खड्का जी एक्स्प्रेस (@rajrebati) 's Twitter Profile
खड्का जी एक्स्प्रेस

@rajrebati

#sarcasm #politics #

ID: 3315243571

calendar_today14-08-2015 15:54:25

3,3K Tweet

3,3K Followers

559 Following

𝑲𝒆𝒅𝒂𝒓 (@kedarsubedi) 's Twitter Profile Photo

एमालेको त दोश्रो बरियताका पनि सबै नेता सफा चट गर्दा पनि सफा होला जस्तो छैन एमाले ! ओलीको अहंकार दोश्रो तह सम्मै infected छ ! गुहुनै भएर निस्कियो !

राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

- गाडीले मान्छे किच्दा गाडी तोडफोड र आगजनी - उपचारको क्रममा बिरामीको मृत्यु हुदा अस्पताल तोडफोड, स्वास्थ्यकर्मी माथि कुटपिट यि र यस्तै समाचार लेख्न-पढ्न अभ्यस्त भएकाहरु भदौ २३ मा भएको सामुहिक नरसंहार पछि भएका घटनाक्रमलाई ‘गलत भए पनि’ स्वभाविक मानेर पचाउन किन गार्हो मान्दैछन्??

Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

दीपक भट्ट सम्पत्ति शुद्धीकरण अभियोगमा पक्राउ परेका छन् । उनको सम्पत्ति शुद्धीकरणका विषयमा मैंले रिर्पोटिङ गरेको छैन । तर, उनी तथा शंकर समूहसहितका अन्य ख्यातनामा व्यवसायीको समूहले कसरी वित्तीय क्षेत्रमा एकाधिकार हुने गरी मिलेमतो गरे +

ramesh parajuli (@parajulilr) 's Twitter Profile Photo

नियामक निकाय, अनुसन्धान निकाय, न्यायालय सबैतिर ठूलो सेटिङ छ। नेपालमा पूरै सिस्टम करप्ट गरिसकेको छ। सानोतिनो परिवर्तनले केही हुँदैन, सिस्टम ओभरहल नगरी।

upen (@upen_singh_) 's Twitter Profile Photo

मैले स्नातक KTM को एउटा सामुदायिक क्याम्पसमा पढेको हु ! मैले यस्ता अराजक जत्था र विद्यार्थीको भेषमा रहेका टोले गुण्डाहरू कहिले फेस गर्नु परेन। म जुन क्याम्पसमा पढे त्यो क्याम्पसमा राजनीतिक दलका झोलेहरु थिएनन् जहाँ ती झोलेहरु थिए त्यहाँ के हुन्छ भनेर थाहा पाउन यो भिडियो हेर्नुहोस।

Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

यो विषय सुदन गुरुङ भन्दा निकै ठूलो छ। सबैले गम्भिरता साथ लिनपर्छ। कसैको सबै बैंक स्टेटमेन्ट कसैलाई यति सहजै उपलब्ध गराउने ‘अनुसन्धानरत निकाय’ कुन थियो भन्ने विषय त बाहिर आउनै पर्छ। गृहमन्त्री रहदै सुदन माथि अनुसन्धान गरिरहेको निकाय कुन थियो? बैंक अथवा कान्तिपुरले खुलाउनै पर्छ।

राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

महिला राष्ट्रपति भएको भए हेडलाइनबाटै अध्यादेश फिर्ता कसरी ‘असंवैधानिक कदम’ भनेर चोथाले समाचार लेखिरहेका हुन्थे। लेखेको देखियो पनि। हाल पुरुष राष्ट्रपति भएकाले फिर्ता गर्नुको कारण र औचित्य बुझाउन खोज्दैछन्। (नोटः नेपालका ९९.९९ % सम्पादक पुरुष छन्, समाचारबाटै पुरुषार्थ देखाउछन्)