देश प्रेम (@kriss15629465) 's Twitter Profile
देश प्रेम

@kriss15629465

देश बाँचे,देश बने हामि बाँचिन्छ र हामि बनिन्छ | संघियता र धर्म निरपेक्षको पक्षमा कसैले वकालत गर्छ भने त्यो बिदेशि भरिया हो वा मुर्ख हो वा त्यसलाई देश थाहा छैन

ID: 3555483374

calendar_today14-09-2015 02:19:00

3,3K Tweet

484 Followers

2,2K Following

हिमवतखण्ड नेपाल(राजाभक्त) (@sanatanepal1) 's Twitter Profile Photo

डलर युरो पाउण्ड दारु र भारुका कलो खाई कुत्तेको दानापानिमा परजिबी परनिर्भर भै देशद्रोह राजद्रोह धर्म संस्कार संस्कृति द्रोह गर्ने र आफनो मौलिक एतिहासिक इतिहास घरोहर जलाउने शैंतानहरु छम्दभेदि रुप धारण गर्दै आउदै छन॥ सजक सतर्क रहौ॥घर टोल वडा गाउ शहर प्रबेश निषेद गरौ॥

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 (@habipaudel) 's Twitter Profile Photo

बारबारा का भुस्याहा कुकुर हरु ले रच्न खाेजेकाे चुनाव रद्द मात्र हाेइन, बिदेसि दलाल हरु लाइ यस पटक नाङ्गे झार बनाएर थुनेपछि निकास दिन्छ। दिवा सपना नदेख्नु, राजनिती अरु ले धेरै जानेका छन, फटाहा हरु काे फटाइँ सकिन्छ अब , अनि निस्कन्छ निकास ।

shah_bishnu (@royal_bishnu) 's Twitter Profile Photo

सहकारी का कुवेर लाम्छाने को कर्तुत हस्ताक्षरको नाम मा ठगी प्राईमरी ईलेक्सनको नाम मा ठगी टिकट बाँडफाँडमा ठगी जता हेर्यो जे गर्यो ठगी नै ठगी धत्तेरिका के सुन्नु पर्छ हौ Patipan

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

"म योद्धा हुँ -- I am a Fighter" यो २ मिनेट १९ सेकेन्डको भिडियो एक पटक हेरिदिनोस् र मन परे श्यर पनि गरिदिनोस् है।

न B न (@nabin62158820) 's Twitter Profile Photo

लाटो लड्छ एक बलड्यंग❗ बाठो लड्छ तिन बलड्यंग❗ घन्टे लड्छ दश बलड्यंग ‼️ Dr. Amresh Kumar Singh जी! ढुकुरलाई हानेको ढुंगा, कुकुरलाई लागेछ ‼️ बोल्नु अघि आफ्ना मान्छे हरूको अनुहार पनि याद गर्नु पर्छ नि सोबिता गौतम जी ‼️

Apil Gurung (@apligrg) 's Twitter Profile Photo

त्यत्ति पृथ्वीनारायण शाह नभइदेको भए आज ममता ब्यानरजीको पश्चिम बंगाल पुलिसको लात्ती र लाठी खाइरहेका हुन्थे, बंगाली भाषा बोलिरहेका हुन्थे, सिक्किमेली भोटेहरुको भाला र धनुकाँड खाइरहेका हुन्थे सिरिजङ्गा मारिएझैँ। स्वतन्त्र नेपालमा अरु नेपालीहरुसँग बस्नु परेर यिनीहरूलाई मर्नु भाछ।

पुष्प राज पुरुष (@pushparajpurush) 's Twitter Profile Photo

अभिषेक जोशीलाई यस्तो भनेको होला .? के भनेको यस्तो धर्मको नाममा एक भोट नदिनु रे सबैपापीलाई मात्र भोट दिने हो त ..?

C.N. Khadga🇳🇵 (@khadgacn) 's Twitter Profile Photo

BBC को रिपोर्टलाई काउन्टर दिदै कुनै चिनियाँ मिडियाले #GenZ आन्दोलन बारे केही फरक तथ्यगत विश्लेषण सहित यो अर्को रिपोर्ट जारी गरेको पाइएको छ । तर नेपाल सरकारले भने gauri bahadur karki नेतृत्वको आयोगको आधिकारिक रिपोर्ट किन लुकाइरहेको छ ?

