som raj pathak(@somrajpathak3) 's Twitter Profileg
som raj pathak

@somrajpathak3

News

ID:831951763347537924

calendar_today15-02-2017 19:42:12

53,4K Tweets

3,4K Followers

5,0K Following

som raj pathak(@somrajpathak3) 's Twitter Profile Photo

जनतामा त्यति चेतना भएको भए माओवादी बनेर आफ्नै दाजुभाई मार्दैन थिए, देशको मौलिक धर्म संस्कृति मस्दैन थिए, भौतिक संरचना विध्वंस पार्दैन थिए, नेपालीको भाग्य १०० बर्ष पछाडि धकेल्दैन थिए......!
🙃🙃

account_circle
Bishodip(@bishodip) 's Twitter Profile Photo

नाइ मलाई था छैन ....
👇
‘मेरो नाममा कसले कारोबार गर्‍यो, मलाई जानकारी छैन’

‘मैले सुप्रिम सहकारीबाट रकम लिएको होइन, पेस्की भौचरमा भएको नाम दीपेश पुन रहेको र मेरो नाम दीपेशकुमार पुन भएको हुँदा त्यो व्यक्ति म होइन’
ekantipur.com/news/2024/04/1…

account_circle
som raj pathak(@somrajpathak3) 's Twitter Profile Photo

काँग्रेस, एमाले,माओवादीका अङ्ग्रेजी नामका बोर्डिङ्ग, स्कुल, कलेज, र हस्पिटल सबैलाई नियन्त्रण गर्नु पर्छ।
नम्मन्नेलाई बन्द गर्नु पर्छ..!

जय होस् Balen Shah
साब
❤️‍🩹💚🇳🇵🙏

काँग्रेस, एमाले,माओवादीका अङ्ग्रेजी नामका बोर्डिङ्ग, स्कुल, कलेज, र हस्पिटल सबैलाई नियन्त्रण गर्नु पर्छ। नम्मन्नेलाई बन्द गर्नु पर्छ..! जय होस् @ShahBalen साब ❤️‍🩹💚🇳🇵🙏
account_circle
Subhash Adhikary(@subry2000) 's Twitter Profile Photo

१. धागोको, रालोको रफ्फु सामान्य हो!
२. महान्याधिबक्ता, आइजिपी आदिको रफ्फु असामान्य हो!
३. तर ‘गिभ एण्ड टेक’ का लागि पुष्प प्रसाद ओलीद्वयको रफ्फु जघन्य हो!!

account_circle
Deepak Gajurel(@deepakgajurel) 's Twitter Profile Photo

यो दिन कहिले आउला ?

भ्रष्टाचार विरूद्ध अभियान !

यो दिन कहिले आउला ? भ्रष्टाचार विरूद्ध अभियान !
account_circle
Yub Raj Sedhai(@Sedhai007) 's Twitter Profile Photo

स्वर्णिम, सुमना, अर्निको, आदी सबैलाई रबी लामिछानेको पार्टी एउटा स्टार्ट अप कम्पनीमा आकर्सक जागिर बराबर हो। पार्टी कम्जोर हुँदै गयमा सब भन्दा पहिले जुम्राले मरेको लास छोडे जसरी छोड्ने यिनिहरु नै हुनेछन। अङ्रेजी मा 'Like Rats Fleeing a Sinking Ship'भन्छन।

account_circle
som raj pathak(@somrajpathak3) 's Twitter Profile Photo

गृहमन्त्री रवि लामिछानेको फोटोले नपुगेर कार्टुन नी बनाएर हाल्न थाले छन्।
12 भाई र रवि लामिछाने दुबै पक्ष दोषी छन्।
यहाँ एकले अर्कालाई तल पारेर आफू कसरी बच्ने भन्ने ध्यान मात्रै देखिन्छ।
🙃🙃

lokaantar.com/story/252940/2…

account_circle
Binod Neupane(@Neupane1Binod) 's Twitter Profile Photo

madanmohan युवा छन् केही भनौँ , झम्टिनछन् ! यस्ता नौटङ्की देखेको चालिस वर्ष भए  यिनले माखो मार्दैनन् ! यिनकै कुरामा रमाइरहेको छ हाम्रो युवा पुस्ता  ! झर्ला र खाउँला मै हाम्रा बैश छिप्पिए , पिण्ड खाने दिन आए ! देख्दा र पढ्दा  भैरे मोरो छक्क पड्ता है !

