Laxmi Ghimire (@laxmiighimire) 's Twitter Profile
Laxmi Ghimire

@laxmiighimire

Assembly Member of Bagmati Province.

ID: 891893353549254658

calendar_today31-07-2017 05:28:40

740 Tweet

1,1K Followers

1,1K Following

Laxmi Ghimire (@laxmiighimire) 's Twitter Profile Photo

सर्बोच्च अदालतको आदेशबाट रवीन्द्र मिश्र थुनामुक्त

आन्दोलन किन ? किन गणतन्त्र धर्मनिरपेक्षता र संघीयताको खारेजी ? अवस्था बदल्न व्यवस्थामा नै परिवर्तन किन ? थाहा पाउन जेष्ठ १२ गते राष्ट्रिय सभागृहमा युवाहरूलाई हार्दिक आमन्त्रण छ। थप आफ्ना जिज्ञासाहरू टिपाउन सक्नुहुनेछ।

आन्दोलन किन ? किन गणतन्त्र धर्मनिरपेक्षता र संघीयताको खारेजी ? अवस्था बदल्न व्यवस्थामा नै परिवर्तन किन ?
 थाहा पाउन जेष्ठ १२ गते राष्ट्रिय सभागृहमा युवाहरूलाई हार्दिक आमन्त्रण छ।
थप आफ्ना जिज्ञासाहरू टिपाउन सक्नुहुनेछ।
Laxmi Ghimire (@laxmiighimire) 's Twitter Profile Photo

"युवासँग राप्रपा" कार्यक्रममा यहाँहरु सम्पुर्ण युवा साथीहरूलाई हार्दिक निमन्त्रणा।।

नेपाली जनता रैती हुन तयार छन तर विदेशीका दलाल हुन तयार छैनन्।

Laxmi Ghimire (@laxmiighimire) 's Twitter Profile Photo

तपाईहरुलाई राजा फर्केको ईतिहास थाहा नभएकै हो? यदि थाहा नभएको हो भने विश्वको ईतिहास पल्टाएर हेर्नुहोला। प्रद्र्श सभा बैठकमा आफ्नो भनाइ राख्दै।

Laxmi Ghimire (@laxmiighimire) 's Twitter Profile Photo

हार्दिक निमन्त्रणा !! मिति: २०८२ जेष्ठ १२ गते समय: दिउँसो १:३० बजे स्थान: राष्ट्रिय सभा गृह भृकुटीमण्डप

हार्दिक निमन्त्रणा !!
मिति: २०८२ जेष्ठ १२ गते 
समय: दिउँसो १:३० बजे
स्थान: राष्ट्रिय सभा गृह भृकुटीमण्डप
Laxmi Ghimire (@laxmiighimire) 's Twitter Profile Photo

युवासँग राप्रपा कार्यक्रम सफलतापुर्ण सम्पन्न भएको छ। राप्रपा युवा मैत्री पार्टी हो भन्न कुनै हिचकिचाहट छैन।

फरक विचार राख्न, कार्यक्रम गर्नै पाइँदैन भन्नु तानाशाही सोच हो। #माननीयडासुनिलशर्मा

Laxmi Ghimire (@laxmiighimire) 's Twitter Profile Photo

जेठ १५ गते काठमाण्डौंको रत्नपार्क जाऔं। ऐतिहासिक परिवर्तनका लागि आफैं सहभागी भएर योगदान गरौं ।

Laxmi Ghimire (@laxmiighimire) 's Twitter Profile Photo

गणतन्त्रको जग हल्लिएको दिन। जनता के चाहान्छ्न भन्ने कुरा अब प्रष्ट भैसक्यो।

राप्रपा नेपालका अध्यक्ष कमल थापालाइ प्रहरिले लछारपछार गरेर गिरफ्तार गरेको छ। हामि त्यस प्रती घोर भत्सर्ना गर्दछौं।

Laxmi Ghimire (@laxmiighimire) 's Twitter Profile Photo

राप्रपा सांसद दीपक सिंहलाई विना कारण प्रहरीले पक्राऊ गरेर थुनामा राखेको छ। राष्ट्रवादीहरु माथी राज्य आतङ्क भैरहेको छ। देश बासी राष्ट्रप्रेमी दाजुभाइ, दिदीबहिनीहरु लाई अब राष्ट्रको लागि उठ्न आह्वान गर्दछौं।

साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने।

आज इतिहासकै कालो दिन। २०८० साल जेठ १९ गते संसदमा बोल्दै।

Laxmi Ghimire (@laxmiighimire) 's Twitter Profile Photo

आर्थिक वर्ष २०८२/०८३ को लागि प्रस्तुत नीति तथा कार्यक्रम माथी आफ्नो धारणा राख्दै।

Laxmi Ghimire (@laxmiighimire) 's Twitter Profile Photo

पुन प्रेषित: कति विरोध मात्र गर्नुहुन्छ, बरु खुरु खुरु कानुन निर्माणमा लाग्नुस् न भन्नेहरुलाई बास्तबिकता हेर्दिनुहुन आग्रह गर्छु। बागमती प्रदेशको आर्थिक वर्ष २०८१/८२ को निति तथा कार्यक्रममा अपांगता भएका व्यक्तिहरुको लागि छुटाउनै नहुने केही महत्त्वपूर्ण कुराहरु नसमेटिएको कारण।