भीष्म ( Bhismak1962)(@BhismaK62) 's Twitter Profileg
भीष्म ( Bhismak1962)

@BhismaK62

ह्याप्पी हजुरबुबा तर असन्तुष्ट नागरिक !!

ID:1706569564568330240

calendar_today26-09-2023 07:21:20

11,3K Tweets

2,2K Followers

1,0K Following

भीष्म ( Bhismak1962)(@BhismaK62) 's Twitter Profile Photo

नेपाली भर्सन Kritika Tharu को सहयोग मा आयो तर केही जोड घटाउको को लागि केही विज्ञ दाजुहरू संग सल्लाह सुझाव चल्दैछ र चाडै नै यता लिएर आउने छौँ।

नेपाली भर्सन @NepaliMan80 को सहयोग मा आयो तर केही जोड घटाउको को लागि केही विज्ञ दाजुहरू संग सल्लाह सुझाव चल्दैछ र चाडै नै यता लिएर आउने छौँ।
account_circle
भीष्म ( Bhismak1962)(@BhismaK62) 's Twitter Profile Photo

सोफामा बस्न, रेड कार्पेट ओच्छ्याऊन चै किन हतार परेछ?
एक बर्ष पछि गरे हुन्थे न??

account_circle
भीष्म ( Bhismak1962)(@BhismaK62) 's Twitter Profile Photo

पुरुष हरूमा यो मानसिकता त छँदै छ उता महिलाहरू पनि अलिकति चम्क धमक, ठुला मोटर, राजनीतिक वा धनको शक्ति देखेर आफै नजिक जाने, चारो हाल्ने, पासो थाप्ने पनि रैछन केहि चै

account_circle
भीष्म ( Bhismak1962)(@BhismaK62) 's Twitter Profile Photo

सावधान रहौँ!!
देशका पहाडी भूभागमा वर्षा, यी चार प्रदेशमा हावाहुरीको समेत सम्भावना ratopati.com/story/421928/r…

account_circle
भीष्म ( Bhismak1962)(@BhismaK62) 's Twitter Profile Photo

भन्छन

'कल्पना' यस्तो शक्ति हो जसले हामीलाई एउटा नया र अलग संसार मा पुर्‍याउछ । कल्पना नहुने भए, नया संसार र परिवर्तनहरू असम्भव जस्तै हुन्थ्यो।

शुभ बिहानी! शुभ पल ! शुभ दिन!
सुरक्षित रहौँ!! शुभ होस!!
🙏🌿🥀🌷🌹🌳🇳🇵🌳🌹🌷🥀🌿🙏

भन्छन 'कल्पना' यस्तो शक्ति हो जसले हामीलाई एउटा नया र अलग संसार मा पुर्‍याउछ । कल्पना नहुने भए, नया संसार र परिवर्तनहरू असम्भव जस्तै हुन्थ्यो। शुभ बिहानी! शुभ पल ! शुभ दिन! सुरक्षित रहौँ!! शुभ होस!! 🙏🌿🥀🌷🌹🌳🇳🇵🌳🌹🌷🥀🌿🙏
account_circle
भीष्म ( Bhismak1962)(@BhismaK62) 's Twitter Profile Photo

भ्रष्टाचार बिरूद्द नागरिक स्तर बाट अभियान छेड्ने तयारी हुँदैछ। यो अभियान ले केहि दिन भित्र गति लिनेछ।
कुनै पनी राजनैतिक पार्टीका सदस्य र नियुत्ति लिएका बाहेक ले सरीक हुन सक्नु हुन्छ।
इच्छुकले Sushil Thapa वा म सँग सम्पर्क गर्न होला।

account_circle
भीष्म ( Bhismak1962)(@BhismaK62) 's Twitter Profile Photo

कारण
Political uncertainty is identified as a key risk to the sus ..
ADB ले राजनीतिक अनिश्चिततालाई प्रमुख जोखिमको रूपमा पहिचान गरेको छ...
m.timesofindia.com/articleshow/10…

timesofindia.indiatimes.com/business/inter…

account_circle
भीष्म ( Bhismak1962)(@BhismaK62) 's Twitter Profile Photo

टेक्नोलोजी:
'एलीड फायर बल्स' न पानी न लिक्वीड कार्बन डाइअक्साइड । बस एउटा बल आगो मा फ्याकेर ब्लास्ट गर !!

account_circle
भीष्म ( Bhismak1962)(@BhismaK62) 's Twitter Profile Photo

आत्मविश्वास:
आफू र आफ्नो क्षमतामा विश्वास राख, संसारलाई झुकाउन सक्ने छौं!
सकिन्न, गाह्रो छ, बहाना र भ्रम हो !!

account_circle
भीष्म ( Bhismak1962)(@BhismaK62) 's Twitter Profile Photo

भन्छन

हामी आफ्नो सुख सुविधा जुटाउन र डिजिटल संसारमा यति व्यस्त छौ कि यो संसारमा दुष्टहरूको संख्या बढ्दैछ र उनीहरूको नियन्त्रणमा जाँदैछ भनेर धेरैले नोटिस गर्न सकेको छैनन त केही त्यसैमा खुशी छन।

