Prakash Pokhrel सान्दाई (@prakashcpokhrel) 's Twitter Profile
Prakash Pokhrel सान्दाई

@prakashcpokhrel

MSME & Agri. Finance Professional

ID: 3826771272

calendar_today08-10-2015 15:57:00

3,3K Tweet

349 Followers

726 Following

Prakash Pokhrel सान्दाई (@prakashcpokhrel) 's Twitter Profile Photo

पोखराका मान्छे पनि ठिकठिकै मात्र हुने रैछन त ! निरु थापा Prem Gurung टाढा भए सम्पर्कमा आउने पोखरा आएका हामी जस्ता परदेशीलाई वास्तै नगर्ने 😥

Prakash Pokhrel सान्दाई (@prakashcpokhrel) 's Twitter Profile Photo

केहि दिन देखि यता बिराटनगरतिर छु कृषी मन्त्रालयलाई (कोशी प्रदेश) केहि सहयोग गर्न सक्छु की भनेर ! यतातिर कोहि मलाई चिन्नेहरु हुनुहुन्छ भने भेटौं क्यारे !!

Prakash Pokhrel सान्दाई (@prakashcpokhrel) 's Twitter Profile Photo

शुभप्रभात ईलामबाट ! पूर्वाञ्चल (कोशी ) प्रदेशका सम्पूर्ण जिल्ला भ्रमणमा छु भेट्न ईच्छुक सहृदयी मनहरु हुनुहुन्छ भने भेटौं क्यारे ! 🙏

Prakash Pokhrel सान्दाई (@prakashcpokhrel) 's Twitter Profile Photo

बिराटनगरमा प्रचण्ड गर्मि छ पानि परेको छैन मध्य बैशाख हुन लाग्यो तर आज बिहान ५ बजे मर्निङ वाकमा निस्कँदा मंशिर पुषको जस्तो कुहिरो/हुस्सु लागेको छ धेरै शित परेको छ, यो किन र कसरी भयो ? जानकारले बताईदिनु हुन्छ की? Gajendra Budhathoki ♿ Sameer Mani (A) Dixit, PhD🇳🇵

Prakash Pokhrel सान्दाई (@prakashcpokhrel) 's Twitter Profile Photo

देशमा सबैतिर योग्य मान्छे मात्र नियुक्त्त हुन थालेछन, 'धेरै पैसा बुझाउन योग्य' !

Prakash Pokhrel सान्दाई (@prakashcpokhrel) 's Twitter Profile Photo

जाम भन्थी एउटीले जान दिईन घरकी नेउटीले फकाउँछे बातले बोलाउँछे हातले जानु कि नजानु uttam B भीष्म ( Bhismak1962)

Prakash Pokhrel सान्दाई (@prakashcpokhrel) 's Twitter Profile Photo

झोला निकै उपयोगी र अत्याबश्यक चिज हो फेरी यसले अतिनै गाली खाईरहेको छ आजकल किन हो कुन्नी ? uttam B भीष्म ( Bhismak1962)

Prakash Pokhrel सान्दाई (@prakashcpokhrel) 's Twitter Profile Photo

तु ईधर उधर कि न बात कर ए बता कि काफिला क्युँ लुटा मुझे रहजनोँ से गिला त हे पर तेरी रहबरी पे सवाल हे