Badal Basnet (@basnetbadal) 's Twitter Profile
Badal Basnet

@basnetbadal

#Student #Writer #Politics #Social #Human

ID: 2430598052

linkhttps://www.facebook.com/badal.basnet1 calendar_today06-04-2014 15:09:56

19,19K Tweet

2,2K Followers

303 Following

Sidhakura (@sidhakura_) 's Twitter Profile Photo

कुलिङ पिरियडमा लिखत किर्ते गरेका रामहरि न्यायाधीश छान्ने समितिको सभापति sidhakura.com/detail/16842

Deshsanchar (@deshsanchar1) 's Twitter Profile Photo

एमाले विधान महाधिवेशनमा जाँदै गरेको कोशीका मन्त्री रामबहादुर मगर सवार गाडीले ठक्कर दिएर हेर्दै नहेरी हुइँकियो

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

जनतालाई चोट लाग्दा नेताहरु नरोकी हिँड्ने अनि प्रधानमन्त्रीले 'सामान्य' भन्दै side लगाउने: PM KP Sharma Oli regarding recent accident in Harisiddhi says, "सामान्यरूपमा एक बच्चीलाई गाडीले छोयो । अस्पताल लगिसकियो । त्यस्तो कुनै नियत थिएन ।"

No Next Question (@nonext_question) 's Twitter Profile Photo

A group of Gen Z activists has announced a protest against corruption and political privilege on Sept 8 in front of the Parliament House. This comes after a TikTok trend showing the huge gap between luxurious lifestyles of politicians’ children & the struggles of ordinary people.

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 (@kapeed) 's Twitter Profile Photo

जेब्रा क्रसिङमा मान्छे हिर्काएपछि गाडी रोक्नु पर्नेमा वास्तै नगरी कुदाउने, त्यो पनि बहालवाला मन्त्रीले! अनि मिडियामा आएर ‘सामान्य हिर्काइ’को सर्टिफिकेट बाँड्दै हिँड्ने। अब त यो देशमा सभ्यताको नयाँ मापदण्ड यही रहेछ: ठोकिने पनि सामान्य, हिर्काइने पनि सामान्य, असामान्य त मन्त्रीको

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

Gen-Z people in Nepal announced nationwide protest on September 8 with an aim to raise concerns about corruption & the recent social media restrictions at Maitighar, Kathmandu and other major cities. The movement reflects growing frustration among youths.

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

एक सन्काह तानशाह, उसको क्रुर शासक मण्डली र हरेक कुरामा समर्थन गर्ने मण्डली र तिनलाई जय जय गर्नेहरू नै यो खरानीको जिम्मेवार हुन्।

नेपालको सत्य (@thenepalitruth) 's Twitter Profile Photo

शेर बहादुर देउवाको बुढानिलकण्ठ निवासको भग्नावशेषमा जलेका गड्डीका गड्डी पैसाको बिटो देखाउँदै एक महिला।

Badal Basnet (@basnetbadal) 's Twitter Profile Photo

भए भरका सुरक्षा निकाय देखि राज्यका बिभिन्न अङ्गमा पार्टीका झोले र भरौटेहरु भर्ती गर्नुको नतिजा हिजो देशले भोगेको हो। देशका सुरक्षा निकायहरु देशलाई आवश्यक पर्दा काम गर्नै नसक्ने निकम्मा बनाएर बसेका यीनै ३ टाउकेहरुले नै त हो।

Badal Basnet (@basnetbadal) 's Twitter Profile Photo

अब कुलमान घिसिङलाई उर्जा मन्त्रालयको जिम्मा दिनु पर्छ। अनि बल्ल सालो केटो ठेगानमा आउँछ।

Badal Basnet (@basnetbadal) 's Twitter Profile Photo

यहाँ देशको छ चिन्ता, तिमि माया माया भन्छौ! साँच्चै नबुझ्ने हौ की, नबुझे जस्तो गर्छौ! 😂😂

यहाँ देशको छ चिन्ता, तिमि माया माया भन्छौ! 
साँच्चै नबुझ्ने हौ की, नबुझे जस्तो गर्छौ! 
😂😂
Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

एक जना मित्रबाट यस्तो जिज्ञासा आयो- सम्बन्धित क्षेत्रका जानकार साथीहरूबाट उत्तर अपेक्षा छ । "सवारी साधन नवीकरण सम्बन्धि एउटा नियम रैछ: सामान्यतया ब्लुबूक एक्स्पायर भएको ३ महिना भित्रमा नवीकरण गर्यो भने जरिवाना/ढिला सुल्क लाग्दैन भन्ने थाहा थियो। तर मेरो ब्लुबुक असारको ३० गते

Badal Basnet (@basnetbadal) 's Twitter Profile Photo

कोहि जानकार साथीहरुबाट यस बिषयमा प्रस्ट जानकारी पाउन पाए हुन्थ्यो।

Badal Basnet (@basnetbadal) 's Twitter Profile Photo

आन्दोलन हुँदै गर्दा नेतृत्वमा भएका टाउकेहरु यतिका दिन पछी दुलोबाट टाउको निकालेर घुसपैठ भयो भन्दै रछन्। तिमि आँफै सत्ता र शक्तिमा भएका बेला किन रोक्न नसकेको त त्यो घुसपैठ? तिमि सत्तामा हुँदा ती घुसपैठ रोक्न सुशिला कार्की जानु पर्ने थियो र?

Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

घर फर्क अभियानको शुभकामना ! बोलि कसरी फर्काउने हो! भोलि यहि बोलि के होला ! K P Sharma Oli

Badal Basnet (@basnetbadal) 's Twitter Profile Photo

आजको दिनमा यो देशमा सौरभ भन्ने एउटा सोकल्ड बौद्दिक मनुवा र दुर्गा प्रसाईँ भन्ने पात्र उस्तै उस्तै लाग्छ मलाई। यी दुबैले आफ्नो दिमागले कल्पना गर्न सकेको हुने नहुने कुरा बोलेर नचाहिने कन्स्पीरेसी कल्पना गरेर समाज भड्काउने काम बाहेक अरु केहि गरेका छैनन्।

Ushakiran Timsena (@bhailiusha) 's Twitter Profile Photo

समानुपातिकमा आरजु राणा , बिनोद चौधरीहरुको नाम राखेर मन्त्री बनाउनेहरूलाई , सीता वादीको नाम राखेर, मन्त्री बनाएर, समानुपातिक प्रणाली कसका लागि चाहिएको थियो भन्ने अभ्यासमै देखाएर मन जित्यौ, रास्वपा पार्टीलाई मनैदेखि धन्यवाद। 🙏

B-Company (@brnpkrl) 's Twitter Profile Photo

गगनले भनेकै थिए, मेरो घर जलाउन मैले चिनेकै स्थानिय एमाले कार्यकर्ता आएका थिए। बिद्याको घर जलाउन नि एमाले कार्यकर्ता नै पुगेको पुष्टी भएकै थ्यो। जलाउन, तोडफोड गर्न एमाले सबैभन्दा अगाडि छ। 'एमाले' मान्छे बन्न बाँकी नै छ।