✌स्विट गल रुथ✌ (@lamaruth124) 's Twitter Profile
✌स्विट गल रुथ✌

@lamaruth124

visit foh mah tweets @456kaali

ID: 3221959302

calendar_today21-05-2015 06:06:06

20,20K Tweet

6,6K Followers

3,3K Following

sherpa pasang 🇳🇵 (@sherpapasang__) 's Twitter Profile Photo

रक्सी मात्र त्यस्तो चिज हो जसले सारा दुख पिडालाई भुलाई दिन्छ।

Raaza🇳🇵 (@raazadai) 's Twitter Profile Photo

अहिले म यो सोचिरहेको छु कि - दलितको हातको पानी नचल्ने ब्रमाण्डवादिहरुलाई अहिले चुनाबमा लगाएको भोट चाहि कसरी चलिरहेको छ ?

बौवा ! ♻️ (@hs_ghimire) 's Twitter Profile Photo

केट्केटीका लप नि स्मार्ट फोन जस्तो हुन थाल्या छ नयाँ आयो की फेरि हाल्न पर्नि 😂😂

Badal Basnet (@basnetbadal) 's Twitter Profile Photo

बिचरा त्यसै भरतपुरको मेयर तिलान्जली दिएका हुन त देउवा बा ले,😂😂यहि दिनको पर्खाईमा सर्वच्च अदालत र प्रहरीको गला रेटे, मेहेनत धेरै छ नी बरा !

SABI🎼 (@asbina_77) 's Twitter Profile Photo

कोही नजिक भए एक्कासी मन रमाउछ,कोही टाँढा भएरपनि नजिक भएको आभास दिलाउँछ,वास्तवमा उ नै खास लाग्नेरहेछ,चाहे त्यो संम्बन्धको कुनै नाम नहोस्।

🌷~सुस्मिता~🌷 (@susmi3138315) 's Twitter Profile Photo

कति सहनु यि पिडाका चोटहरु कति सहनु शब्दबाणका खोटहरु खुशी मिलेन कहिलै यो जिन्दगीमा सकिनेभो नपाई सुखसुखका जोडहरु

🇳🇵🌟❦वसन्त❦🌟🇳🇵शर्मा (मेगम) (@basanta_srma) 's Twitter Profile Photo

तिमि चाहे जतिसुकै छिटो दौड, म तिमिभन्दा कयौं ढिलो नहिँडु तर तिम्रो र मेरो गन्तव्यको अन्तिम बिन्दु एउटै हो। त्यो हो "मृत्यु"।

खड्का जी एक्स्प्रेस (@rajrebati) 's Twitter Profile Photo

केटाकेटी हुँदा स्कुल ड्रेस लाएर जन्ती जान्थ्यो .... . अचेल ब्रान्ड को कुरा गर्छ मेरो साथी 😂😂😂

बिकु ✊🏇(THE🏇BOSS👊)🏇 (@ajent_vnod) 's Twitter Profile Photo

चौतारीमा बर आज कलका केटा केटी को हुदैन केही भर तेसैले मलाई लप पार्छु भनेर कर नगर 😍😂🤓

Sana 🔴 🐦 (@real_kamlu2) 's Twitter Profile Photo

दुनियाको सबैभन्दा दुखि मान्छे प्रचन्ड नै होलान् 😎😎😂 स्थानीय निकायको निर्वाचनमा छोरि हार्ने 😆 काठमाडौं तिर आफ्नो प्रधानमन्त्रीको पद जाने😄😐

सरिता YourQueenny👑 (@sarita_____udas) 's Twitter Profile Photo

राजनिति गरेर तिमी देशकै राष्ट्रपति बन्न सक्लाउ तर मेरो मन र भावनासॅग राजनिती गरेर मेरो राजा बन्छु भन्ने चै कदापि नसोच्नु!!😏😏

पुजा (@puzza123) 's Twitter Profile Photo

मान्नुस या नमान्नुस , तर 'exam'आउदै छ भने तरकारि पकाउदै गर्दा खार लागेर आएको हाछ्छ्यु पनि रुघा मा परिणत हुन्छ। 😂😂😂

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

नेपालको 'मापदण्ड' मा बिराटनगर र बिरगंज महानगरपालीका हुनु पर्ने थियो, भए राम्रो भो। जनकपुर, बुटवल-भैरहवा र नेपालगंज पनि महानगर हुँदा बेश होला

अनिल अर्याल (@onilaryal) 's Twitter Profile Photo

हाम्रा बिलासी चाहानाले गर्दा बाअामाकाे जिवनशैली फेरिन सकेन।सन्तानकाे इच्छा उनिहरुले काट्न सकेनन्।हामी भने उनिहरुकाे दुख बुझ्ने हुनै सकेनाै।

💞Anjel💘queen💞 (@angelqueen93) 's Twitter Profile Photo

आँसु बनी बग्यो जीवन खडेरी बनी धुलो सरि उड्यो जीवन हैरान छ समुन्द्र जस्तै अटल, रुने अनि हास्ने यस्तै छ चलन 😍

अबुइ भुत आयो (@ryder_sudip) 's Twitter Profile Photo

सेक्सपियर वा दोस्रो साहित्यकार को किताब पढ्न तब उचित हुन्छ जब त्यो पढेर ती पुस्तक प्रती कुनै तर्क निकाल्न सकिन्छ #भुत

सफल श्रेष्ठ (@safal_shre) 's Twitter Profile Photo

रिसाउने तर एक दुई दिनमा बोल्ने मान्छे ससारको सबै ईमानदार मान्छे हो।आफ्नो व्यबहारमा लागू गरि दक्ष बन्दछ।कुनै समय राम्रो ब्यक्ति बन्छ।

ग़नी अन्सारी (@ganiansarii) 's Twitter Profile Photo

उडान भर्दा भर्दै थाकिसके गरीबका केही थान सपनाका पखेटाहरु।

vSphere (@vspher3) 's Twitter Profile Photo

केटाकेटी हुंदा नांगै डुल्थ्यो अचेल कपडा लगाउछ खड्का जि x.com/RajRebati/stat…

✌स्विट गल रुथ✌ (@lamaruth124) 's Twitter Profile Photo

फुल जति नै सुन्दर होस प्रसंशा सुगन्धको हुन्छ मान्छे जति नै सुन्दर होस कदर उस्को गुण र स्वभावको हुन्छ....