निकाश खतीवडा (@nikashkhatiwada) 's Twitter Profile
निकाश खतीवडा

@nikashkhatiwada

म कुनै पार्टीको हैन भनेर प्रमाण पेस गर्न भन्छन् । त्यो कहाँ कसले दिन्छ बताई दिए लिन हुन्थ्यो । सारै गारो भयो लौन बताउन पर्‍यो 🙏
#राजनीतिक_झोले_कार्यकर्ता_हैन

ID: 1209424596652482561

calendar_today24-12-2019 10:44:49

26,26K Tweet

8,8K Takipçi

8,8K Takip Edilen

uttam B (@uttambajra78742) 's Twitter Profile Photo

आयो आयो हामी जिम्मेवार छइन अनी पो कांग्रेस zero responsbilty

Sharad Raj Pathak (@sharadrpathak) 's Twitter Profile Photo

संसदको रोष्ट्रमबाट अलिकति पनि धक नमानी जनताका प्रतिनिधि सांसदहरूलाई ठाडै थर्काउने दुस्साहस गर्ने गृहमन्त्रीले वर्तामन व्यवस्थामा प्रश्न उठाएर सडकमा उत्रिएका निरीह जनतालाई गोली हान्न मातहतका प्रहरीलाई कडा निर्देशन दिएनन् होला? न्यायीक आयोग बनेको भए धेरै कुरा बाहिर आउने थियो।

Bipin Sapkota (@bipinsapkota213) 's Twitter Profile Photo

पत्रकार दिलभूषणकि छोरीले आरजु राणासंग हातै नमिलाई निस्केकि छन . !!

Yubaraj Ghimire (@yubarajghimire3) 's Twitter Profile Photo

पाँचथरको हेंवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा ६ मजदुर घाइते, तीन जनाको अवस्था गम्भीर deshsanchar.com/2025/06/14/105…

गुरिल्ला (@msapkota00043) 's Twitter Profile Photo

Bishodip एक काँग्रेस भएको नाताले पार्टिको कुनै स्थानमा आफ्नो पद सुरक्षित राख्न चाहानुहुन्छ भने आँखा चिम्लेर दाजु भाउजु र भातिजोको सेवामा आफुलाई सदैब तयार राख्नुस ,तपाईंको भलो यसैमा छ दाजु ,पाठक ,प्रमाण ,किन उजुरी पर्‍यो भन्ने कुरामा जाँदै नजानुस 🙏🏻

रोशन शिबाकोटी 🙏 (@roshansibakoti) 's Twitter Profile Photo

सिंगो कांग्रेस र सिंगो सरकार रमेश लेखकको सती जान किन तयार छ?के कांग्रेसमा अर्को गृहमंन्त्री बन्ने मान्छे छैन?प्रश्न उठेपछी र दाग लागेपछी पद छोडेर मार्गप्रशस्त गर्ने संसदिय ब्यबस्थाको सामान्य मान्यता होइन?दोषी ठहर भए पद छोड्छु रे,दोषी ठहर भएपछी त जेल जाने होला नी! 😅

काेमरेड साेम पर्साद (@som_comredp) 's Twitter Profile Photo

काेमरेड Gagan Thapa, ' त बाेल त्यतिमात्रै, जति म सुन्न चहान्छु!' वाला कपिता सुनाउनुहुन्थ्याे। उहाँ सम्लग्न सरकारले अब प्रमाणित गर्न थाल्याे। तर याे जनवादी गणतन्त्रलाई बचाउनका लागी भएकाेले कसैले बिराेध नगर्नुहाेला। म त १०० % समर्थनमा छु, मुख छ भन्दैमा प्यारप्यारप्यार गर्न त भएन नि!

uttam B (@uttambajra78742) 's Twitter Profile Photo

एक करोड़ नेपाली ले केही न केही मार्फ़त भ्रष्ट नेता लाई गाली गरछ सब लाई पक्रेर जेल हाल सरकार जेल काफ़ी होला र? आज को नेपाल त राणाकाल भुलाउने भो त

न B न (@nabin62158820) 's Twitter Profile Photo

उखाने K P Sharma Oli को शासन! प्रजातन्त्रको वकालत गरेर नथाक्ने पार्टीका गृह मन्त्रि Ramesh Lekhak तथा युवा संघ ( Nepal Police )को सह -अध्यक्षको काम सरकारको आलोचना गर्ने टिकटकर TikTok समाउने! लाग्दैछ ;देशमा अरु कुनै समस्या नै छैन! Cc; Gagan Thapa Bishwa Prakash शर्मा Gokul Prasad Baskota

उखाने K P Sharma Oli को शासन!
प्रजातन्त्रको वकालत गरेर नथाक्ने पार्टीका गृह मन्त्रि Ramesh Lekhak तथा युवा संघ  ( Nepal Police )को सह -अध्यक्षको काम सरकारको आलोचना गर्ने टिकटकर TikTok समाउने!
लाग्दैछ ;देशमा अरु कुनै समस्या नै छैन!
Cc; Gagan Thapa Bishwa Prakash शर्मा Gokul Prasad Baskota
NagarikNews (@nagarik_news) 's Twitter Profile Photo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रति लक्षित गर्दै व्यङ्ग्यात्मक कविता सार्वजनिक गरेका छन्। #nepalinews #NagarikNews nagariknews.nagariknetwork.com/politics/14792…

Tika Ram Amgain (@funnyguy744) 's Twitter Profile Photo

उखाने, गुखाने, बाख्राखाने अनि जनताको रगतपसिना खाने तस्कर अनि अषुरहरूको मासिने मेसो Ramesh Lekhak Gagan Thapa Bishwa Prakash शर्मा

Dipa Dahal🇳🇵 (@dahaldeepa) 's Twitter Profile Photo

➖अहिलेसम्मकै धेरै जोखम मोलेर मैले गरेको यो रिपोर्टिङ, चुनौती सामना त गर्नु नै छ! ✔️ माओवादी नेताले सरकारी जग्गा कब्जा गरेर बसाएका बस्तीमा धमाधम जग्गा किनबेच र पक्की घरनिर्माण चलिरहेको छ। सरकारी जग्गा बेचबिखनको यो चलखेलमा को कसरी जोडिएका छन्? Ukaalo ukaalo.com/breaking-story…

Krishna Ghimire (@kghimire1) 's Twitter Profile Photo

सॅधै गर्नु पर्दछ, यस्तो हुनुपर्दछ, उस्तो हुनुपर्दछ मात्रै। जनतासमक्ष साखुल्ले अनि चोखो बन्ने स्टन्ट। डाडु पन्यू आफ्नै हातमा छ, आफ्ना आदर्श बा, दाई र भाउजूको हातमा सत्ता, आफै संरकार संचालन गर्ने समितिमा, अनि किन गर्न नसक्या? यस्ता बक बकमा झोलेले ताली पिटे पनि जनता आजित!