रोल नम्बर ४ (@krishnanpl) 's Twitter Profile
रोल नम्बर ४

@krishnanpl

धेरै सोच्ने तर उपलब्धि शुन्य !!!

ID: 255016826

calendar_today20-02-2011 13:58:34

4,4K Tweet

3,3K Followers

3,3K Following

दिपक पौड्याल (@dpakpoudyal) 's Twitter Profile Photo

युवराज पौडेल / Yubaraj Poudel 🕉 drive.google.com/folderview?id=… यहाँ गएर कक्षा १-१० सम्मका महेन्द्रमाला पढ्न सक्नु हुनेछ। :)

रोल नम्बर ४ (@krishnanpl) 's Twitter Profile Photo

ए साच्चै पक्राउ आदेश जारी भएको अवस्थामा कार्यवाहकलाई पक्राउ गर्न मिल्छ कि मिल्दैन होला? 🤔🤔🤔🤣🤣🤣🤣

भूमेश काफ्ले (@kaphlebhumesh) 's Twitter Profile Photo

एमालेको आन्दोलनमा देखिएकी यि युवती न विचारमा न त एजेन्डामा परिपक्व छिन्। उनले राजनीतिलाई पूर्ण रूपमा बुझेको जस्तो पनि देखिँदैनन्। उमेर पुगेपछि राजनीतिमा लाग्नु उनको स्वतन्त्रता हो, तर सामाजिक संजालमा भाइरल भएकी अमिशालाई र्यागिङ्ग लिए झै प्रश्नका चाङ राख्नु कत्तिको उचित होला खै !

एमालेको आन्दोलनमा देखिएकी यि युवती न विचारमा न त एजेन्डामा परिपक्व छिन्। उनले राजनीतिलाई पूर्ण रूपमा बुझेको जस्तो पनि देखिँदैनन्। उमेर पुगेपछि राजनीतिमा लाग्नु उनको स्वतन्त्रता हो, तर सामाजिक संजालमा  भाइरल भएकी अमिशालाई र्यागिङ्ग लिए झै प्रश्नका चाङ राख्नु कत्तिको उचित होला खै !
रोल नम्बर ४ (@krishnanpl) 's Twitter Profile Photo

एमालेको आन्दोलनमा देखिएकी यि युवती न विचारमा न त एजेन्डामा परिपक्व छिन्। उनले राजनीतिलाई पूर्ण रूपमा बुझेको जस्तो पनि देखिँदैनन्। उमेर पुगेपछि राजनीतिमा लाग्नु उनको स्वतन्त्रता हो, तर सामाजिक संजालमा भाइरल भएकी अमिशालाई र्यागिङ्ग लिए झै प्रश्नका चाङ राख्नु कत्तिको उचित होला खै ?

रोल नम्बर ४ (@krishnanpl) 's Twitter Profile Photo

एमाले समर्थक किशोरीसँगको अन्तरवार्ता नामको ह्यारेसमेन्टका टुक्राटाक्री टिकटकतिर भाइरल भको रहेछ । राजेन्द्र बानियाँ ब्रो केटाकेटीलाई बुल्ली गर्नु पत्रकारिता होईन है ।

रोल नम्बर ४ (@krishnanpl) 's Twitter Profile Photo

नयाँ हरु सारै दयालु हुन है!! उपचार गराए ठिक बनाए आज घर पठाइदिदै छ्न तहरु हेरि बस्!!!

रोल नम्बर ४ (@krishnanpl) 's Twitter Profile Photo

हिजोः स्वर्णिम मन्त्रीमण्डल आजः महा स्वर्णिम मन्त्रीमण्डल 😂😂

हिजोः स्वर्णिम मन्त्रीमण्डल
आजः महा स्वर्णिम मन्त्रीमण्डल 😂😂
भूमेश काफ्ले (@kaphlebhumesh) 's Twitter Profile Photo

Nepo kids vs Rich kids 'हुनेखाने' vs 'हुँदाखाने' "गरिबको चमेलि" vs "सम्झिने पानि छम्किने"।

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

यो मान्छेले नेपाली समाज चाईं बडो गज्जबले पढेको हो है ;)) । उतिबेला गृहमन्त्रि बन्ने तरिका सिकाएनन् मात्रै आफैले प्रयोग गरेर २ पटक गृहमन्त्रि भईसके !! पार्टीको आकार हेर्नु न आजको दिनमा, मात्र निराशाको व्यापार गरेको भरमा हैन त ??

Prof Dr Govind Raj Pokharel 🇳🇵 (@grpokharel) 's Twitter Profile Photo

बिशेष महाधिवेशनलाई दियो बैधता आधिकारीक नेतृत्वलाई पार्टी एकजुट वनाई बलियो काग्रेस बनाउने अभिभारा पनि थपियो।

बाबाजी (@baabajee) 's Twitter Profile Photo

हार्दिक बधाई तथा शुभकामना Gagan Thapa Bishwa Prakash शर्मा ! बडो सकसपूर्ण समयको अन्त्य भएको छ, अब जरादेखि कांग्रेस पुनर्निर्माणको अभियान सफलतापूर्वक सम्पन्न गर्नुहुनेछ भन्ने अपेक्षा रहेको छ !🎉💐🙏

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

छोरोलाई बालेनतिर सेटल गराका छन्, निर्वाचन आयोगको निर्णय मान्दिनँ/सभापति मान्दिनँ भन्दै टिकट 'नमानिएका सभापति' को सहीछाप वाला लिई धुलैया हारे, ऐले अदालतको फैसला मान्दिन रे- यिनले लडेको कुनखाले प्रजातन्त्रका लागि रैछ कुन्नि?

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

नेपाल विद्यार्थी संघ (ने.वि.संघ) को ५७औं स्थापना दिवसको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना! जय नेपाल!

नेपाल विद्यार्थी संघ (ने.वि.संघ) को ५७औं स्थापना दिवसको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना!
जय नेपाल!
रोल नम्बर ४ (@krishnanpl) 's Twitter Profile Photo

भट्टराई कृष्ने त मुत्नी नलिको उपचार गर्न खरानी पारेको देशमा आयो रे तिमारु कहिले मुन्टिन्छौ दिमाग कलेजो मुत्रनली सकियसी कि अलिकती बाकी छदै!!😂

Tanuja pandey (@tanujapandey_) 's Twitter Profile Photo

“हाम्रो बुवा खाडीमा, तिम्रो बुवा गाडीमा” यो नारा कहिलेकाहीँ कानमा बज्छ कि बज्दैन? आफ्नै घरका छोराछोरी सुरक्षित देख्दा, राज्यको दमनविरुद्ध सडकमा उत्रिएका ती युवाहरू जसले समानताको माग गर्दा ज्यान गुमाए उनीहरूको अनुहार याद आउँछ कि आउँदैन? लाज लाग्छ कि लाग्दैन? Balen Shah Rabi Lamichhane