nayan guragai (@nayan654) 's Twitter Profile
nayan guragai

@nayan654

भुकम्प पिडित।।।।।

ID: 4207558179

calendar_today17-11-2015 06:04:07

86 Tweet

153 Takipçi

649 Takip Edilen

अस्मिता (@ashmita64) 's Twitter Profile Photo

मोबाइल silent मा, brightness low.. मध्यरात सम्म blanket भित्र बसेर chatting, एउटै message पटक-पटक पढ्नुको मजा.. अनि एक misscall ले दिने हजारौ खुशी, र अन्तमा break up को पिडा.. पहिलो प्रेम सधै खास हुन्छ 😍

nayan guragai (@nayan654) 's Twitter Profile Photo

हजुर वा ले भन्नू हुनथ्यो,, बाबू नाति जिन्दगिमा सबै कुरा खा तर हरेश र चरेश कहिलै नखा है भनेर।।आज सम्जिरहेको छु हजुर बा अनि हजुर बा को कुरा

nayan guragai (@nayan654) 's Twitter Profile Photo

जब तिमी यक्लै थियैा मलाइ नै सम्जन्थौ अब सथी पाय पछि काह मलाइ सम्जन्थौ।।।।।।

प्रतिक (@shreyash311) 's Twitter Profile Photo

कुरा मायाँको थियो / त्यसैले त तिमिलाई कुरी रहे ! नत्र तिमीभन्दा कयौ गूणा राम्रो अनूहार बिक्छ ! बजारमा !

𝙰𝚜𝚑𝚒𝚜𝚑 𝙿𝚊𝚞𝚍𝚎𝚕 (@a77pdl) 's Twitter Profile Photo

जस्लाई पीडाहुँदैन उ कहिले रुदैन जो सधै हाँसीरहन्छ तर उसलाई पीडा नभएको हुँदैन कसैको आँसुखास्छ त कसैको मनरुन्छ #नरुनेहरु_प्राय_स्वार्थीहुन्छन्

💥Radhe मोहन💥 (@radhe_oo7) 's Twitter Profile Photo

दुनियाँमा सबै भन्दा बढि माया जसलाई गर्यो उसैबाट बढि चोट पनि पाईदो रहेछ ;

DiKsHyA DhAkAl (@tuinkkel) 's Twitter Profile Photo

आफ्नो मान्छेले जतिसुकै चोट किन नदियोस् तर पनि ऊ प्रतिको मायामा कमी नहुने रहेछ।

बिकास आचार्य (@bikash5000) 's Twitter Profile Photo

तन,मन दियो सबै सुम्पियो,अन्तिममा आफ्नो बाटो गर भन्ने प्रेमी/प्रेमिका र पखेटा काटेर स्वतन्त्र भैस भन्दै पिजडाबाट चरालाई छोड्दिनु उस्तै हो

Sana 🔴 🐦 (@real_kamlu2) 's Twitter Profile Photo

हामी भन्ने गर्छौ नि नारिको इज्जत ु गर्नु पर्छ भनेर😆तर तेइ नारिले पुरुषको इज्जत नै लुटि भने के तो नारिलाइ मान सम्मान इज्जतको लाएक होलि?😀

फलानो (@bibekshrestha81) 's Twitter Profile Photo

माया नगरेको होइन माया त दुबैले खुब गरिन्थ्यो फरक येति थियोे कि मैले उसलाई गर्थे… र उसले अरु कसैलाई 😐#क्यारमतनी ?? #अभागी…म

Lekhnath Neupane (@lekhnath_101) 's Twitter Profile Photo

केबल उस्ले बुझ्ने छ मेरो पिडाको गहिराइ, जस्ले जीवनमा कसैलाइ पाउनु अघि नै गुमाएको छ !!😐