✌ईमा ढकाल✌ (@eema_dhakal) 's Twitter Profile
✌ईमा ढकाल✌

@eema_dhakal

Management Student.Believe in higher perspective and big dreams✊✊✌✌
For my tweets visit @eemadhkl

ID: 4891525853

linkhttp://instagram.com/eema_dhakal calendar_today09-02-2016 10:44:08

12,12K Tweet

2,2K Takipçi

155 Takip Edilen

Dr.फलानो™🇳🇵 (@riderprabesh11) 's Twitter Profile Photo

एक्दमै नजिकको मानेका साथिहरुपनी झुटा निस्किए , धोकेबाज निस्किए 😶🙄 झुट बोलेर टाढिनु र सत्य बोलेर टाढिनुको अर्थ बुझिन्छ.......... !!

Bijay Ojha (@bijayojha01) 's Twitter Profile Photo

जस्तो चलिराछ, यदि यसलाई जिन्दगी भन्छन् भने मृत्यु वास्तबमै धेरै सुन्दर हुन्छ होला।

💚🎼PRAVESH🎸🇳🇵{प्रवेश} (@sapkota_pravesh) 's Twitter Profile Photo

म हराएकाे हाेइन नि मित्र ! बस् आजभाेलि जरूरत नभएकाे ठाउँमा उपस्थित हुन छाेडेकाे मात्र हाे !😐️

राजा (@rajaa_yug) 's Twitter Profile Photo

थाहा छैन यो कस्तो माया गरिरहेछु जो मेरो हुनै सक्दैन,उस्कैलागि पल पल मरिरहेछु 🙇‍♂️

NI 🍁 (@issuee___) 's Twitter Profile Photo

कुनैबेला चप्पल हराउदा पनि रोईन्थ्यो अहिले जिन्दगीको गन्तव्य हराउदा पनि चुप बस्नु परेको छ । 🤐

🇳🇵हेन्सम मुन्छे असिने🇳🇵बाबु बुलेट🇳🇵 (@suvasbhattarai) 's Twitter Profile Photo

तिमी ले दिएका चोटहरु एेना जस्तै छर्लङ्ग छ,बिर्सेर माया गर्छु भन्न सक्दिनँ 😭😭😭😭

राजा (@rajaa_yug) 's Twitter Profile Photo

कसैले यदि हजुरको हात समाउदै छ भने एक पटक अवश्य सोध्नुस् समय बिताउने कि जिन्दगी ??? ✍️

I🇳🇵 (@lokendra_yogi1) 's Twitter Profile Photo

सुन्दरताको सबै मोह छोडि सकेको छु, जसलाई मन पर्नु थियो परि सकेको छु 😉..!!

दिपक शर्मा मरासिनी(Yong Beom 博 )🇳🇵🇰🇷🇯🇵🇨🇳 (@maraseni15) 's Twitter Profile Photo

मानिसको शरिरको सबै भन्दा सुन्दर वस्तु भनेको “मन” हो । यदि त्यहि नै सफा छैन भने सुन्दर र चम्किलो मुहार हुनुको कुनै अर्थ हुँदैन । शुभ प्रभात🍵🙏

💚🎼PRAVESH🎸🇳🇵{प्रवेश} (@sapkota_pravesh) 's Twitter Profile Photo

"इज्जत" कमाउन सक्नुपर्छ महोदय, "पैसा" त भिखारी ले पनि कमाउँछ ! #शुभबिहानी_सम्पूर्णमा🍵☕️ #शुभदिनको_कामना😊🙏

सौगात💜 (@saugatkharel10) 's Twitter Profile Photo

घुमाएर त्यहि ल्याउछ जिन्दगीले पनि पुग्ने त आगोमै रैछ,पानीमा नै हामफाले पनि😐️

के. सी. चोभारे (@chovare) 's Twitter Profile Photo

ट्विटरले रिप्लाई बटन थिच्दा भ्यागुतो कराएको जस्तो आवाज आउने बनाएको रछ म चैं घर भित्र कता भ्यागुतो करायो भनेर ध्यान दिएर सुनिरा।😂

NARAYAN (@shukadev1995) 's Twitter Profile Photo

प्रिय !! तिमी म भइदिए मलाई म हुनुको परिचय दिइरहनु पर्दैन थियो, कति छ मुटुमा माया तिम्रो लागि बुझाईरहनु पर्दैन थियो ! यी हेर यो दिलमा केवल तिमी छौ भनेर देखाईरहनु पर्दैन थियो !! मैले आँ गरे अलङ्कार बुझिदिने थियौ मेरा परेला भिज्दा आँशु पुछिदिने थियौ !!

बिकाश कटवाल (बराहक्षेत्र -5 )🇳🇵🇳🇵 (@bikashkatwal201) 's Twitter Profile Photo

पैसालाइ खेतला बनाउ । पैसाको खेताला नहुनु । #नमस्ते🙏🙏 #शुभदिन_शुभपल_शुभबिहानि❤️🙏

Dr.फलानो™🇳🇵 (@riderprabesh11) 's Twitter Profile Photo

एक दुई जाना दिल तोडने, दुई चार जना अँखा मा छारो हाल्ने, आठ दस जना खुट्टा तान्नेहरु भएनन भनेत जिबन जिउनु को मजा काहा हुन्छ र ??