account_circle
Sadiksha Karki(@Sadiksha_karki_) 's Twitter Profile Photo

चिया कृषिमा यस्तो गहिरो ज्ञान राख्नु हुने, चिया क्रान्तिबाट देशकै कायापलट गर्न सक्ने हजुर बरिष्ट योजना आयोगमा हुदा के के गरिबक्स्यो? फेरि कृषि या उद्योग नलेर स्वादिलो गृह मन्त्रालयनै किन रोज्नु भो? लाैन जानीपाउ। मेरो पनि सानोसानो चियाबारी छ। केही फलिफाप भैपो हाल्छकी।🙏🙏

account_circle
सनातन चौतारी(@sanatanchautari) 's Twitter Profile Photo

उदयपुरको रामपुर बजार स्थित 'श्रीराम चौक'मा आज रामनवमिको अवसर पारेर मर्यादा पुरुष भगवान श्रीरामको पुर्ण कदको मुर्ती अनावरण गरिएको छ।
जय श्रीराम 🙏🕉️ ❤️

account_circle
Sushil Thapa(@thapa_sushil) 's Twitter Profile Photo

खासमा सर्वसाधारण देशवाशी नउठी ठुलो काम बन्दैन / अब उठ्ने पालो नागरीक को

खासमा सर्वसाधारण देशवाशी नउठी ठुलो काम बन्दैन / अब उठ्ने पालो नागरीक को
account_circle
भीष्म ( Bhismak1962)(@BhismaK62) 's Twitter Profile Photo

साउदी अरब बाट- Nature's fury !!😲😲
प्रकृतिलाई नजिस्काएकै राम्रो।

account_circle
युगद्रष्टा(@yugadrasta) 's Twitter Profile Photo

मदरसा र चर्चमा पोइसा कहाबाट आउछ कहाँ खर्छ हुन्छ यि तोर्पे मिसनरीहरुलाई थाहा होला ? ठास्निहरुलाई मन्दिरमा गणतन्त्र चाहिया छ !

मदरसा र चर्चमा पोइसा कहाबाट आउछ कहाँ खर्छ हुन्छ यि तोर्पे मिसनरीहरुलाई थाहा होला ? ठास्निहरुलाई मन्दिरमा गणतन्त्र चाहिया छ !
account_circle
som raj pathak(@somrajpathak3) 's Twitter Profile Photo

जरूरत सकिएपछि दिएको हीरा भन्दा,
'आवश्यक पर्दा लिएको कोइलाको महत्त्व लाखौं गुणा बढी हुन्छ..!'
💚🙏

account_circle
सौरभ ब.सिंह(@SauravBSingh07) 's Twitter Profile Photo

अमेरिका देखि ठग्दै नेपालमा आएर टिभिमा केहि राम्रो काम गरेर पैसा कमाउने माध्यम बनायो,अंतिममा राजनितमा लागेर चोख्याउन खोज्दा छताछुल्ल भएको अंतराष्ट्रिय ठगलाई बचाउन घंटाहरूले जतिनै योग तपस्या गरे पनि सक्दैनौ।
देशको कानुन र संविधानले के भन्छ त न्यायधिश?

अमेरिका देखि ठग्दै नेपालमा आएर टिभिमा केहि राम्रो काम गरेर पैसा कमाउने माध्यम बनायो,अंतिममा राजनितमा लागेर चोख्याउन खोज्दा छताछुल्ल भएको अंतराष्ट्रिय ठगलाई बचाउन घंटाहरूले जतिनै योग तपस्या गरे पनि सक्दैनौ। देशको कानुन र संविधानले के भन्छ त न्यायधिश?
account_circle
Gajendra Budhathoki ♿(@gbudhathoki) 's Twitter Profile Photo

यस वर्षको वर्षातक‍ो मौसममा सामान्यभन्दा बढी पानी पर्ने भारतीय मौसम विभागको प्रक्षेपण छ । नेपालमा मौसमी वायु उतैबाट आउने भएकाले बेलैमा विचार गरौं है।

account_circle
som raj pathak(@somrajpathak3) 's Twitter Profile Photo

रवि लामिछाने ले गलत होलान् ।
तर कान्तिपुर चाहिँ रवि लामिछाने भन्दा लाखौं गुणा गलत छ , खत्तम छ।
दलाल मीडिया भन्छु कान्तिपुर लाई।
🍌🍌

account_circle
भीष्म ( Bhismak1962)(@BhismaK62) 's Twitter Profile Photo

युएइ को पैसाको शक्ति जस्ले 'रेन सिडिङ' गरेर गर्मीलाई कम गर्न पानी पार्यो तर प्रकृतिलाई मन परेन र 'प्रतिकृया' दियो!!

account_circle
अन्टसन्ट विज्ञ (@8Kaal) 's Twitter Profile Photo

माओवादीलाई लोप्पा खुवाएछन त ज्ञानेन्द्र शाहीले । 😂😂

account_circle