Anisa    Dahal (@anisha73477997) 's Twitter Profile
Anisa Dahal

@anisha73477997

माफ गर्नुहोला,आफ्नो बारेमा आफैंले भन्यो,लेख्यो भने नेपाली समाजले राम्रो सोच्दैन त्यसैले आफ्नो बारेमा मैले केही लेखिन।

ID: 4610522773

calendar_today20-12-2015 07:43:02

3,3K Tweet

3,3K Takipçi

1,1K Takip Edilen

Nabaraj Ghimire (@nabarajg9) 's Twitter Profile Photo

अरु त तेस्तै हो रामायन पढ्नु त परको कुरा किताब नै नदेखेका ले राम को जन्म का बारे तर्क दिएको अलिक सुहाउँदो भएन्।

ओमकुमार थापा(ॐ) (@omthapa27) 's Twitter Profile Photo

वैशाखदेखिको तलब सरकारले दिनुपर्ने माग निजी स्कुलका शिक्षकहरुले राख्नु कति जायज र न्यायोचित छ?शिक्षकहरुको अथक परिश्रम र मेहनतले बोर्डिङ संचालकहरु करोडौं कमाएर पनि विपत्तिको बेलामा सहयोग गर्न तयार छैनन्/हुँदैनन् भने माग उनीहरूका विरुद्ध हुनुपर्ने हो कि सरकारका विरुद्ध?बुझ्न सकिएन।

Matrika Poudel (@matrikas) 's Twitter Profile Photo

श्रीमतीको हत्यारा जेलबाट छुट्दा गणतन्त्रको योद्धा छुटेजसरी हात हल्लाउँदै बाहिरिन्छ अनि दुई छोरा होइन हत्याकाण्ड मच्चाउन प्रेरित गर्ने महिला उसको स्वागतमा कारागारको गेटमा कार लिएर पुग्छिन् समाजमा नयाँ मानक बनेको हो ?

श्रीमतीको हत्यारा जेलबाट छुट्दा गणतन्त्रको योद्धा छुटेजसरी हात हल्लाउँदै बाहिरिन्छ 
अनि दुई छोरा होइन हत्याकाण्ड मच्चाउन प्रेरित गर्ने महिला उसको स्वागतमा कारागारको गेटमा कार लिएर पुग्छिन्
समाजमा नयाँ मानक बनेको हो ?
Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

व्यक्ती हत्या एकजनाको हुन्छ। न्यायको हत्याले लाखौको हत्या हुन्छ। जब न्यायको नै हत्याहुन थाल्छ भने त्यो समाज बिद्रोहतिर जान्छ। खुनके बदले खुन भन्ने उखानै छ।

Anisa    Dahal (@anisha73477997) 's Twitter Profile Photo

खै के सम्बन्ध छ तिमी र सुन मा😉 सुनको भाउ बढिरहेछ त्योसङै तिम्रो भाउमा भारी गिरावट आइरहेछ। 😅😅

शिब चालिसे (@4leebos) 's Twitter Profile Photo

मेलम्चीको यथार्थ फरक छ,खोला मिचेर कोहिले घर बनाएको छैन,सिमेन्टको लेदो जस्तो नबग्ने प्रकारको बाढी आएर करिब तीस मिटरको उचाई माथी आएर बजारलाई ध्वस्त पारेको छ। भोग्ने हामी हौं पीडा हामिलाई थहा छ।थप पीडा नदिनुहोला।रातो भाग भित्र बाढीले उधुम मच्चाएको छ।यो छुटै एक प्रकारको प्रलय हो।

Deep Kiran Khadka 迪普 (@khadkakirandeep) 's Twitter Profile Photo

“दिन आउला नि त एकदिन !” आमालाइ यसै भनिदो रहेछ भनेर सुनाऊनु भो मलाई। सम्पति हेरेर समाजले प्रतिस्ठा त नाप्ला तर आमाको मन हो, “जाबो दिन आए आऊँछ नआए आऊँदैन, तिमेरूलाई खुशी देख्न पाए पुग्छ मलाई !”

Anisa    Dahal (@anisha73477997) 's Twitter Profile Photo

भोलिबाट खतरा पढ्छु भनेर आफैंले आफैंलाई सबैभन्दा ठूलो झुट बोलेपछि अरुसङ खै के Promise गरिरहनु?🙂

Anisa    Dahal (@anisha73477997) 's Twitter Profile Photo

र, आज हामी उपाध्याय बाह्रमणले जान्ने भनेको माघ शुक्ल त्रयोदशी मात्रै हो। 😊

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

प्रिय जिन्दगी ! तिमीलाई धेरै धन्यवाद । पाएका कुराहरुका लागि पनि धन्यवाद । नपाएका कुराहरुका लागि पनि धन्यवाद । नपाउनुका तृष्णा पनि मिठै थियो, त्यो मिठासका लागि धन्यवाद । -प्रिय सुफी

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

Nepal's UNESCO-listed Pashupatinath area needs to have millions of investment to maintain its height as the greatest Shiva shrine in the world! Happy Maha Shivratri....

Nepal's UNESCO-listed Pashupatinath area  needs to have millions of investment to maintain its height as the greatest Shiva shrine in the world! Happy Maha Shivratri....
Anisa    Dahal (@anisha73477997) 's Twitter Profile Photo

परीक्षा तालिका नआउँदा सम्म एउटा तनाव आएपछि अर्कै तनाब। परीक्षा जुधिदिने😥