💞Anjel💘queen💞 (@angelqueen93) 's Twitter Profile
💞Anjel💘queen💞

@angelqueen93

प्रेम एउटा यस्तो शब्द जस्को परिभाषा ब्यक्ती पिछे फरक हुन्छ किनकि प्रेम ब्यक्ती संग होइन उस्को ब्याक्तित्व संग हुन्छ No❌DM❌फलो ब्याक९९% हुन्छ मेरा टुईट #like मा

ID: 828672416851259394

linkhttps://twitter.com/angelqueen93 calendar_today06-02-2017 18:31:14

18,18K Tweet

6,6K Followers

1,1K Following

बिकु ✊🏇(THE🏇BOSS👊)🏇 (@ajent_vnod) 's Twitter Profile Photo

पहिलो दल गर्दै बस्यौ ट्राइ😎 दोश्रो दल अहिलेलाइ बाइ 😀 तेश्रोदल तिमि भयो हाइ हाइ😝 एकीकृत समाजवादी रोई न कराइ 😝😝 #बिकु 😀

बिकु ✊🏇(THE🏇BOSS👊)🏇 (@ajent_vnod) 's Twitter Profile Photo

जान्न भन्दा भन्दै लगो प्रचन्ड ले सुर्य को न कलम को बनायो प्रचन्ड ले भन्दै छन् रे बिना ढेउवा के माकुने 😃😃 #बिकु

बिकु ✊🏇(THE🏇BOSS👊)🏇 (@ajent_vnod) 's Twitter Profile Photo

प्रचण्ड 👉 प्रधानमन्त्री रबि 👉 गृहमन्त्रि एमाले 👉 राष्ट्रपति लिङ्देल 👉 उप प्रधानमंत्री शेरबहादुर 👉 आर्जुको पति 😝😃

बिकु ✊🏇(THE🏇BOSS👊)🏇 (@ajent_vnod) 's Twitter Profile Photo

ब्रेकिङ न्युज🍌🍌🍌 कोरोना भाईरसको नयाँ भेरियन्ट नेपाल प्रवेश नगर्ने भएको छ किन? भनेर प्रश्न गरेको त... नेपालमा प्रचण्ड प्रधानमन्त्री भएपश्चात म भन्दा ठूलो भाइरस तेही भैसकेपछी मेरो काम छैन भन्दै न आउने उक्त भेरियण्टले बताएको जानकारी हामीलाई आयको छ 😃😝😝

💞प्रकृतिकी रानी💞 (@prakritikirani) 's Twitter Profile Photo

के भर छ र यो जिन्दगिको आज भएको मान्छे भोलि नहुन पनि सक्छ। आजको रात उसको अन्तिम बन्न पनि सक्छ। त्यसैले हाँसेर दुई वचन मिठो बोल्ने गर्नुस्। 😊😊😍 #शुभरात्री नोट:- यो मेरो अन्तिम ट्विट हो ल 😢😢

🫠Dear (@ishtu99) 's Twitter Profile Photo

“बाच्न रहर लागेको कहाँ हो र आखिर सपनाका किताब हरु जलाउन नसकेको मात्र हुँ ”।🌸🦋

सम्राट अधिकारी🇳🇵 (@samrat_12) 's Twitter Profile Photo

पीडा अनि दुख पनि हुनुपर्छ जिन्दगीमा😌 सुखै सुख भए त जिन्दगी जिउनु को पनि के मज्जा।🤔😐️

ꜱ𝚞𝚙𝐢 (@mankoaawaj) 's Twitter Profile Photo

तिम्रो माया पनि यसै गरि सेलाउँछ भन्ने थाहा पाएको भए, म तिमीलाई मनमा होईन, थर्मसमा हालेर राख्ने थिए🤪

सञ्जय काेईराला (@sanjaykoirala21) 's Twitter Profile Photo

जिवन नै रंगहिन र उजाड लाग्दो रैछ जति बेला अत्यधिक आवश्यक्ता पर्छ जसको उसैले बिचारको अंगहिनता बनाउन खोज्छ । जिवनमा बिस्वास र प्रेम एक्दमै सोचेर मात्र गर्न पर्छ नत्र योजनाहरुको तिलाञ्जलि दिनको बिकल्प रहदैन । # सुभरात्री ।

RJ. moona (@moona_rj) 's Twitter Profile Photo

जिन्दगिमा तनाब छ, या तनाब भित्र कहिँ कतै जिन्दगि?, सोच्न बाध्य हुन्छु 😪

किरण (@runthapaliya) 's Twitter Profile Photo

एक्लो मान्छेले बाटोमा हिँड्दा हिँड्दै जव केही देख्छ, सम्झेर खिस्स हाँस्छ, सबैभन्दा मीठो त्यही हाँसो लाग्छ उसलाई ।

Ajay Lamichhane🇳🇵 🐦 (@lamichhane_aj) 's Twitter Profile Photo

यो समय छुट्यो निक्कै पर, जहाँ उमेर सानो थियो तर खुशीहरु निक्कै ठुला ।। #goodnight

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

खोजी त्यस्तो मान्छेको छ, जसले मेरो हरेक गल्तीहरु अनि नराम्रो बानी स्विकार्न र सुधार्न सकोस्❤️🌸 #शुभ_रात्रि

RJ. moona (@moona_rj) 's Twitter Profile Photo

यहाँ सबैकाे love पर्याे तर मेराे चाहिँ किन परेन?🤔😢😢

Bodh Kumar Thapa (@bodh_123) 's Twitter Profile Photo

लेखेर राख्दा हुन्छ जसले अटेन्सन खोज्छ उसले एकदिन अवश्य दु:ख पाउँछ । कसैसँग मिल्न गएमा खुच्चिङ । ज्ञान समाप्त। 😂

RJ. moona (@moona_rj) 's Twitter Profile Photo

छाेडेर जानेहरुलाई याद गरेर समय बर्बाद नगर्नुस, जाे आफ्नो थिएन उसैले साथ छाेड्याे भनेर मन बुझाउनुस, जिन्दगी जिउन थाेरै भएपनि सहज हुनेगर्छ। #शुभप्रभात ☕️☕️

🇳🇵बिकास~पन्त🇳🇵 (@pantbikash) 's Twitter Profile Photo

जति उचाइमा पुगे पनि तलबाट माथि उचाइमा चड्न प्रयोग गरेको सिँढीको योगदान कहिलै पनि नभुल्नु अन्यथा कोही उचाइमा पुर्याउन तयार हुने वाला छैन चेतना भया✊ #बिकु 🇳🇵बिकास~पन्त🇳🇵 बिकु ✊🏇(THE🏇BOSS👊)🏇

💞Anjel💘queen💞 (@angelqueen93) 's Twitter Profile Photo

हा थु ! मलाई अमेरिका मन परेन 😉 हेर अमेरिका तैले मलाई चिन्न सकेनस् । तैले ज्याद्रै पछुतो मान्नेछस्,बुझिस्👈 🐒