DiKsHyA DhAkAl (@tuinkkel) 's Twitter Profile
DiKsHyA DhAkAl

@tuinkkel

साहित्यमा रुचि छ।घुम्न मन पराउछु।अरुको कुरा काट्नेलाई देखि सहन्न।अफुलाइ जे मन पर्छ त्यै लेख्छु, अरु पछि।।।।
No DM plz

ID: 3801109994

calendar_today06-10-2015 08:05:18

2,2K Tweet

2,2K Followers

525 Following

DiKsHyA DhAkAl (@tuinkkel) 's Twitter Profile Photo

“खोज्नु नै छ भने आफूलाई माया गर्नेहरु, ख्याल राख्नेहरु खोज, किनकी तिमीलाई प्रयोग गर्न चाहनेहरुले त तिमीलाई जसरी नि खोजिहाल्छन्..”

सुदिप चौलागाईं (@ocean_of_tears7) 's Twitter Profile Photo

(world cup सकिए पछि मेस्सि र उस्को बुढी) मेस्सि:मीठो कफि लेउ त darling मेस्सि.बुढी:हस 💑 मेस्सि:ल! कफि ☕ किन पिलेटमा ल्याएको? मेस्सि.बुढी:अनि कप त #ब्राजिल ले लग्या होइन र? मेस्सि: ट्वा 😎😁😃

DiKsHyA DhAkAl (@tuinkkel) 's Twitter Profile Photo

सन्सारमा दिमाग मात्र एउटा येस्तो चिज हो, जसलाइ चाट्न,खान,तातो बनाउन ,चिसो बनाउन,घटाउन,बढाउन,.....अनि गोबर र भुस भर्न समेत सकिन्छ!!! #Sweet_Sad!!

पुष्पाञ्जलि भारती (@bharatiambika) 's Twitter Profile Photo

अर्जेन्टिना जर्मन आदित्यादी भनेको काँग्रेश जस्तो हो बिगत छ भविष्य छैन। ब्राजिल भनेको बाम गठबन्धन हो । भारि अन्तरले जित्छ। अब यति भनेसी कुरै सकियाे !😂

😍सानू प्यारि 😜💓💓💞💖 (@sanukhadka4) 's Twitter Profile Photo

ब्राजिल को तर्फ बाट यो मिठो चिया ☕☕ ल अर्जेन्टिना का फ्यानहरु लाइ....😍😍मरि लानु के छ र मिलेर हेरौँ के ⚽⚽🏆

हे भगवान™🇳🇵 (@himal_acharya1) 's Twitter Profile Photo

यसो माहोल बुझ्दा त अर्जेन्टिनाले वर्डकप जित्न त भोटिङ सिस्टमै हुनुपर्छ जस्तो देखियो 😂😂

DiKsHyA DhAkAl (@tuinkkel) 's Twitter Profile Photo

“कसैलाई गुमाउन उसलाई धोकै दिनुपर्छ भन्ने हैन! कुराकानी नहुँदा, ख्याल नराख्दा/ध्यान नदिंदा, सम्मान नगर्दा कसैलाई गुमाउन सकिन्छ! सधैं तपाईंले ‘के गर्नुभयो’ भन्ने कुराभन्दा कहिलेकाहीं ‘के चाहिं गर्नुभएन’ भन्ने कुराले अर्थ राख्छ!

DiKsHyA DhAkAl (@tuinkkel) 's Twitter Profile Photo

जस्लाई रोएर भगवान सङ्ग मागेको थिए, आज उसैले मलाइ रुवाउदैछ😭😭😭

DiKsHyA DhAkAl (@tuinkkel) 's Twitter Profile Photo

बियर मा हो बियर मा मै छोरो रुदै रुदै डुबे सेयर मा 😂

🔱मोहन 🔱 (@dearmohanlove_u) 's Twitter Profile Photo

बिछोड पनि कुनै दिन प्रथा हुनेछ। सबको छुट्टाछुट्टै आफ्नो बेथा हुनेछ। भबिस्यमा कुनैबेला यस्तो दिन पनिआउनेछ। जुनदिन प्रेम एका देस को कथा हुनेछ।

🔱मोहन 🔱 (@dearmohanlove_u) 's Twitter Profile Photo

जब प्रेमको शुरूवात हुन्छ तब जोडिहरु भन्छन रे तिमी बिना बाच्न सक्दिन अनि जब प्रेम पुरानो हुन्छ तब प्रेमी हरु भन्छ्न रे तिमीसङ्ग बाच्न सक्दिन।

DiKsHyA DhAkAl (@tuinkkel) 's Twitter Profile Photo

मायाको घर बनाम भनेको ठेकदार नपाएर तनाब छ ।😂😂😂

DiKsHyA DhAkAl (@tuinkkel) 's Twitter Profile Photo

आगो त एउटा बाहाना हो , यहाँ जल्नको लागि त केबल अरुको अनुहारमा मुस्कान देखे मात्र पुग्छ।।

DiKsHyA DhAkAl (@tuinkkel) 's Twitter Profile Photo

अनेक परिस्थिति संग जुध्नु पर्छ भन्ने थाहा हुदा हुँदै भौमानले मान्छे लाई सिङ किन नबनाइदेको होला है? 😂😂😂😂😀

DiKsHyA DhAkAl (@tuinkkel) 's Twitter Profile Photo

गोरे मान्छे चै सार्है हेन्डसम हो के😀😀 हेन्डसम मान्छेको बेहोरा नहुने रैछ भनेर प्रमाडित गर्यो गोरेले😂😂

DiKsHyA DhAkAl (@tuinkkel) 's Twitter Profile Photo

यदि बुहारी भित्र्याउदा दाइजो माग्नु अपराध हो भने , सम्पती हेरेर छोरिचेली दिनु महा पाप हो।

DiKsHyA DhAkAl (@tuinkkel) 's Twitter Profile Photo

“जो व्यक्तिहरु दूर हुन चाहन्छन् उनीहरुले कुनै न कुनै बहाना खोजिहाल्छन् र सारा दोष परिस्थितीलाई लगाउँछन्..”

DiKsHyA DhAkAl (@tuinkkel) 's Twitter Profile Photo

आफूले ‘माया गर्ने’ मान्छेलाई अर्को कोई आफूले ‘मनपराउने’ मान्छेको लागि कहिल्यै नछोड्नुस्.. किनकी अन्त्यमा तपाईंले ‘मनपराएको’ मान्छेले तपाईंलाई छोडिदिनेछ उसले ‘माया’ गरेको मान्छेको साथ हुनको लागि.

DiKsHyA DhAkAl (@tuinkkel) 's Twitter Profile Photo

“मायामा झुक्नु कुनै ठूलो कुरा हैन, आखिर घामपनि त डुब्ने गर्छ चन्द्रमाको लागि..” 😍😍