Mahesh Basnet (@mamaheshbasnet) 's Twitter Profile
Mahesh Basnet

@mamaheshbasnet

Former Member: House of Representative, Ex-Minister, Politburo Member of CPN UML.

ID: 4098393255

linkhttps://maheshbasnet.com.np calendar_today02-11-2015 16:32:26

619 Tweet

14,14K Takipçi

286 Takip Edilen

Mahesh Basnet (@mamaheshbasnet) 's Twitter Profile Photo

भौगोलिक एकीकरण गरेर नेपाल र नेपालीको परिचय स्थापित गराउने राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको ३००औं जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना!

२८५८ औ सोनाम ल्होसारको अवसरमा देशबिदेशमा रहनु भएको सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनीहरुमा सुख ,शान्ति,समृद्धि सु-स्वास्थ, दीर्घयु तथा उत्तरउत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना !

Metakingdom (@metakingdomgame) 's Twitter Profile Photo

🚀PlayRocket will officially launch. #GameDao #Airdrop 📢Rewind Official Release - 1⃣Day Left🔥🔥 🚩#MK #Metaverse #GameFi

🚀PlayRocket will officially launch.   #GameDao #Airdrop 

📢Rewind Official Release - 1⃣Day Left🔥🔥

🚩#MK #Metaverse #GameFi
Shankar Pokhrel (@shankarpokhrel8) 's Twitter Profile Photo

प्रचण्ड र माधव नेपाललाई समयमा नचिन्नु केपी ओलीको कमजोरी हो : शङ्कर पोखरेल youtu.be/sD5d3VmekzI via YouTube

Mahesh Basnet (@mamaheshbasnet) 's Twitter Profile Photo

नेपाल, मलेसिया र पपुवा न्यूगिनी (पीएनजी) सम्मिलित शृंखलामा अपराजित रहँदै शीर्षस्थानमा, हार्दिक बधाई नेपाली राष्ट्रिय क्रिकेट टोलिलाई । #NEPvsMAL

Pradeep Gyawali (@pradeepgyawalik) 's Twitter Profile Photo

निकै दौडादौडपछि ताप्लेजुङ पुगेर भव्य अगुवा कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रममा सहभागी हुन पाउँदाको सन्तुष्टि। कार्यक्रमपछि सञ्चारकर्मीसँगको भेट तथा ताप्लेजुङको नेतृत्वसँगका केही तस्बिरहरू ।

निकै दौडादौडपछि ताप्लेजुङ पुगेर भव्य अगुवा कार्यकर्ता भेला र
प्रशिक्षण कार्यक्रममा सहभागी हुन पाउँदाको सन्तुष्टि।
कार्यक्रमपछि सञ्चारकर्मीसँगको भेट तथा ताप्लेजुङको
नेतृत्वसँगका केही तस्बिरहरू ।
Metakingdom (@metakingdomgame) 's Twitter Profile Photo

🚀INO is live now. Limited lands, heroes and badges will be sold for this INO. 🏆Only whitelisted users and users with more than 20 #PCK can participate in this #INO 👉Event Details: metakingdom.pro/#/presale 💟How to buy the INO assets link.medium.com/oQrj5zcg0ob #MK #GameFi #P2E

🚀INO is live now. Limited lands, heroes and badges will be sold for this INO.

🏆Only whitelisted users and users with more than 20 #PCK  can participate in this #INO

👉Event Details:
metakingdom.pro/#/presale

💟How to buy the INO assets
link.medium.com/oQrj5zcg0ob

#MK #GameFi #P2E
Mahesh Basnet (@mamaheshbasnet) 's Twitter Profile Photo

१५ अौ ऐतिहासिक गणतन्त्र दिवसको अवसरमा मुलुकको अखण्डता,राष्ट्रिय सार्वभौमिकता,स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृध्दि हासिल गर्ने बाटोमा अघि बढ्न सबै नेपालीहरुलाई उत्प्रेरणा मिलोस भन्ने कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछु।

सि डिभजन बाट बि डिभिजनमा पुग्न सफल भएकोमा पाल्निङ बाईज युनाईटेड क्लब, सम्पुर्ण खेलाडिहरुमा हार्दिक बधाई, महत्वपूर्ण भुमिका निर्वाहगरी क्लबलाई सफल बानाउन लागिपर्नु भएका अध्यक्ष दावा लामा लगायत सम्पुर्णमा हार्दिक धन्यबाद सहित बधाई, आगामि दिनमा यसैगरि सफल हुदै जानुहोला शुभकामना ।

आज असार १५,दहिच्युरा खाने दिन अर्थात १९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

आज असार १५,दहिच्युरा खाने दिन अर्थात 
१९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
Mahesh Basnet (@mamaheshbasnet) 's Twitter Profile Photo

दु:खद समाचार शताब्दी पुरुष आदरणिय सत्य मोहन जोशी प्रति भावपुर्ण श्रद्धाञ्जली 🙏🙏 ।

मनको बिश्वासलाई मतमा बदलौं, सुर्य चिन्हमा मतदान गरौं । #VoteForSun #VoteForKiran

Mahesh Basnet (@mamaheshbasnet) 's Twitter Profile Photo

आज भाइ टिकाको पावन दिन बहिनीहरु राधा थापा बस्नेत, शोभा कार्की बस्नेत र शारदा खनाल बस्नेतको हात बाट टिका ग्रहण गरियो ।

नेपाली क्रिकेट टिमको क्याप्टेन हुनुभएकोमा रोहित पौडेललाई हार्दिक बधाई ! उहाँको नेतृत्वमा नेपाली क्रिकेटले अझ सफलता प्राप्त गरोस्, सफल कार्यकालको शुभकामना ।

हिजो एमालेको सरकार ढाल्न परमादेश ,एमाले फोर्न अध्यादेश आज सरकार बनाउने स्वार्थको लागी, अपराधी छुटाउन अध्यादेश , नाम रेशम चौधरीको , प्रयोजन अफ्ताब आलमको । देउवा सरकारको उपहार अध्यादेश, परमाधेश को बहार । सचेत बनौं, खबरदारी गरौं।।