Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵 (@grpokharel) 's Twitter Profile
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵

@grpokharel

Fmr VC, National Planning Commission, Central Committe Member of NC! निरपेक्षो निर्विकारो निर्भर: शीतालाशय:। अगाधबुद्दिरक्षुब्धो भव चिन्मात्रवासना:।❤️Flensburg

ID: 2161774337

calendar_today31-10-2013 12:23:50

10,10K Tweet

37,37K Followers

1,1K Following

Makar Shrestha🇳🇵 (@makarshrestha) 's Twitter Profile Photo

सरकारबाट अधिकृत स्तरको तलब लिएर राष्ट्रिय सभाका १६ र प्रतिनिधिसभाका ७६ सांसदले नियुक्त गरेका कुल ९२ स्वकीय सचिवहरूको योग्यता अधिकृत सरहको छैन । कतिपय त ८ कक्षासम्म मात्र अध्ययन गरेका छन् । (नाम सहित) onlinekhabar.com/2024/08/1531971

Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵 (@grpokharel) 's Twitter Profile Photo

समाजवाद “मसाजवाद” र मार्क्सवाद “मासुवाद” भैसक्योः खेमराज सेढाई

Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵 (@grpokharel) 's Twitter Profile Photo

गठबन्धन भन्ने शब्द नराखे पनि, भाषा जे जस्तो भए पनि काग्रेसले एक्लै बहुमत ल्याउन संगठन परिचालन गर्ने निर्णय गरेको छ।

Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵 (@grpokharel) 's Twitter Profile Photo

भन्सारमा“सजिलै”जॅाची गाडि छुट्यो,केहि पर गुडे पछि अर्कोले “थप”का लागि छापामार्यो,अनि नाकामा अर्कोले फेरि “थप्यो”,तिनले मात्रै थपेर हुन्न भनेर राजश्वले गाडि लिएर गोदाममा गई थप्यो।यी सबै ठाउमा “थप्ने” मान्छे पठाउदा मन्त्री,कर्मचारी र पार्टीकाले केहि “थप” लिएर पठाए, सुन्य सहनशिलता🙈

Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵 (@grpokharel) 's Twitter Profile Photo

लुम्बिनी प्रदेशले ३-४ वर्ष अगाडि खरिद गरि स्थानीयतहलाई दिएको X-Ray Machine पुरानो Model रहेछ, मर्मत गर्न गाह्रो छ। यस्ता खरिदलाई पनि #CIAA ले हेर्ला कि ? Bishwa Prakash शर्मा Manish Jha Yogesh Bhattarai 🙏

Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵 (@grpokharel) 's Twitter Profile Photo

हामीले गणेश, कुबेर, लक्ष्मी जस्तै हाम्रो संस्कार अनुसार राखे हुन्न र ? onlinekhabar.com/2024/09/1533937

Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵 (@grpokharel) 's Twitter Profile Photo

आन्दोलनमा जुन बंगबन्धुको शालिक तोडेर प्रो. युनुस प्रम (प्रमुख सल्लाहाकार) भए र नेपाली काग्रेस केसले बधाई दियो तिनै बंगबन्धुको बांगलादेश स्वतन्त्रताको आन्दोलनलाई ६ट्रक हतियार दिन सुशील कोइराला,शैलजा आचार्य,चक्र बास्तोला र सुधिर उपाध्याय (मनिषाका मामा)जानु भएको थियो।समय२ कि बात है

Siromani Dhungana (@siromanid) 's Twitter Profile Photo

दुइ ठुला दलहरु मिलेर सरकार बनाउँदा के हुन्छ भन्ने असर देखिन थालेको छ। सार्वजनिक जीवन बिताएकाहरुको आलोचनालाई समेत कारबाहीको दायरामा ल्याउन शुरु भयो। दुइ ठुला दलको tyranny लोकतन्त्रको लागि सुखद संकेत होइन।

Binod Neupane (@neupane1binod) 's Twitter Profile Photo

सरकारी काम कैले जाला घाम, ३-४ किलोमीटर लामो कटिङ्ग गरेर बनाइएको पहिरोमा Embankment हालेको रमिता हेर्नोस् सडक विभागले। याे गाईलाई बारेको हो? क्या खाते है ये लोग? #प्युठान

सरकारी काम कैले जाला घाम, ३-४ किलोमीटर लामो कटिङ्ग गरेर बनाइएको पहिरोमा Embankment हालेको रमिता हेर्नोस् सडक विभागले। याे गाईलाई बारेको हो? क्या खाते है ये लोग?
#प्युठान
Devendra R Bhattarai (@registandiary) 's Twitter Profile Photo

