पेन्ट किनेर लाउन लोभ गर्ने जोगि रामदेवलाई अन्तरास्ट्रिय लोभी घोषणा गर😂😂😂😂😂😂😂

Anisa    Dahal (@anisha73477997) 's Twitter Profile Photo

गर्व गर नेपाली जनता र नेता हो,नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक हुन सफल भएकोमा।सकारात्मक कुरामा पछि भएर के भो नकारात्मकमा अघि नै छौ।

दिपक निरौला (@purbeli200) 's Twitter Profile Photo

नेपालको दुस्मन भारतिय जनता हैनन भारत र भारतले लिने नेपालनिती हो । मधेसबादी र मोदिबादी[काङ्ग्रेस र माओवादी]भारतबाट संचालित कम्पनी हुन

दिपक निरौला (@purbeli200) 's Twitter Profile Photo

फागुन १४ गते हुन गइरहेको स्वबियु निर्वाचनमा अनेरास्ववियुलाई अत्यधिक मतले जिताउ

फागुन १४ गते हुन गइरहेको स्वबियु निर्वाचनमा अनेरास्ववियुलाई अत्यधिक मतले जिताउ
पुरुषोत्तम (@purushottam2015) 's Twitter Profile Photo

जस्तापाता मन्त्री ,दारी चोर देश छोड नालायक प्रसासन नुवाकोट मुर्दावाद !!