पुरुषोत्तम (@purushottam2015) 's Twitter Profile
पुरुषोत्तम

@purushottam2015

यो खुशी भन्ने चिज कतै फलाउन मिल्दैन जिबन लाइ कतै रकेट जसरी उडाउन मिल्दैन !

ID: 2160289286

linkhttps://twitter.com/search?vertical=default&q=from%3Apurushottam2015%20-filter%3Ar calendar_today28-10-2013 06:12:00

25,25K Tweet

3,3K Takipçi

2,2K Takip Edilen

पुरुषोत्तम (@purushottam2015) 's Twitter Profile Photo

सबै माग्ने मात्र देख्छु न धनि न गरिब माग्ने तरिका फरक होला तर मगन्ते सबै हुन !

पुरुषोत्तम (@purushottam2015) 's Twitter Profile Photo

सपना रहर भए जस्तै उस्को मन पनि पत्त्थर भएको छ पग्लिन अत्यन्तै कठिन !

पुरुषोत्तम (@purushottam2015) 's Twitter Profile Photo

तिम्रो जस्तो माया सन्सारमा पाउछु होला तर आमा बुवाको जस्तो ममता अन्त कतै पाउन सक्दिन !

पुरुषोत्तम (@purushottam2015) 's Twitter Profile Photo

माया साचो गर्ने ले दिल तोडेको थाहा छैन जति कठिन होस तर बाटो मोडेको थाहा छैन ! !

पुरुषोत्तम (@purushottam2015) 's Twitter Profile Photo

आफ्नो आफ्ना रहेन अब छोडेर गए सबैले त्यो पक्का हो जस्ले छोड्यो त्यो आफ्नो भएको थाहा छैन !

पुरुषोत्तम (@purushottam2015) 's Twitter Profile Photo

कला भिन्न होला मान्छु मैले गला लय भिन्न होला मान्छु मैले ! कसैको झुपडि बास कसैको महल तला भिन्न भिन्न होला मान्छु मैल ! !

पुरुषोत्तम (@purushottam2015) 's Twitter Profile Photo

नबुझ्ने लाइ के जबाफ दिनु गल्ति बुझेर गर्छौ या जानि जानि !

पुरुषोत्तम (@purushottam2015) 's Twitter Profile Photo

रिस को आबेग अलिक घटाउ माया चम्किलो हिरा जस्तो मधुर मुस्कान सुहाउछ तिम्रो मुहारमा !

पुरुषोत्तम (@purushottam2015) 's Twitter Profile Photo

जो जस्तो छ तेस्तै ब्यबहार गर्नुस हरेक कुरालाइ मन मा लिन थाल्नु भयो भने खुसि कहिले हुन सकिदैन !

पुरुषोत्तम (@purushottam2015) 's Twitter Profile Photo

साउथ अफ्रिका के खेल्दै छ हो ५० बनाउन पनि मुस्किल होला जस्तो छ त !

पुरुषोत्तम (@purushottam2015) 's Twitter Profile Photo

सत्ता को मोह ले लालायित भएपछि लाज घिन सरम भन्ने केहि हुदैन हलो बोक चाहे जुवा बोक जनता ले तिम्रो अनुहार चिनिसकेको छ ! Rabindra Mishra

पुरुषोत्तम (@purushottam2015) 's Twitter Profile Photo

आफु ले आफुलाइ हेर्छु ठिकै छु जस्तो लाग्छ तिमि हरु २/४ जना लाइ मन पर्दैन भने भाड मे जाउ तिमिहरु बाल मत्लब !

पुरुषोत्तम (@purushottam2015) 's Twitter Profile Photo

गुनासो पनि कतिको सुन्नु खै दशै सपिङ गर्ने पैसा भएन रे कमाउ न उसो भए दुख गर अनि गर सपिङ अरु को भर कहिले सम्म पर्छौ आफै आत्मानिर्भर बन !

पुरुषोत्तम (@purushottam2015) 's Twitter Profile Photo

देश बिगार्ने लाइ लाइ तालि दिने पनि तेहि मान्छे किरा रोजेर हिरा फाल्ने पनि तेहि मान्छे !

पुरुषोत्तम (@purushottam2015) 's Twitter Profile Photo

हतियार को धार त सहने मान्छे म तिम्रो हजार मिठो बोलिको प्रहार सहन सक्दिन भनेर कसरि बिस्वास गर्यो !