Arati Lama (@kudulily) 's Twitter Profile
Arati Lama

@kudulily

#YouthActivist #StudentLeader

ID: 3228959898

calendar_today28-05-2015 16:46:02

2,2K Tweet

2,2K Followers

461 Following

Arati Lama (@kudulily) 's Twitter Profile Photo

अनेरास्ववियुको कार्बही फिर्ता नगर्ने भन्ने को अनेरास्ववियु भित्र यिनको हैसियत के ! यिनका बा नै पछि सरे तर अचम्म छ बा का सन्तानका अझै दम्भ जस्ताको तेस्तै! हैट #TitforTat

Arati Lama (@kudulily) 's Twitter Profile Photo

इजरायल र प्यालेटाइन निरन्तर भीषण युद्धमा छन् ! #Stop war #Save humanity

कुल रिम्स (@cooolrims) 's Twitter Profile Photo

दुई तिहाई को दम्भ र घमण्ड देखी अल्पमत सम्म को यात्रा ओली आफैले कोरेका हुन। अझ गर्व र घमण्ड गर्छन स्याल हरु ।

Umesh Chauhan (@umesh_chauhan) 's Twitter Profile Photo

निमोनियाले ग्रसित बिरामी टेकुको चिसो भुइँमा, तर वीर र शिक्षणका अत्याधुनिक भवन खाली दुई अर्ब २६ करोडमा बनेको वीरको नवनिर्मित भवनमा तत्कालै दुई सय ७० बेड चलाउन सकिन्छ, शिक्षणको नयाँ भवनमा तत्कालै दुई सय बेड चलाउन सकिन्छ। Arjun Adhikari , Dipendra nayapatrikadaily.com/news-details/6…

Raju Syangtan (@rajusyangtan) 's Twitter Profile Photo

देशमा गणतन्त्र आएको छ, तर मुसहर समुुदायका लागि अझै दासयुग कायम छ । भारतका विभिन्न सेलरमिल र प्लाइउड फ्याक्ट्रीमा मुसहरहरूलाई बन्धक बनाएर श्रमशोषण गरिन्छ, कतिलाई यातना दिएर मारिन्छ । मृतकका परिवारले कहिल्यै न्याय पाउँदैनन् । Bhola Paswan jhannaya.nayapatrikadaily.com/news-details/1…

Arati Lama (@kudulily) 's Twitter Profile Photo

विद्यार्थी दिवसको अबसरमा हार्दिक शुभकामना । निरन्तर विद्यार्थी र राष्ट्रको हितमा लाग्ने प्रतिबद्धता जाहेर गर्दछु! #staysafe_stayhappy

विद्यार्थी दिवसको अबसरमा हार्दिक  शुभकामना । निरन्तर विद्यार्थी र राष्ट्रको हितमा लाग्ने प्रतिबद्धता जाहेर गर्दछु!
#staysafe_stayhappy
Arati Lama (@kudulily) 's Twitter Profile Photo

"जनताको बहुदलीय जनवाद"का प्रणेता जननेता कमरेड मदन भण्डारी र कुशल संगठक कमरेड जिवराज आश्रितको २८ औं स्मृति दिवसमा उहाँहरु प्रर्ती भावपुर्ण श्रद्धासुमन व्यक्त गर्दछु ।

"जनताको बहुदलीय जनवाद"का
 प्रणेता जननेता कमरेड मदन भण्डारी र कुशल संगठक कमरेड जिवराज आश्रितको २८ औं स्मृति दिवसमा उहाँहरु प्रर्ती  भावपुर्ण श्रद्धासुमन व्यक्त गर्दछु ।
Setopati (@setopati) 's Twitter Profile Photo

विपक्षी गठबन्धनका विद्यार्थीले गरे सरकारविरूद्ध प्रदर्शन setopati.com/politics/241403

Arati Lama (@kudulily) 's Twitter Profile Photo

प्रतिगमनका नाइके जब सम्म ढल्दैन! हाम्रो आन्दोलन निरन्तर जारी रहन्छ ! #सयुत्त_विद्यार्थी_आन्दोलन_जिन्दावाद

