Renu Dahal (@renudahal1) 's Twitter Profile
Renu Dahal

@renudahal1

Mayor, Bharatpur Metropolitan City, Chitwan प्रमुख, भरतपुर महानगरपालिका, चितवन

ID: 1161634101570330624

linkhttp://bharatpurmun.gov.np calendar_today14-08-2019 13:42:06

2,2K Tweet

36,36K Followers

58 Following

Renu Dahal (@renudahal1) 's Twitter Profile Photo

तीज गीत प्रतियोगिता १) भरतपुर महानगर वडा नं.६ को आयोजना गितानगर। २) लायन्स क्लब डिस्ट्रिक 325 R महिला बिभाग।

तीज गीत प्रतियोगिता 
१) भरतपुर महानगर वडा नं.६ को आयोजना गितानगर। 
२) लायन्स क्लब डिस्ट्रिक 325 R महिला बिभाग।
Renu Dahal (@renudahal1) 's Twitter Profile Photo

भरतपुर महानगरपालिका द्वारा प्रदान गरिएको सीपमुलक तालिम समापन तथा प्रमाणपत्र वितरण समारोह। २०८२/५/१६

भरतपुर महानगरपालिका द्वारा प्रदान गरिएको सीपमुलक तालिम समापन तथा प्रमाणपत्र वितरण समारोह।
२०८२/५/१६
Renu Dahal (@renudahal1) 's Twitter Profile Photo

भरतपुरलाई सुरक्षित शहर बनाउने योजना अन्तर्गत भरतपुर महानगरपालिकाको महत्वपुर्ण क्षेत्रहरु ४१८ स्थानमा CCTV Camera जडान गर्ने आज सम्झौता भएको छ।भरतपुर महानगरपालिकाका र ठेक्का कम्पनिको विच सम्झौता भएकोछ।

राष्ट्रिय सम्मेलनको दोस्रो दिन बन्द शत्रको पहिलो दिनको कार्य अन्तर्गत प्रतिवेदन प्रस्तुत, ग्रुप छलफल सहित सुझाब पेश गरि सर्वसम्मत प्रतिवेदन पारित गरी आजको कार्य सम्पन्न भएको छ।भोली बाँकी कार्य अगाडी बढ्नेछ।

सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयद्वारा भरतपुर-१ देबघाटक्षेत्रमा निर्माण सम्पन्न भएको विधुतिय शवदाहगृह तथा बस पार्क लगायतका योजनाहरू महानगरपालिकालाई हस्तान्तरण कार्य आज सम्पन्न।२०८२/६/२४

उज्यालो भरतपुर योजना अन्तर्गत दोस्रो चरणमा सम्पन्न १२६ किमीमा स्मार्ट सडक बत्ति, ८३ हाई मास्ट र मिनी मास्ट। साथै पहिलो चरणमा महानगरका ८० किमीमा स्मार्ट सडक बत्ति र ८ वटा हाईमास्ट जडाई भई हाल सम्म दुई चरण गरि महानगर भित्र २०६ किमी सडक बत्ति र ९१ वटा चोकहरूमा हाईमास्ट जडान भयो।

उज्यालो भरतपुर योजना अन्तर्गत दोस्रो चरणमा सम्पन्न १२६ किमीमा स्मार्ट सडक बत्ति, ८३ हाई मास्ट र मिनी मास्ट।
साथै पहिलो चरणमा महानगरका ८० किमीमा स्मार्ट सडक बत्ति र ८ वटा हाईमास्ट जडाई भई हाल सम्म दुई चरण गरि महानगर भित्र २०६ किमी सडक बत्ति र ९१ वटा चोकहरूमा हाईमास्ट जडान भयो।
Renu Dahal (@renudahal1) 's Twitter Profile Photo

समुदाय संग मेयर स्वास्थ्य कार्यक्रम अन्तर्गत वडा नं ६ गितानगरबाट यस बर्षको औपचारिक शुभारम्भ भएको छ।उक्त कार्यक्रम महानगरका २९ ओटा वडामा चल्नेछ।समुदायहरूलाई विशेषज्ञ सेवा सहित टोलटोल र घरघरमा पुगेर जेनरल स्वास्थ्य, प्रजनन स्वास्थ्य र मानसिक स्वास्थ्य परिक्षण र उपचार प्रदान गरिनेछ।

धुर्मुसले किन पाएनन् १५ करोड? Renu Dahal| Bikash Thapaliya #gautambuddha... youtu.be/79bwtzpdy4Q?si… via YouTube

Renu Dahal (@renudahal1) 's Twitter Profile Photo

सु-स्वास्थ्य एवं दिर्घायुको कामना सहित सधैंभरि जीवन यसरी नै सक्रिय र उत्साहले भरिपूर्ण रहिरहोस जन्मदिनको धेरै-धेरै शुभकामना छ आदरणीय बुवालाई🙏🏽❤️💐

आज २०८२ पौष ५ गते एकता सन्देश सभामा सहभागी बनौं! सफल पारौ!! ⭐️ सबैलाई हार्दिक निमन्त्रणा🙏 भृकुटीमण्डल आज बिहान ११ः०० बजे!! #NepaliCommunistParty

आज २०८२ पौष ५ गते एकता सन्देश सभामा सहभागी बनौं! सफल पारौ!! ⭐️
सबैलाई हार्दिक निमन्त्रणा🙏
भृकुटीमण्डल आज बिहान ११ः०० बजे!!
#NepaliCommunistParty
Renu Dahal (@renudahal1) 's Twitter Profile Photo

भरतपुर महानगरपालिकालाई सुरक्षित शहर बनाउन महानगरका २९वटै वडाका मुख्य (४१८) चोकहरूमा अत्याधुनिक सिसि क्यामेरा जडान शुभारम्भ गरिएको छ।