Jeenee Basnet (@zeeya0155) 's Twitter Profile
Jeenee Basnet

@zeeya0155

Intrest to social work

ID: 3270508040

calendar_today07-07-2015 01:17:18

1,1K Tweet

6,6K Takipçi

6,6K Takip Edilen

Jeenee Basnet (@zeeya0155) 's Twitter Profile Photo

अाफु छु जस्ताे लाग्या दिन तिमीलाई सम्झिने हाे,मर्छु जस्ताे लाग्या दिन त कति सम्झिन्छु हाेला लाैन ??????

Jeenee Basnet (@zeeya0155) 's Twitter Profile Photo

अचम्म लाग्ने कुराे के रछ भने अाज कालका केटा के भाका हुन् सिद्दै तिम्राे ब्वईफ्रेन कति छन् पाे साेध्छन हैट😁

Jeenee Basnet (@zeeya0155) 's Twitter Profile Photo

मेलम्चिकाे पानी काठ्माण्डाै नअाउने देखेछि देउबा अाफै मेलम्चि लागेछन् सायद बाेलाउन पाे गाका हुन कि ✊✌✋

Jeenee Basnet (@zeeya0155) 's Twitter Profile Photo

सम्भत माया सबलाई गरौ बिस्वास र प्रेम कसैलाई नगरौ ,समस्त देशबासि मान्यजन बुबाहरुमा कुशे अाैसि तथा बुबाकाे मुख हेर्ने अाैशिकाे हार्दक शुभकामना

Jeenee Basnet (@zeeya0155) 's Twitter Profile Photo

प्रिय महिला दिदीबहिनीहरु दर खान गकि चेलि दारुमा डुबेर मरिरे भन्ने सुन्न नपराेस हरितालिका तिजकाे शुभकामना

Jeenee Basnet (@zeeya0155) 's Twitter Profile Photo

अाज चाहिँ दर दर यहि दर लाईरा छ यसैले पाे हाेकि कुन्नि भाेलिकाे पाे झन डर लाइराछ

हे रामै काेहिलाई के धन्दा घर जुवाईलाई खानाकाे धन्दा झै भाे त गाेलभेडा किन्न बजार निस्क्या भाउ सुनेर ब्रतका दिननी मासु किन्नमा परे लाै

Jeenee Basnet (@zeeya0155) 's Twitter Profile Photo

देउबाकाे अभिब्कक्तिले सिर निहुरियाे रे बेर्थ भन्नु हुन्छ कि केहाे वलि बा फाेटामा त सबका शिर ठाडाे देखिन्छ ,हैट

तराईमा एमालेलाई भव्य स्वागत रे तत् पश्चात् फाेरम तनाबमा रे कृपया लिनुस तनाब तपाईहरुकाे उदयनै तनाब दिन र लिन भयकाे हाे

Jeenee Basnet (@zeeya0155) 's Twitter Profile Photo

कुराे पत्याउ नपत्याउ हन हाम्रा नेपालमा वलि बा रेल गुडाउने कुराे गर्थै शेरे बा ईन्डिया पुगेर के अायथे केरे हवाईजाज नै गुडाउन थाले जस्ताे छ

हर गल्ति पश्चात् स्वत ढाेका बन्द गरिन्छ भने सत्य र सत्यता बाहिरीने हाे

Jeenee Basnet (@zeeya0155) 's Twitter Profile Photo

धोखेबाज सङको साथ छुटेकै जाती बहानेबाज सङको सम्बन्ध टुटेकै जाती जेहुन्छ जस्तो हुन्छ सबै यहाँ राम्रै हुन्छ जिन्दगीमा सम्बन्ध नजुटेकै जाती

Jeenee Basnet (@zeeya0155) 's Twitter Profile Photo

🌹लाग्छ हिजाेअाज यिनै जिबन्त शब्दहरुले यक्ल्याउदै छ रत क्षण भरमै साेचिने कि यिनै शब्द संगै सातकाेष टाढा बसु😏😈

Jeenee Basnet (@zeeya0155) 's Twitter Profile Photo

✌कमल थापाज्युले नि उग्र चण्डि अबतार मै दियछन "प्रधानमन्त्रि, शेर बाहादुर भारतकाे भारि बाेक्ने भरिया हुन्"हाहाहा कति हास्नु✋✌🌹

Jeenee Basnet (@zeeya0155) 's Twitter Profile Photo

कला अनि गला का धनी निशान मेराे अाईडल हर भाेट तिमीलाई निशान निशान निशान 😀 🌹 ✋ ✌ 🎁

Jeenee Basnet (@zeeya0155) 's Twitter Profile Photo

संसारमा सबभन्दा राम्राे सम्बन्ध त्याहा हुन्छ जाहा दिर्घकालिन सत्य र मुल्यवान हासाे अाेठमा हुन्छ ,शुभप्रभात शुभपल मित्रहरु🌹🌹🌹💕💕

Jeenee Basnet (@zeeya0155) 's Twitter Profile Photo

जिबनका कयन निर्णय स्वयमलाई घातक र पिडादायि रहे,,,,,,😐😐

Jeenee Basnet (@zeeya0155) 's Twitter Profile Photo

यो सहर नै त हाे रछ यहाँ, धनि हरुको आत्म-कथा पनि बिक्री हुने गरिब को पसिना कतै बिक्री नहुने... शुभ बिहानी शुभपल मित्रहरु🌹🌹🌹☕☕☕☕☕☕☕☕☕☕☕

Jeenee Basnet (@zeeya0155) 's Twitter Profile Photo

गुम भकाे त खुशि न हाे बाकि जाेबन बनावटिनै सहि मुस्कानले चलाउने हाे😊😑😒😅😂✌✋✊