प्रतिगमनका नाइके जब सम्म ढल्दैन!        हाम्रो आन्दोलन निरन्तर जारी रहन्छ !
#सयुत्त_विद्यार्थी_आन्दोलन_जिन्दावाद
Setopati (@setopati) 's Twitter Profile Photo

सोचकै कुरा गर्दा केही समय अगाडि मेरी दिदीले भन्नुभएको कुरा याद आयो, 'हेर् भाइ, जबसम्म घरका केटा मान्छेले खाना खाइसकेपछि आफ्नो थाल आफैं उठाउने र माझ्ने सहजता महसुस गर्दैनन्, तबसम्म वास्तविक रूपमा नेपाली घरका महिला माथि उठ्न सक्दैनन्।' setopati.com/opinion/241099 by Aayas Luintel, MD

Arati Lama (@kudulily) 's Twitter Profile Photo

प्रतिगमनका नाइके जब सम्म ढल्दैन! हाम्रो आन्दोलन निरन्तर जारी रहन्छ ! #सयुत्त_विद्यार्थी_आन्दोलन_जिन्दावाद

प्रतिगमनका नाइके जब सम्म ढल्दैन!        हाम्रो आन्दोलन निरन्तर जारी रहन्छ !
#सयुत्त_विद्यार्थी_आन्दोलन_जिन्दावाद
Arati Lama (@kudulily) 's Twitter Profile Photo

राष्ट्रपति-प्रधानमन्त्री संविधान पढ्नुस! आज पाँच विद्यार्थी संगठनद्वारा 'नेपालको संविधान' प्रति प्रदर्शन सहित पढ्नका निम्ति सार्वजनिक अपिल... #पाँच_विद्यार्थी_संगठन_माइतीघर_मण्डला !

राष्ट्रपति-प्रधानमन्त्री संविधान पढ्नुस!
आज पाँच विद्यार्थी संगठनद्वारा 'नेपालको संविधान' प्रति प्रदर्शन सहित पढ्नका निम्ति सार्वजनिक अपिल...
#पाँच_विद्यार्थी_संगठन_माइतीघर_मण्डला !
Deshsanchar (@deshsanchar1) 's Twitter Profile Photo

हामी नेताहरुकाे झाेले मात्र भयाैँ- आरती लामा, विद्यार्थी नेता Arati Lama पुरा भिडियाे: youtube.com/watch?v=Tyg5Vd… पढ्नकाे लागि: deshsanchar.com/2021/07/20/535…

Prabhat Khanal (@prabhatkhanalpk) 's Twitter Profile Photo

हामी नेताका झाेले मात्र भयाैँ Arati Lama पुरा भिडियाे: youtube.com/watch?v=Tyg5Vd… पढ्नकाे लागि deshsanchar.com/2021/07/20/535…

Arati Lama (@kudulily) 's Twitter Profile Photo

हाम्रो तिर विचार विहिन पार्टीहरुले चुनाब केन्द्रित भएर महिलाहरुलाई सारी लगायत अन्य जिन्सी सामान बाड्ने गरेको देखिन्थ्यो ! आज इलाम पुग्दा नया भन्ने पार्टीले पनि भोट प्रभावित गर्न महिलाहरुलाई कानमा लगाउने झुम्का बाड्दै रहेछ! #आफुलाई नया भन्ने तर बिचारबिहिन पार्टीको शैली पनि उहीँ !

हाम्रो तिर विचार विहिन पार्टीहरुले चुनाब केन्द्रित भएर महिलाहरुलाई सारी लगायत अन्य जिन्सी सामान बाड्ने गरेको देखिन्थ्यो !
आज इलाम पुग्दा नया भन्ने पार्टीले पनि भोट प्रभावित गर्न महिलाहरुलाई कानमा लगाउने झुम्का बाड्दै रहेछ!
#आफुलाई नया भन्ने तर बिचारबिहिन पार्टीको शैली पनि उहीँ !
Arati Lama (@kudulily) 's Twitter Profile Photo

घर सानो ठुलो जस्तो होस् , घरको आगनमा चाहिँ फुल बगैंचा अनिवार्य होस् ! #इलाम #पुर्बेलीफुलसस्कृती

घर सानो ठुलो जस्तो होस् , घरको आगनमा चाहिँ फुल बगैंचा अनिवार्य होस् !
#इलाम #पुर्बेलीफुलसस्कृती