शुभ बिहानी! शुभ पल ! शुभ दिन!
सुरक्षित रहौँ!! शुभ होस!!
🙏🌿🥀🌷🌹🌳🇳🇵🌳🌹🌷🥀🌿🙏

भन्छन हामी आफ्नो सुख सुविधा जुटाउन र डिजिटल संसारमा यति व्यस्त छौ कि यो संसारमा दुष्टहरूको संख्या बढ्दैछ र उनीहरूको नियन्त्रणमा जाँदैछ भनेर धेरैले नोटिस गर्न सकेको छैनन त केही त्यसैमा खुशी छन। शुभ बिहानी! शुभ पल ! शुभ दिन! सुरक्षित रहौँ!! शुभ होस!! 🙏🌿🥀🌷🌹🌳🇳🇵🌳🌹🌷🥀🌿🙏
account_circle
भीष्म ( Bhismak1962)(@BhismaK62) 's Twitter Profile Photo

अन्धोको शहरमा ऐना र तालु चिन्डे को शहरमा काइयो बेच्ने हरूको शहरमा म एउटा वेवकुफ जो जाने जतिको ज्ञान बाड्न खोज्छु। ज्ञान र गुन अब बस दन्त्यकथा का उपदेश मात्र हुन।

account_circle
bijaykrshrestha✋🏻🌏🤚🏻(@bijaykrshrestha) 's Twitter Profile Photo

भीष्म ( Bhismak1962) Sadiksha Karki चन्द्रमा🌛🇳🇵 Manisha Koirala पवनबर्षा शाह Navita Srikant Sangita ♥️🎵 🎼 Kalpana Hamal Sirjana Singh Bandana Rana Dipa Dahal🇳🇵 तपाँईको भिडियो पज गरेर, स्लो गरेर हेरेर कन्फर्म गरेको, हो रहेछ । ३० सेकेण्डको भिडियोमा ७ औं सेकेण्डमा रोकिएको ट्रेन २७औं सेकेण्डमा दौडिन्छ । 🤔🤣😅😅

account_circle
भीष्म ( Bhismak1962)(@BhismaK62) 's Twitter Profile Photo

२० सेकेन्ड र त्यत्रो लोड! मुम्बई लोकल!
स्पष्ट लक्ष्य:उनीहरूलाई के गर्ने हो भन्ने थाहा छ।
Flawless team work : योजना,कार्यान्वयन, समन्वय - उनीहरूमा perfection छ।
अटल विश्वास: आफू र एक अर्कामा विश्वास गर्छन्।
एकजुटता जसले जिताउँछ।
र २० सेकेन्डमा उनीहरूले सम्भव बनाउछन!
Women power!

account_circle
Gajendra Budhathoki ♿(@gbudhathoki) 's Twitter Profile Photo

यो फोटो अघिदेखि घुम्दै थियोे, म त ख्यालै नगरेको। धत्।

account_circle
भीष्म ( Bhismak1962)(@BhismaK62) 's Twitter Profile Photo

🚎 चीनको झुझाउमा विश्वको पहिलो trackless स्ट्रिटकार।
नया रेल प्रणाली, जसको मुख्य विशेषता भर्चुअल रेलमार्ग तर ट्र्याकहरू नहुनु हो।यो स्ट्रिटकार ७० किमि प्रति घन्टाको गतिमा दौडिन सक्छ र ५०० यात्रुहरू अकोमोडेट गर्न सक्छ।
काठमाडौं जस्तो सहरको लागि सुहाउँदो।
काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City Balen Shah

account_circle
भीष्म ( Bhismak1962)(@BhismaK62) 's Twitter Profile Photo

भन्छन

जब हामीले जीवन, आफू र हामी वरपरको संसारको बारेमा कति थोरै बुझ्दो रैछौं भन्ने महसुस गर्छौं अनि मात्र हामी साँच्चै ज्ञानी बन्ने सम्भावना जागृत हुन्छ।
(भावार्थ)

शुभ बिहानी! शुभ पल ! शुभ दिन!
सुरक्षित रहौँ!! शुभ होस!!
🙏🌿🥀🌷🌹🌳🇳🇵🌳🌹🌷🥀🌿🙏

भन्छन जब हामीले जीवन, आफू र हामी वरपरको संसारको बारेमा कति थोरै बुझ्दो रैछौं भन्ने महसुस गर्छौं अनि मात्र हामी साँच्चै ज्ञानी बन्ने सम्भावना जागृत हुन्छ। (भावार्थ) शुभ बिहानी! शुभ पल ! शुभ दिन! सुरक्षित रहौँ!! शुभ होस!! 🙏🌿🥀🌷🌹🌳🇳🇵🌳🌹🌷🥀🌿🙏
account_circle