३४४+५१ : “गिरीबन्धु जग्गा चलखेल प्रकरणमा २०५२ देखि २०७८ सम्म सबैभन्दा सहयोगी र अग्रगामी पार्टी हो- माले-एमाले! त्यसमा पनि पछिल्लो दोहन र नीतिगत अपचलनमा गिरीबन्धुका साक्षी-सहयोगी हुन्- प्रम ओली !!” Ukaalo Gagan Thapa Bishwa Prakash शर्मा Ramhari Khatiwada ** m.youtube.com/watch?v=SHggEz…

Mario Nawfal (@marionawfal) 's Twitter Profile Photo

🇦🇷MILEI: ONLY ENTREPRENEURS CREATE WEALTH, NOT POLITICIANS "The only ones who can generate wealth in this country and the world are entrepreneurs, not politicians. Politicians don't know how to create wealth and have no incentive to do so. When they try, all they create is

Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵 (@grpokharel) 's Twitter Profile Photo

All animals r equal,but some r more equal than others.संबैधानिक आयोग,स्वतन्त्र निकाय र राज्यका अंगमा राजनीतिक हस्तक्षेप र आर्थिक सेटिंग छ भन्ने नागरिकको गुनासो छ।यी संस्था र ब्यक्तिले नै ईमान छोडे पछि समाज ब्यथिति तिर जान्छ,देश नबन्ने पाप यिनलाई पनि लाग्छ onlinekhabar.com/2024/09/1534906

Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵 (@grpokharel) 's Twitter Profile Photo

बिभिन्न कारणले समाजमा निराशा बढेको छ। आसा र भरोसा छ भन्ने महसुस नभएकोले युवा पुस्ता, उधमी अझै निर्धक्क हुन सकेका छैनन्।सरकारले गर्न सक्ने र गर्नपर्ने धेरैकाम बाकि छन।तर सार्वजनिक सम्पतिमा हानी नोक्सानी नपुर्याई अहिंसात्मकरूपले बिरोध गर्न दिने माहोललाई साघॅुरो बनाउने मुर्खता नगरौ।

देवेन्द्र बर्तौला (O-)🇳🇵 (@devbartaula) 's Twitter Profile Photo

देशमा स्थिर र जिम्मेवार राजनीति व्यवस्था हुनु होभने जहाँ अप्ठ्यारो त्यहीँ अवसर सिर्जना गर्न सकिन्छ २ विशाल देश र जनसंख्या बिचका हामिमा यस्ता #bravery_adventure र तिनको दृश्यावलोकनका लागि पर्यटकीय आकर्षणका केन्द्र बनाउन सक्ने प्रसस्त स्थलहरु छन् #Adventure_Tourism

Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

नेपालको राष्ट्रिय झण्डामाथि को यो हर्कत रौतहटमा हिजो देखिएको। संसारको कुनै पनि देशले यसलाई देशद्रोही करार गर्छ, तर नेपालमा खुल्लम खुल्ला हुन्छ। सरकार के गर्दैहोला? के हुन लागेको हो नेपालमा?

नेपालको राष्ट्रिय झण्डामाथि को यो हर्कत रौतहटमा हिजो देखिएको। संसारको कुनै पनि देशले यसलाई देशद्रोही करार गर्छ, तर नेपालमा खुल्लम खुल्ला हुन्छ। सरकार के गर्दैहोला? के हुन लागेको हो नेपालमा?
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵 (@grpokharel) 's Twitter Profile Photo

“हे मेरी दिदी! सम्झेर आयो यो छाती चिरिन्छ, यो तातो घाउ नूनले पोल्छ झन् आँखा भरिन्छ!” ३ दिन भयो एक पल पनि बिर्सिन नसक्ने किन हो बैकुण्ठ जानु ए मेरी दिदी म पनि आउने त्यहि नै हो

“हे मेरी दिदी! सम्झेर आयो यो छाती चिरिन्छ,
यो तातो घाउ नूनले पोल्छ झन् आँखा भरिन्छ!”
३ दिन भयो एक पल पनि बिर्सिन नसक्ने किन हो
बैकुण्ठ जानु ए मेरी दिदी म पनि आउने त्यहि नै हो
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵 (@grpokharel) 's Twitter Profile Photo

बाईडेनले हार्ने भए पछि पार्टीलाई बचाउन राष्ट्रपतिको उम्मेदवारी छोडे, भ्रष्टाचार आरोप लागे पछि पार्टी बचाउनका लागि केजरीवालले निर्क्यौल नहुदा सम्म र फेरि निर्वाचित नहुदा सम्म मुख्यमन्त्री त्यागे। राजनीति यहावाट सिकौ।