नेपालीकान्छी 😍 (@archumo) 's Twitter Profile
नेपालीकान्छी 😍

@archumo

धेरै कुरालाई चिरेर आउनु छ परिवर्तन कहाँ त्यति सजिलै आउँछ।
tweet r 8 @archanaaadhika2
instagram:- @naturelover_kanxu
tiktok:- @archuadhikari22

ID: 3277174122

calendar_today12-07-2015 07:18:10

10,10K Tweet

581 Followers

54 Following

Ramhari Khatiwada (@ramharikhatiwa) 's Twitter Profile Photo

प्रधानमन्त्री ज्यु, रास्ट्रपतिलाई के भनेर सम्बोधन गर्ने एक थान अध्यादेश ल्याइदिनु होस ! हामी संविधान मास्ने रास्ट्रपति र जनमत गुमाएको प्रधानमन्त्री दुबै नालायक हुन भन्छौं ! सडकमा जनता भ्रष्ट सरकार मुर्दाबाद ,गुटको रास्ट्रपति चाहिदैन भन्छ्न।

🇳🇵बेनाम कुँवर साहेब 🙏 (@89bindas) 's Twitter Profile Photo

याद आउनु र याद गर्न्नु दुबै अलग अलग कुरा हो , याद हामि उनलाइ गर्छु जो हाम्रो आफ्नो हुन्छन ,र याद हामि उन्लाइ आउछौ जो हामिलाइ आफ्नो सम्झिन्छ्न ।। #शुभ_बिहानी_शुभपल ☕️☕️❣️🙏

🌺❣️फिक्का💘चिया❣️🌺 (@oytco) 's Twitter Profile Photo

बिमारी भएको मान्छेलाई बारम्बार फोन गरेर अनावश्यक झिँजो लाउनुपनि एक किसिमको इमोस्नल ब्ल्याक मेल नै हो" बिरामी बिमारले भन्दा फोनको घन्टिले आत्तिन्छ गतिछाडा गैरजिम्मेवार काम बन्द गरौँ! सक्नुहुन्छ हौसला बढाउनुस सक्नुहुन्न आत्मबल पनि घटाउने साहारा नबन्नुस। #धन्यावाद 🙏

Ranjit Tamang (@raneytam) 's Twitter Profile Photo

अहिलेसम्म करिब ६० वटाजत्ति जिल्लामा पुगेँ । सबैभन्दा डर सिद्धबाबाको उकालोओह्रालोमा लाग्छ । सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा बन्ने सुरुङ मार्गको टेन्डर आह्वान भएछ । खुशी लाग्यो । चाँडै निर्माण होस्, शुभकामना । लुम्बिनीको गर्मी सम्झेर तानसेनको हावा खाँदा बिछट्टै आनन्द आउँछ ।

Kamal Thapa (@ktnepal) 's Twitter Profile Photo

विद्वानहरू समक्ष सानो जिज्ञासा:के संविधानको धारा ७६(५)ले सांसदहरूलाई निर्दलीय बन्न छुट दिएको हो?दलीय अनुशासन विपरित जाने स्वतन्त्रता दिएको हो? यदि यो मान्यता स्विकार गर्ने हो भने दल फुटाउने र सांसद किनबेच गर्ने काम वैधानिक हुन्छ।कुनै दल सुरक्षित रहन्न्।क्षणिक स्वार्थ मात्र नहेरौं

Amrita Lamsal امریتا لمسال ‎ (@amritalamsal) 's Twitter Profile Photo

बैँकबाट ५० हजार भन्दा कम झिक्न नपाउने नियम बनाएर गज्जब गऱ्यौ सरकार! सबैलाई महिनाको ५० हजार भन्दा बढी खातामा हालिदिने गरेको छ क्यारे ! नभए, घर घरै पैसा पठाउने गरेकै होला ! चेक ५० हजार भन्दा माथिको लेख्नु पर्ने रे ! ५० मुनिको रकम हुनेले घरखर्च नगर, त्यही रकम हेरेर जय मनाऊ! 😡😡😡

🌹ललि 🌹 (@lalita_regmi) 's Twitter Profile Photo

मान्छे मा परिवर्तन आउनु ठिकै हो! जुन दिन "म" मा परिवर्तन आउनेछ नि, त्यो दिन सबै भन्दा बढी तिमी रुने छौ!!!