Manoj Pandey (@manoj_pandey0) 's Twitter Profile Photo

Student for Free Tibet काे चन्दामा हुर्केकाे एक जना पात्र, जसकाे जाेडबलमा: जेन जी आन्दाेलन भयाे, सुशाला कार्की सरकार बन्याे, रवि र बालेनकाे मिलन भयाे, ऊ अब माननीय भएकाे छ, मन्त्रि बन्दैछ, गृह सम्हाल्दै छ। बुझ पचाउन नेपाली जनता बाट सिके हुन्छ, नेपाली जनतालाई बधाई छ।

arjun gyawali (@arjungyawali999) 's Twitter Profile Photo

बालेन्द्र साह प्रधानमन्त्री भएकोमा २०५८ जेष्ठ १९ को दरबार हत्याकाण्डमा उक्त सुरक्षा जिम्मेवारी प्रधानसेनापतीको होईन भन्ने जङ्गी अड्डाको चेनअफ कमान्ड लाई बधाई । रावण पनि सिताको हरण गर्न साधुकै भेषमा आएका थिए ।

Apil Gurung (@apligrg) 's Twitter Profile Photo

साताको दुई दिन विदा दिनु नै थियो त शुक्रबार शनिबार विदा गर्दा हुने। शुक्रबार त्यसै पनि हाफ डे नै हो। शुक्रबार जुमाको दिन विदा हुँदा मुस्लिम धर्मावलम्बीहरु पनि खुशी। पूर्वीय दर्शन अनुसार आइतबार घामबारको दिन त कामको थालनी पो गर्नुपर्छ। साताको पहिलो दिन हो आइतबार, आइतबार काम बिसाउनु

साताको दुई दिन विदा दिनु नै थियो त शुक्रबार शनिबार विदा गर्दा हुने। शुक्रबार त्यसै पनि हाफ डे नै हो। शुक्रबार जुमाको दिन विदा हुँदा मुस्लिम धर्मावलम्बीहरु पनि खुशी। पूर्वीय दर्शन अनुसार आइतबार घामबारको दिन त कामको थालनी पो गर्नुपर्छ। साताको पहिलो दिन हो आइतबार, आइतबार काम बिसाउनु
गोलु🇳🇵🇦🇺 (@omnamosivaye) 's Twitter Profile Photo

रासोपा को असलियत बिस्तारि उजागर हुदैछ ll ज्ञानेन्द्र शाही को सम्बोधन रविले धोका दिएको भन्दै संसद मै बोले ज्ञानेन्द्र शाही 👇

न B न (@nabin62158820) 's Twitter Profile Photo

माननीय ज्ञानेन्द्र शाही ज्यू को गर्जन ‼️ अनि माननीय Rabi Lamichhane ज्यू ; तपाई कतै पार्टी भित्रै अल्पमतमा पर्दै त हुनुहुन्न ❓की देशी विदेशी शक्ति मिलेर पारिदै छ ❓ बेलैमा आफ्नो ख्याल गर्नुहोला ‼️खासै टिका टिप्पणी गर्न चाहिन तर भित्र भित्रै तपाई विरुद्द खत्रै षडयन्त्र चै हुदै छ भन्ने

Gen-Z Alliance For Monarchy 🇳🇵 (@rajsansthabadi) 's Twitter Profile Photo

🇳🇵 श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट नयाँ वर्ष २०८३ सालको अवसरमा बक्सेको शुभकामना! Message Delivered by His Majesty King Gyanendra Bir Bikram Shah Dev on the Occasion of the New Year BS 2083! जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी!

Himani Shah (@himanishaha) 's Twitter Profile Photo

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवज्यूको नयाँ वर्ष २०८३ का मंगलमय शुभेच्छा।

न B न (@nabin62158820) 's Twitter Profile Photo

राजा महेन्द्र नभएको भए हामीले किराँतबंश, लिच्छविकाल र मल्लकालिन ईतिहास पढ्न पाउने थिएनौं : Marsal Rai Hark Sampang A revolution भाई ; अनाव्यशक खुरापाती सोचेर बस्नु भन्दा एक पटक यो भिडियो हेर्नुहोला ‼️