Kantipur_Andolan (@kmg_andolan) 's Twitter Profile
Kantipur_Andolan

@kmg_andolan

कान्तिपुर आन्दोलन समन्वय समितिको 'X' एकाउन्ट। KMG मा श्रमजिवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन हुनुपर्छ । DM खुला छ।
mail: [email protected]

ID: 1727565902315393024

calendar_today23-11-2023 05:53:38

280 Tweet

216 Followers

0 Following

Anuj Ghimire (The Bird Guy𓅃𓅖) (@mrophiophagus) 's Twitter Profile Photo

त्यो त ठिक छ...तर कर्मचारी लाई टाइममा तलब दिन चाहिँ कान्तिपुर किन तयार छैन?

Rajendra Basnet (@rajendr40147118) 's Twitter Profile Photo

Kantipur_Andolan # एकादेशको कथा बन्यो- कान्तिपुरले बार्षिकोत्सव पनि मनाउँथ्यो भन्ने बिषय। # पुरै मुर्दा शान्ति छायो कान्तिपुरमा बार्षिकोत्सवको दिन सोमबार । # चर्चा एउटै भयो- कार्यालय, आसपासका चिया खाजा पसल र पत्रकार कर्मचारीको घरपरिवारमा, त्यो हो - 3 महिनादेखि तलब नपाएको बिषय ।

Rajendra Basnet (@rajendr40147118) 's Twitter Profile Photo

Kantipur_Andolan # अर्को चर्चाको बिषय रहयो- तलब नदिएर कान्तिपुरले तेस्रो पल्ट सेन्चुरी प्रहार गर्दै अर्थात् फागुन 10 गते तेस्रो पल्ट 100 दिन पुग्दै तलब नपाएको।

Kantipur_Andolan (@kmg_andolan) 's Twitter Profile Photo

२०६२ र ६३ को आन्दोलनमा आठौँ दलको उपमा पाएको देशको सबैभन्दा ठुलो सञ्चारगृह कान्तिपुरमा आएको र लम्बिइरहेको श्रमसंकटले मिडियामाथिको आलोचना र निगरानी बढाइदियो। by Indra Dhoj Kshetri Ukaalo x.com/ukaalonews/sta…

Kantipur_Andolan (@kmg_andolan) 's Twitter Profile Photo

न्यायको यात्रा साँच्चै कठिनै हुन्छ । हामी नै उदाहरण हौं । दशैअघिदेखि नै कान्तिपुर कानूनअनुसार चल्नुपर्छ भनेर आन्दोलन गर्दै आएका छौं। कम्तीमा बस्नेलाई न्युनतम पारिश्रम, सुविधा तथा बिदा हुनेलाई कानूनअनुसार हुनुपर्‍यो। कान्तिपुरका पत्रकारको अवस्था मिटर ब्याज पीडित भन्दा कम छ र ?

Kantipur_Andolan (@kmg_andolan) 's Twitter Profile Photo

सडकदेखि संसदसम्म एउटै नारा 'श्रमजिवी पत्रकारलाई पारिश्रमिक समयमै दे' । श्रमजिवीहरुको आवाज उठादिनु भएकोमा धन्यवाद Biraj Bhakta Shrestha

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

रास्वपा सांसद विराजभक्त श्रेष्ठले श्रमजीवी पत्रकारहरूको पारिश्रमिकको समस्याको विषय उठाए। उनले सञ्चारकर्मीले पारिश्रमिक पाउनु पर्ने हो हैन भन्दै प्रश्न गर्दै 'यो प्रश्न उठाउँदा समाचार नआउनसक्ने भन्दै उनले संसदबाटै प्रधानमन्त्रीको ध्यानाकर्षण' गराएका थिए।ukeraa.com/news/detail/14…

च्यवन (@chghimire) 's Twitter Profile Photo

देशको चौथो अङ्गको दुर्दशा , कुनै दिन व्यवस्था परिवर्तन गर्न सक्षम अंगहरुले आफूले र आफ्ना सहकर्मीले तलब नपाएको कुरा संसदमा सांसदले उठाइदिनु पर्ने !!! दोष कसको हो !!! संसद्मा विराजभक्त श्रेष्ठकाे प्रश्न : राज्यको चौथो अंग समस्यामा रहँदा सरकार किन मौन छ ?

Kantipur_Andolan (@kmg_andolan) 's Twitter Profile Photo

पत्रकार र अन्य कर्मचारीलाई निकाल्दा कान्तिपुरले पनि कम्ती दमन गरेको छ । बाँकी भनेको कुट्न मात्रै हो । हर्कत त बालेन शाहको भन्दा कम छैन।

Kantipur_Andolan (@kmg_andolan) 's Twitter Profile Photo

कान्तिपुरमा रहेको श्रम शोषणको विषयमा जानकारी गराउन संचार, श्रम र गृह मन्त्रालयमा डेलिगेसन जाने निर्णय गरियो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय हेलो गृह MOCIT Nepal

कान्तिपुरमा रहेको श्रम शोषणको विषयमा जानकारी गराउन संचार, श्रम र गृह मन्त्रालयमा डेलिगेसन जाने निर्णय गरियो। <a href="/MoLESS_Nepal/">श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय</a> <a href="/MoHAGunaso/">हेलो गृह</a> <a href="/Hello_MoCIT/">MOCIT Nepal</a>
Kantipur_Andolan (@kmg_andolan) 's Twitter Profile Photo

कान्तिपुरमा रहेको श्रम शोषणको विषयमा संचारमन्त्री रेखा शर्माको ध्यानाकर्षण गरेका छौं। समस्या समाधानका लागि सरकारको प्रभावकारी पहलको माग गरेका छौं।

कान्तिपुरमा रहेको श्रम शोषणको विषयमा संचारमन्त्री रेखा शर्माको  ध्यानाकर्षण गरेका छौं। समस्या समाधानका लागि सरकारको प्रभावकारी पहलको माग गरेका छौं।
Kantipur_Andolan (@kmg_andolan) 's Twitter Profile Photo

कान्तिपुरमा रहेको श्रम शोषणको विषयमा श्रम मन्त्री डीपी अर्याल DP ARYAL को ध्यानाकर्षण गरेका छौं। समस्या समाधानका लागि सरकारको प्रभावकारी पहलको माग गरेका छौं।

कान्तिपुरमा रहेको श्रम शोषणको विषयमा श्रम मन्त्री डीपी अर्याल <a href="/dolprasadAryal/">DP ARYAL</a> को  ध्यानाकर्षण गरेका छौं। समस्या समाधानका लागि सरकारको प्रभावकारी पहलको माग गरेका छौं।