DP ARYAL (@dolprasadaryal) 's Twitter Profile
DP ARYAL

@dolprasadaryal

Former Minister, Ministry of Labour, Employment and Social Security; Vice President of National Independent Party

ID: 1566851965757571072

linkhttps://dparyal.com.np calendar_today05-09-2022 18:13:34

236 Tweet

4,4K Takipçi

80 Takip Edilen

DP ARYAL (@dolprasadaryal) 's Twitter Profile Photo

सम्माननीय सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्व सभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटघाट गर्नुभयो। भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवहरूको आदान–प्रदान, संघीय संसदको प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा विचारविमर्श भएको थियो।

सम्माननीय सभामुख डोलप्रसाद (डीपी) अर्यालले नवनिर्वाचित उपसभामुख माननीय रूबी कुमार ठाकुरसँग पदभार ग्रहणपश्चात पहिलो शिष्टाचार भेट गर्नुभयो। भेटमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी कार्यसम्बन्धी विषयमा संक्षिप्त छलफल गर्नुभयो।

सम्माननीय सभामुख डोलप्रसाद अर्यालले संसद भवन निर्माण कार्यबारे चासो व्यक्त गर्दै सरोकारवालासँग छलफल गर्नुभयो। तोकिएको समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिँदै हाल ९४ प्रतिशत काम सकिएको जानकारी दिइयो। पटकपटक समय थपिएको यस परियोजना आगामी जेठ ९ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

सभामुख डोल प्रसाद अर्यालसँग यूएनडीपीकी आवासीय प्रतिनिधि योकोसुकाले शिष्टाचार भेटवार्ता गर्नुभएकाे छ। भेटमा सभामुखले ई–पार्लियामेन्ट र पेपरलेस प्रणालीमा चासो व्यक्त गर्नुभयो। योकोसुकाले संसदीय क्षमता विकास, महिला सशक्तीकरण र डिजिटल संसद निर्माणमा सहकार्य गर्ने इच्छा जनाउनुभयो ।

सभामुख डोल प्रसाद अर्यालको सभापतित्वमा बसेको संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले पदाधिकारी र सदस्यका स्वकीय सचिवहरूको योग्यता निर्धारण गर्ने निर्णय गरेको छ। आवश्यक कानुनी व्यवस्थाका लागि कानुन मन्त्रालयलाई सिफारिस पठाइनेछ।

नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! नयाँ वर्षको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरिएको छ। यस वर्षले सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको प्रेरणा प्रदान गरोस् भन्ने कामना गरिएको छ। - सचिवालय

नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!

नयाँ वर्षको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरिएको छ।

यस वर्षले सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको प्रेरणा प्रदान गरोस् भन्ने कामना गरिएको छ। 
- सचिवालय
DP ARYAL (@dolprasadaryal) 's Twitter Profile Photo

प्रतिनिधि सभाका सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालज्यू प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस कार्यक्रममा सहभागी हुनुहुँदै।

सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालद्वारा भैसेपाटीस्थित सरकारी आवासको अवलोकन गर्दै।

सम्माननीय सभामुख डाेल प्रसाद (डीपी) अर्याल संविधान सभा सदस्य परिषद्का पदाधिकारीहरुसंग छलफल गर्दै ।

सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग उद्योगमन्त्री गौरी कुमारीले भेट गर्नुभएको छ । भेटका क्रममा सभामुख अर्यालले कम्पनी दर्ता तथा बन्द गर्ने प्रक्रियालाई सहज बनाउन सुझाव दिनुभएको छ । साथै, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

सम्मानीय सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग राष्ट्रिय फोटो पत्रकार समूहका पदाधिकारीहरुले भेटघाट गरेका छन् ।

सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालज्यूसँग पूर्व सांसद मञ्चका पदाधिकारीहरूद्वारा भेटघाट।

सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर सहित सदस्यहरुले भेटघाट तथा छलफल गर्नु भएको छ।

सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालज्यूसँग प्रमुख प्रतिपक्षी तथा अन्य दलका सांसदहरूको भेटघाट ।

सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालज्यूुसँग संसदसम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारहरुको भेटघाट ।

आमाको मुख हेर्ने दिन (मातातीर्थ औँसी) को पावन अवसरमा सम्पूर्ण आमाहरूप्रति उच्च सम्मान तथा कृतज्ञता व्यक्त गर्दछु। आमाले देखाउनुभएको माया, त्याग र समर्पण मानव जीवनको आधारशिला हो। यस अवसरमा सबै आमाहरुमा सुस्वास्थ्य, दीर्घायु तथा सुख र समृद्धिको कामना व्यक्त गर्दछु।

आमाको मुख हेर्ने दिन (मातातीर्थ औँसी) को पावन अवसरमा सम्पूर्ण आमाहरूप्रति उच्च सम्मान तथा कृतज्ञता व्यक्त गर्दछु। आमाले देखाउनुभएको माया, त्याग र समर्पण मानव जीवनको आधारशिला हो।
यस अवसरमा सबै आमाहरुमा सुस्वास्थ्य, दीर्घायु तथा सुख र समृद्धिको कामना व्यक्त गर्दछु।
DP ARYAL (@dolprasadaryal) 's Twitter Profile Photo

सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालको सहभागितामा बुढी गण्डकी जलविद्युत आयोजना सम्बन्धमा उच्चस्तरीय छलफल सम्पन्न।

संसदीय समितिका नवनिर्वाचित सभापतिहरु शपथ लिंदै ।

चन्द्रागिरि नगरपालिका वडा नं. १४, नैकाप बालकुमारी समाजद्वारा आयोजित विशेष कार्यक्रम