बिकास आचार्य (@bikash5000) 's Twitter Profile
बिकास आचार्य

@bikash5000

Yes DM

ID: 3192286008

calendar_today11-05-2015 16:16:05

93,93K Tweet

18,18K Takipçi

208 Takip Edilen

बिकास आचार्य (@bikash5000) 's Twitter Profile Photo

आंसुले पोखिन बगर खोज्ने,मरुभूमि थोरै भिजोस भन्ने क्या भावुक भैयो आज भन्देखुन ;)

बिकास आचार्य (@bikash5000) 's Twitter Profile Photo

फेक आइडि चलाए जेल कोच्ने जरिवाना तिराउने भनेपछि म पनि अब ओरि हेन्नल बाट ट्विटरमा आएँ 😝😝 जरिवाना त बरु रिन(ण) काढेर नि तिरिन्थ्यो होला, जेल जान ज्याद्रै डराम्चु म 😝 गैहालियो भने नेता हुने सटिफिकेट पाइन्थ्यो भनेर पनि 😝

बिकास आचार्य (@bikash5000) 's Twitter Profile Photo

बेला बेला सम्झाउन आउछन छोडिसकेकाहरुले,एक बोत्तल रित्याएपछि अर्को फेरी नथपि नहुनेगरी !!😝

बिकास आचार्य (@bikash5000) 's Twitter Profile Photo

80 पुगेको छ 100 पुर्‍याईदेउ अनि बेच्छु सेयर , जे अरुसुकै भएनि सेयर मार्केट घट्न भएन 😀😀😀🤗

बिकास आचार्य (@bikash5000) 's Twitter Profile Photo

चित्त बुझ्ने बनाएर हिड्न कसैलाई सकिन्न !! आज फुलैफुलमा हिडेको कुर्कुचाले महसुस भोलिको कांढामा हिड्दै गर्दा हुने हो !!

बिकास आचार्य (@bikash5000) 's Twitter Profile Photo

दशा बिग्रेको सपना बिग्रेको मन बिग्रेको समय बिग्रेको भाग्य बिग्रेको हो त्यहि भएर हो म बिग्रेको, भविष्य बिग्रेको !!

बिकास आचार्य (@bikash5000) 's Twitter Profile Photo

बिचरा , be strong , more power to u भन्ने मात्रै हो , यो भ्रम हटेको दिन आफैँ STRONG enough हुनेछौ ! सहानुभूतिमा बाच्नेँ बानी परेकोलाई ब्याक्तिगत समस्या छरपस्ट पार्ने "आटँ" पनि गजबकै छ !! keepgoing !!

बिकास आचार्य (@bikash5000) 's Twitter Profile Photo

भाषण त गर्न देओ न हौ, अस्ति तिनकुनेमा भाषण गर्दागर्दै गोलि हाल्या होइन ? गाणतन्त्रमा आन्दोलन गर्न भाषण गर्न नि नदिने भए सिक्किममा गएर गर्नु त 😀

बिकास आचार्य (@bikash5000) 's Twitter Profile Photo

Madam लाई म्यासेज गर्छु भनेर लेखेको मेजेस नि फेरि डिलिटें , xmas मा bg होईसिन्छ भनेर :)

बिकास आचार्य (@bikash5000) 's Twitter Profile Photo

हिसाब जन्ताले गर्छन,पिसाव पत्रकारको निस्केको छ 😀😀 खुराक भेटुन्जेल खाउ !! तपाईंहरुको भोकमरी रुझान लाई सलाम छ 🤣😃😄😀