gauri bahadur karki (@gaurikarki) 's Twitter Profile
gauri bahadur karki

@gaurikarki

ID: 423212008

calendar_today28-11-2011 06:50:05

481 Tweet

454 Takipçi

22 Takip Edilen

gauri bahadur karki (@gaurikarki) 's Twitter Profile Photo

सिंहदरबारमा भ्रष्टाचारीको रजाइँ चल्दा रमिता हेरिरहेको प्रधानमन्त्रीको सुशासन आयोग nepalkhabar.com/politics/24514… आज २०८२ साउन १३ गते नेपाल खबर अनलाइनमा मेरो विचार प्रकाशित भएको।

gauri bahadur karki (@gaurikarki) 's Twitter Profile Photo

कसैलाई पनि भाग्न दिनु हुँदैन केपी ओली हेलिकप्टरबाट भागे भन्ने हल्ला चलेकोछ। पूर्व प्रधानमन्त्री केपी ओली शेरबहादुर देउवा पुष्पकमल दाहाल प्रचण्ड लगायत अन्य पूर्व मन्त्री सांसद एवं पदाधिकारीहरु कसैलाई पनि विदेश जान र भाग्न दिनु हुँदैन।

gauri bahadur karki (@gaurikarki) 's Twitter Profile Photo

उनीहरुलाई थुनामा राखेर अनुसन्धान गरिनु पर्दछ। विमानस्थल बन्द गरिनु पर्दछ। निजी हेलिकप्टर चलाउन दिनु हुँदैन। भारतीय र चिनिया सीमाना बन्द गरिनु पर्दछ।कसैलाई पनि भाग्न नदिई थुनामा राखिनु पर्दछ।यी राष्ट्रघाती अपराधीहरु कसैलाई पनि मार्नु पनि हुँदैन।

gauri bahadur karki (@gaurikarki) 's Twitter Profile Photo

भ्रष्टाचार अकुत सम्पत्ति तथा कानुन उल्लंघनमा कारबाही गरिनु पर्दछ।

gauri bahadur karki (@gaurikarki) 's Twitter Profile Photo

जेनजीको आवाज सुन, बालेनको नेतृत्वमा नयाँ नेपालको मार्गचित्रमा अघि बढ ekantipur.com/opinion/2025/0…

gauri bahadur karki (@gaurikarki) 's Twitter Profile Photo

Gen Z जेन जी आन्दोलन सफल भयो। अब राष्ट्रिय सम्पत्तिहरु तोडफोड र आगलागि गर्नु भएन। आन्दोलनकारीहरुले राष्ट्रिय सम्पत्ति नोक्सान गर्नु भनेको भोली Gen Z जेन जीले सरकार बनाएपछि पनि ती सम्पत्ति निर्माणमा खर्च जुटाउनु पर्ने हुन्छ। अनावश्यक राष्ट्रिय क्षतिबाट देशलाई नै नोक्सान हुने हो।

gauri bahadur karki (@gaurikarki) 's Twitter Profile Photo

मिलेर ५२ भाइको संवैधानिक नियुक्ति सदर गराउने ती श्रीमानहरु के भन्लान् अव जेन जीसंग ?

gauri bahadur karki (@gaurikarki) 's Twitter Profile Photo

जेन-जी आन्दोलनलाई निकास दिने कसरी? nepalkhabar.com/opinion/249889… नेपाल खबर अनलाइनमा जेनजीले बनाउने नयाँ सरकार र चाल्नु पर्ने कदम बारे २०८२ भदौ २५ मा प्रकाशित मेरो विचार।

gauri bahadur karki (@gaurikarki) 's Twitter Profile Photo

जसले जोगाए राष्ट्रिय अभिलेखालय ukaalo.com/news/29161/ सम्मानका पात्र जुपिटर प्रधान ।

gauri bahadur karki (@gaurikarki) 's Twitter Profile Photo

रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालको छनोट विवादरहित छ। अब कुईन्टलका माला र प्रशंसापत्र र उपहार दिनु र लिनु भएन । उद्घाटन र सम्मान कार्यक्रममा बर्जित गर्नु पर्छ।

gauri bahadur karki (@gaurikarki) 's Twitter Profile Photo

इथियोपियाको ज्वालामुखी र नुनिला ताल onlinekhabar.com/2025/12/183644…

gauri bahadur karki (@gaurikarki) 's Twitter Profile Photo

बानेश्वरमा सडकका रूख विरूवा शोभा मारिने गरी छाटन काटन थालिएछ। यो त राम्रो भएन।