𝑲𝒆𝒅𝒂𝒓(@kedarsubedi) 's Twitter Profileg
𝑲𝒆𝒅𝒂𝒓

@kedarsubedi

मान्छेले गर्लान तर शिंह आफैंले आफ्नो तुलना मान्छेसंग गर्दैन !

ID:54648587

linkhttps://parler.com/feed calendar_today07-07-2009 19:26:56

89,1K Tweets

13,5K Followers

971 Following

𝑲𝒆𝒅𝒂𝒓(@kedarsubedi) 's Twitter Profile Photo

7 बर्ष देखि free मा चलाउन दिएर Netflix ले नसा चढाएछ, free बन्द गरिदिएर 5.50€ नतिरी नहुने बनायो !😂😂

account_circle
𝑲𝒆𝒅𝒂𝒓(@kedarsubedi) 's Twitter Profile Photo

नेपालमा पनि राज संस्था किन फर्काउने, ज्ञानेन्द्र किन चाहिने भनेर यसैगरी लाइन लगाएर सोध्ने हो भने पंचायतकालमा देश स्वर्ग थियो संसारकै धनि थियो भन्ने होलान राजाबादी भुरा भुरीहरुले !😜😜😜

account_circle
𝑲𝒆𝒅𝒂𝒓(@kedarsubedi) 's Twitter Profile Photo

मान्छे मारेर जेल परेको मान्छे कानुनलाई धज्जी उडाएर जेल बाट छुटेको छ, यो त उप्पर वालेले पनि देखेका छन नी ! तड्पाई तड्पाई सिद्ध्याउने भए !😂😂

मान्छे मारेर जेल परेको मान्छे कानुनलाई धज्जी उडाएर जेल बाट छुटेको छ, यो त उप्पर वालेले पनि देखेका छन नी ! तड्पाई तड्पाई सिद्ध्याउने भए !😂😂
account_circle
𝑲𝒆𝒅𝒂𝒓(@kedarsubedi) 's Twitter Profile Photo

पापको घडा भरिए पछी पोखिने सिवाय अरु केहि बिकल्प रहँदैन, BJP को आडमा धुर्वेहात्ती बनेका रामदेव, बालकृष्ण र पतंजलीको हाल तेही भैराखेको छ अहिले ! अदालतले ह्याम्मर ठोक्न थालेपछी नियमन निकायहर पनि धमा धम जाग्न थालेछन ! कसैले दबाई, खाद्यान्नको लाइसेन्स क्यान्सिन त कसैले कर छली जरिमाना!

account_circle
𝑲𝒆𝒅𝒂𝒓(@kedarsubedi) 's Twitter Profile Photo

अमेरिकी Secretary of State Anthony Blinken ले Beijing छोड्दा नछोड्दै Beijing पुगेका थिए Elon Musk, Chinese अधिकारीहरुसंग Blinken का भेटका भिडियो र फोटोहरु सबै फुस्स रङ्ग उडेका देखिन्थे भने Musk का भेटहरुका फोटो भिडियोहरु भने हाँसी मजाक र खुसीले भरिएका जस्ता देखिईरहेका छन !

account_circle
𝑲𝒆𝒅𝒂𝒓(@kedarsubedi) 's Twitter Profile Photo

Jonson&Jonson को एक डोज खोप लगाएँ मैले, Bustar डोज लगाउँदै लगाईन, छिमेकी संकास्पद देहान्त पछि चिसो पस्न सुरु भएसी सानो छोरोलाई Pfizer को सेकेन्ड डोज लगाउनै दिईन, अरुलाई पनि सेकेन्ड बुस्टर डोज लगाउन दिईन !

राम्रै गरिएछ !

account_circle
𝑲𝒆𝒅𝒂𝒓(@kedarsubedi) 's Twitter Profile Photo

🔔🔔ले पहिँचो ल्याएका इलामेली 'मिलन लिम्बु' अझै रास्वपा मै छन कि घर फर्की सके ?😂😂

account_circle
𝑲𝒆𝒅𝒂𝒓(@kedarsubedi) 's Twitter Profile Photo

नागरिकता त 16 बर्षमा निक्लिने होइन र ? यो 18 बर्ष काँ बाट आयो फेरी ?

account_circle