💕💕💕💕💕💕💕 (@ojhaojha555) 's Twitter Profile
💕💕💕💕💕💕💕

@ojhaojha555

जिन्दगीकाे BIO यति सानाे ठाउमा अटदैन,थाहा पाएजति लाइ follow back गर्नेछु फल्नुस ,नेपाली खेलकुद प्रेमि हु ,लेख्न अाउदैन तपाइहरुकाे tweet पढेर सिक्ने काेसिस गर्छु

ID: 714453251093958656

calendar_today28-03-2016 14:05:03

1,1K Tweet

612 Followers

1,1K Following

परि~धी (@parbati_khadka) 's Twitter Profile Photo

म हिडेको बाटो गलत हुन सक्छ, तर म अनि मेरो सोच गलत छैन । किनकी चित्त नबुझेपछि भगवानको पनि कुरा काट्न थाल्छ यहाँ दुनियाँले ।

आशा (@ashapgrl) 's Twitter Profile Photo

थरीथरी रंगले रङ्गिनु तर वास्तविक रङ् कहिले नफेर्नु 😊😊 #HAPPY_HOLI✌

💕💕💕💕💕💕💕 (@ojhaojha555) 's Twitter Profile Photo

मलाइ जिन्दगी मा दुई कुरामा मात्र रुन मन लाग्छ एउटा आमा को आखा मा दुखको आँसु देख्दा र अर्को उनिले बोल्दा बोल्दै बाइ बाइ भन्दा । #lop you both

💕💕💕💕💕💕💕 (@ojhaojha555) 's Twitter Profile Photo

आज देखि नाम मा 💕दिपेन्द्र 💕 राखे उनिको नाम मा 💕...................💕 भएकोले motivate भए ।

💕💕💕💕💕💕💕 (@ojhaojha555) 's Twitter Profile Photo

सायद उनिलाइ धेरै माया गरे केरे त्यही भर उनिले मलाइ sorry for everything भन्दै थिइन ।

💕💕💕💕💕💕💕 (@ojhaojha555) 's Twitter Profile Photo

@niruta3_ रोजि 😘 तुना लगाउन नजान्ने मान्छे को के भर फकाउदा नफकिन पनि त सक्छ्न ।

💕💕💕💕💕💕💕 (@ojhaojha555) 's Twitter Profile Photo

उन्को सिउदोमा सिन्दुरको धर्को लाग्ने भएर यो चिसो माैसममा घाम चर्काे लाग्ने भएर उनी निकैनै खुसि भएर मुस्कुराई रहिछन उन्लाई लाने जन्तिका

💕💕💕💕💕💕💕 (@ojhaojha555) 's Twitter Profile Photo

समर्थनकाे टिकाउ गर्न अब गगन थापा लाई स्वास्थमन्त्री बाट हटाई मधेसी दलका नेतालाइ स्वास्थमन्त्री बनाउनेरे केटाकेटीले चुङ्गि खेलेजस्ताे राजनिती

💕💕💕💕💕💕💕 (@ojhaojha555) 's Twitter Profile Photo

सायद उनी म देखि सारै नै रिसाइन जस्ताे छ बाेलाउदा नि बाेल्न छाडिन माया केहाे बल्ल बुज्दैछु उनकाे याद नै मेरालागि सपना भएकाे छ ।

💕💕💕💕💕💕💕 (@ojhaojha555) 's Twitter Profile Photo

अब त टुईटर पनि चलाउन मन लाग्न छाड्याे # कुरा उनी बाेल्नै छाडिन ।

💕💕💕💕💕💕💕 (@ojhaojha555) 's Twitter Profile Photo

घमण्ड गरेर जित्नु भन्दा इमानदारी पुर्बक हारेकाे राम्राे हुन्छ घमण्ड ले अाफैलाई खान्छ पछि त्यसको पछुताे भएर रुन नपराेस चेतना भएस ।

💕💕💕💕💕💕💕 (@ojhaojha555) 's Twitter Profile Photo

जब उनी मसङ्ग बोल्न अल्छी गरेजस्तो गर्छिन मलाइ उनिको माया लाग्छ के गर्नु माया एकोहोरो नहुने रहेछ ।

💕💕💕💕💕💕💕 (@ojhaojha555) 's Twitter Profile Photo

तिम्रो र मेरो प्रेम कहानी पनि यहि १३ गते देखि बन्द हुने भयो Ncell लाई हर्दिक श्रद्धाञ्जली मेराे प्रेम काहानि छुटाउन लागि परेकाेमा ।

💕💕💕💕💕💕💕 (@ojhaojha555) 's Twitter Profile Photo

Ncell मा पैसा हालेर Twitter चलाउने को को हुनुहुन्छ आउदो १३ गते पछि । #note :मैले चाइ Ncell को sim खोलामा समर्पित गरे।

✌ईमा ढकाल✌ (@eema_dhakal) 's Twitter Profile Photo

आजको सन्सनी खबर!!😂 हेर्नुस!एउटा ट्वीटेको टिफीन अर्को ट्वीटेले खाइदिदा उनीहरु बिच भएको झडप!😂😂😂

💕💕💕💕💕💕💕 (@ojhaojha555) 's Twitter Profile Photo

के था उस्ले धेरै miss पो गर्दै छ कि त्यसै tutyo भानेर हुन्छ ।

💕💕💕💕💕💕💕 (@ojhaojha555) 's Twitter Profile Photo

@Seetamangbung रोजि 😘 चस्मावाली😎पग्लि चिन्ता त सुत्न को सबैलाइ हुन्छ निन्द्रा भान्दा प्यारो क छ र जिन्दगी मा।