Padam Prasad Paudel (@paudelpadam) 's Twitter Profile Photo

अचम्म लाग्छ, किन यति धेरै संयोग हुनेगर्छ🤔 • मैले सम्झिदा उता बाडुल्की लाग्नु, • म पुग्दा उनी पनि टुप्लुक्क आइपुग्नु, • मैले भन्न खोजेको कुरा उनको मनमा पहिल्यै आउनु, • मैले दुखको कुरा नसुनाए पनि उनले सपनामा देख्नु। हुनत: उनीसँग भेटिनु, घनिष्ठ बन्नु पनि त संयोग नै थियो । #love

नेपालीकान्छी 😍 (@archumo) 's Twitter Profile Photo

अनि यो कोरोना चाहिँ भाइस हो कि बालीमा लाग्ने किरा?मौसम पिछे फरक फरक आउँछ ।

Dean Harvey (@theharveydean) 's Twitter Profile Photo

there are so many underrated photographers on this app that it makes me cry a little on the inside. Drop/tag your favourite photos/photographers below and lets get a thread going to share some love around. Let's get y'all some exposure! 🚀🔥

नेपालीकान्छी 😍 (@archumo) 's Twitter Profile Photo

कसैको मौनतालाई कमजोरी नसम्झ,मौन रहनेले नै विश्व जित्ने सामर्थ्य बकेका हुन्छन् ।

sabu (@deepaaccount) 's Twitter Profile Photo

मुख धोएर मेकअप गरेर online आको न कसैले फोटो पठाउ भने न video कल नै गरे पीडा छ यार लास्टै 😅😁😂

नेपालीकान्छी 😍 (@archumo) 's Twitter Profile Photo

कोरोनाले देशको परिस्थिति यस्तो छ सबैलाई चाहिएको बन नै छ अस्पतालमा हुनेलाइ अक्सिजनको लागि मुर्दा घरमा भएकालाइ चिताको लागि र सिङ दरबारमा भएकालाई कुर्सीको लागि

श्रेष्ठ 🌹Reha (@rehacrestaa) 's Twitter Profile Photo

बोलाउन छाड्नुहोस् बोल्न गाह्रो मान्नेहरुलाई किनकी चिसो दाउरामा सलाई कोर्नु भनेको सलाईको सत्यनाश् गर्नु हो।।

Raju Sapkota🇳🇵🇳🇿 (@rjuspk) 's Twitter Profile Photo

असल साथी किताब जस्तै हुन्छ, हसाउछ, रुवाउछ, आत्मीयता सिकाउछ अनि जिन्दगीको मत्लब बुझाउछ..!!❣️

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

अक्सिजनमा फोटो, भ्याक्सिनमा फोटो, कात्रोमा फोटो, मसानघाटमा फोटो, स्वर्गमा फोटो! -फोटो सरकार-

Seeta Stha (@seeta_stha) 's Twitter Profile Photo

मुटु दिनी भनेकै मासु पसलले हो अरूले त गफ मात्र दिन्छन् रे 😂😷

गाेर्खाली नानी (@kamalapanta) 's Twitter Profile Photo

सानातिना नेताहरू सत्तामा नपुगुन्जेल हुन खाेक्ने जब भत्ता असुल्न थाल्छन् नि तव देश र जनताको गरिमा बिर्सन्छन्!

नेपालीकान्छी 😍 (@archumo) 's Twitter Profile Photo

कोरोना लागेर मृत्यु हुनेको संख्यामा नेताहरूको नाम पर्खी राछु।

Naresh Khanal (@nishani53) 's Twitter Profile Photo

मलाई नि पुर्व मेची देखि पश्चिम् माहाकाली सम्म सबै 75 रै जिल्ला का साथीहरू बनाउन मुन लाग्यो ट्विटर मा। सक्दो सहयोग गरौ है मेन्सन गरेर। 😀 😀