अस्मिता (@ashmita64) 's Twitter Profile
अस्मिता

@ashmita64

Love yourself ❣️
beautiful girl wid
brown eye & cute dimple☺️☺️☺️

ID: 1064466672776556544

calendar_today19-11-2018 10:33:26

627 Tweet

844 Takipçi

77 Takip Edilen

अस्मिता (@ashmita64) 's Twitter Profile Photo

धेरै सेकेन्ड ,मिनेट ,घन्टा ,दिन या भनाैं महिनाै पछि अाए याे संसारमा 🙏🙏🙏 नझुक्किनु हाेला मैले टुईटर संसारमा मा भन्या😂😂

अस्मिता (@ashmita64) 's Twitter Profile Photo

श्रिमानकाे भनाई😝😝😝 मुस्किल त्यती बेला हुन्छ जब उसले सोध्छे: "शब्जी कस्तो छ?" नमिठो भनुँ, थर्काउछे; मीठो भनुँ, थप्दिन्छे !!🤣🤣

अस्मिता (@ashmita64) 's Twitter Profile Photo

मेरा प्यारा प्यारा साथिहरू यता तिर पनि follow गरिदिनु हाेला followback अवस्य दिने छु ।। सहयाेगका लागि धन्यवाद ❣️❣️❣️

अस्मिता (@ashmita64) 's Twitter Profile Photo

बारम्बार एउटै विषयमा झगडा हुन्छ र तपाईले बारम्बार बुझाउने एकले बारम्बार सोही विषया झगडा गर्छ भने बुझ्नुहोस, उसले तपाईसँग छुटकारा चाहान्छ! 😑

अस्मिता (@ashmita64) 's Twitter Profile Photo

मूल्य त दुबै कुराको चुकाउनु पर्छ! बोले पनि नबोले पनि!😒

अस्मिता (@ashmita64) 's Twitter Profile Photo

भाडा माझ्दै गर्दा मनमनै कुरा खेलाए कुकर र कराइ भनेको Fixed cost रैछ एक्लै हुदा पनि प्रयोग गर्नु पर्ने धेरै जना हुदा पनि प्रयोग गर्नु पर्ने अनि कचौरा ,थाल, चम्चा ,गिलास चाई Variable cost रहेछ एक्लै हुदा थोरै अनि धेरै जना हुदा धेरै धुनु पर्ने 😋😋😋

अस्मिता (@ashmita64) 's Twitter Profile Photo

जब जब पिरतीमा ,दाग लागेर आउँछ,, त्यतिबेला मलाई पनि, बैराग लागेर आउँछ,, 'मिलन-बिछोड' पिरतीको, हिस्सा भएपनि;;; मलाई भने बिछोड मात्र, भाग लागेर आउँछ ।। 💔💔💔💔💔

अस्मिता (@ashmita64) 's Twitter Profile Photo

कसैले अटुट तरिकाले प्रेम गराेस्। मेरै लाई अासु खसालाेस्।। मेरै लाई खुसि बनाेस्।।। बस मेराे मात्र बनाेस्।।।। 😍😍😍

अस्मिता (@ashmita64) 's Twitter Profile Photo

हामी अरुलाई जे दिन्छौ त्यही फर्केर हाम्रो जिन्दगीमा आउछ , चाहे त्यो इज्जत होस् या धोका !! #शुभप्रभात #StaySafe

अस्मिता (@ashmita64) 's Twitter Profile Photo

मायामा गरिएको अाशाले जिन्दगि नै उथलपुथल पार्दियाे💔💔💔💔

अस्मिता (@ashmita64) 's Twitter Profile Photo

सबै भन्दा बलियाे काध नै बा हुन्छ संसारमा✌️ सिधै i love you भनेर अङ्गालाे हाल्ने अाट नअाउने मेराे जिन्दगीकाे मजबुत खम्बा मेराे बाबा #Happy_Father's Day

सबै भन्दा बलियाे काध नै बा हुन्छ संसारमा✌️
सिधै i love you भनेर अङ्गालाे हाल्ने  अाट नअाउने मेराे जिन्दगीकाे मजबुत खम्बा मेराे बाबा
#Happy_Father's Day
अस्मिता (@ashmita64) 's Twitter Profile Photo

म तिमी,तिमी म, बिचमा "लाई"भइदिएको भए , मलाई तिमी र तिमीलाई म हुने थियौ , बिना बिभक्तीको शब्द भयौ हामी कहिले बन्ने वाक्य,कहिले बन्ने बाच्य??

अस्मिता (@ashmita64) 's Twitter Profile Photo

मलाई लाग्थ्यो संसारमै सबैभन्दा खराब चिज भनेको सबैबाट एक्लो हुनु हो । तर यो होइन रहेछ, दुखदायी कुरा त आफ्ना भनिएका मान्छेहरुको माझमा भएर पनि एक्लो गराइनु रहेछ !!! #painful_days #cp

अस्मिता (@ashmita64) 's Twitter Profile Photo

जसले जे भनोस्, मलाई त मौषमी माया नै चाहिन्छ । जाडोमा न्यानो माया । गर्मीमा शितल माया । अनि बर्खामा ओतसहितको माया । 😍😍 #cp

अस्मिता (@ashmita64) 's Twitter Profile Photo

सामाजिक दुरि कि शारीरिक दुरि ?? कुरा गहिरो छ। 🤔🤔🤔

NagarikNews (@nagarik_news) 's Twitter Profile Photo

चीनले अनुदानमा दिएको करिब ८ लाख डोज खोप आज काठमाडाैं आउँदै छ। नेपाल एयरलाइन्सको चार्टर विमानबाट मंगलबार काठमाडौँ आउन लागेको हो। nagariknews.nagariknetwork.com/health/540621-…

अस्मिता (@ashmita64) 's Twitter Profile Photo

बिबाहा पछि थाहा पाएँ ......!! फिल्म मा हिरोले हिरोईन पाए पछि किन फिल्म सकिन्छ भनेर😋😋🤣🤣🤣