Bhim Adhikari(@bhimabish) 's Twitter Profileg
Bhim Adhikari

@bhimabish

(Journalist यो मेरो निजि सचिवालय हो) IT Engineer

ID:1954253461

linkhttp://www.bhimadhikari.com.np calendar_today11-10-2013 13:43:47

30,2K Tweets

38,6K Followers

33,6K Following

Bhim Adhikari(@bhimabish) 's Twitter Profile Photo

बाहिर बसेर अरुलाई गाली गर्न जस्तो सजिलो काम गर्न हुदोरहेनछ।
- रवि लामिछाने , २०२४

account_circle
Bhim Adhikari(@bhimabish) 's Twitter Profile Photo

ओख्खो नौटङ्गी । कमाउनिस्ट भन्दा डबल चटकी ।

account_circle
Bhim Adhikari(@bhimabish) 's Twitter Profile Photo

इस तिमिहरुलाई भोट । लाज नभएका हरु । छि चि छि 😡

account_circle
Bhim Adhikari(@bhimabish) 's Twitter Profile Photo

लाज लाग्दैन ?
आफूले गरे सबै ठीक ?
बिदा किन चाहियो आज?
कुन गृहकार्य नपुगेर बिदा दिइयो?
जनता भुलाउन नाटक नगर्दा हुन्छ !

account_circle
Bhim Adhikari(@bhimabish) 's Twitter Profile Photo

छेपारो छेपारो गृहमन्त्री
सत्तामा पुगे पछी विगतलाई भुल्ने . । तपाई लाई लाज लाग्दैन ? बहस गर्ने हो मसग ? Rabi Lamichhane

छेपारो छेपारो गृहमन्त्री सत्तामा पुगे पछी विगतलाई भुल्ने . । तपाई लाई लाज लाग्दैन ? बहस गर्ने हो मसग ? @hamrorabi
account_circle
Bhim Adhikari(@bhimabish) 's Twitter Profile Photo

रास्वपामा मुलतः चार समूह छन
१. सहकारी ठगी गर्दै सर्वसाधारणको बचत अपचलन गर्ने रबि,डिपि,बुर्लाकोटी,बिपिन आचार्यको समुह
२. वशुली ग्याङ अर्थात कोरटिम दिपक बोहरा, मुकुल ढकाल लगायत
३. चकडी समूह अर्थात अपराध ढाकछोप गर्ने मनिष झा, स्वर्निम वाग्लेको समुह
४. पतर पतर समुह तोसिमा, सोबिता
😃

account_circle
Bhim Adhikari(@bhimabish) 's Twitter Profile Photo

श्रममन्त्री अर्याल संलग्न सहकारी ठगी प्रकरणः ८ करोड ६० लाख माग दाबी, पीडितको संख्या बढ्दै

account_circle
Bhim Adhikari(@bhimabish) 's Twitter Profile Photo

राठपा — राष्ट्रिय ठग पार्टी 🙏

सहकारी ठग पार्टीको नया नाम

account_circle
Bhim Adhikari(@bhimabish) 's Twitter Profile Photo

सहकारीका ७० लाख बचतकर्ता बिचल्लीमा पर्दा पनि राज्य किन बोल्दैन ?

विस्तृत : kantipurtv.com/business/2024/…

News TVHD

account_circle
Bhim Adhikari(@bhimabish) 's Twitter Profile Photo

दिपक खडकाको दोष भनेको खाली फोहोर भएको स्काउटको जग्गामा व्यवसाय गर्न मिल्ने बनाएको, जनतालाइ रोजगार दिएको रहेछ! सहकारी ठग्न छोडेर रोजगार दिने दिपक खडकालाइ फाँसी दे ठग दाइ।

account_circle
Bhim Adhikari(@bhimabish) 's Twitter Profile Photo

सहकारी ठगको खुलेआम प्रदर्शन — लाज पनि छैन हो यी भतुवाहरुलाइ :)

account_circle
Bhim Adhikari(@bhimabish) 's Twitter Profile Photo

रविलाई गगनको व्यंग्य– अर्काको नाकको डाँडी भाँच्छु भन्दा वाहवाह,

आफ्नोबारे सोध्दा मलाई के थाहा भन्न पाइन्छ ?

account_circle
Bhim Adhikari(@bhimabish) 's Twitter Profile Photo

मासिक पारिश्रमिक ७०,७३०
मसलन्द तथा अतिथि सत्कार ३५००
महँगी भत्ता २०००
सञ्चार सुविधा ३०००
जम्मा : ७९२३०
२०७ लि पेट्रोल,
कर्मचारी ७ जना
अनि की यति धेरै पारिश्रमिक पाउनेले एउटा सर्ट किन्न नपाएर फाटेको सर्ट लगाएको होला त?
तमासा देखाउने, चर्चा पाउने बाहेक अरु केही होइन !

account_circle
Bhim Adhikari(@bhimabish) 's Twitter Profile Photo

नेपाल विद्यार्थी संघ को ५५ औ स्थापना दिवसको हार्दिक शुभकामना !!

नेपाल विद्यार्थी संघ को ५५ औ स्थापना दिवसको हार्दिक शुभकामना !!
account_circle
Bhim Adhikari(@bhimabish) 's Twitter Profile Photo

लोकप्रिय युवा नेता, जस्लाई हामी बिस्वास गर्न सक्छौ । जयनेपाल ।

लोकप्रिय युवा नेता, जस्लाई हामी बिस्वास गर्न सक्छौ । जयनेपाल ।
account_circle
Bhim Adhikari(@bhimabish) 's Twitter Profile Photo

राजीनामा दिन लामिछानेमाथि पार्टीभित्रै दबाब, जीवी पक्राउ गर्न कूटनीतिक नोट

account_circle