Deepak Bashyal (@deepakbashyal88) 's Twitter Profile
Deepak Bashyal

@deepakbashyal88

Nepali citizen, deprived by reservations, corruptions, favouritism, Nepotism etc. Tweets=Personal, RTs❌Endorsement

ID: 2713458607

calendar_today07-08-2014 01:56:03

3,3K Tweet

360 Followers

403 Following

RatoPati (@rato_pati) 's Twitter Profile Photo

तरुण दल लमजुङका अध्यक्ष ललितकुमार गुरुङविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । ratopati.com/story/428861/a…

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

नागरिकता अनुसन्धानमा कैलाश सिरोहियालाई हाजिर जमानीमा छाडेको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरीले उनलाई नागरिकता दिने दुई तत्कालिन कर्मचारीविरुद्ध पक्राउ आदेश लिएको छ।ukeraa.com/news/detail/14…

Sumana (@sumanashrestha) 's Twitter Profile Photo

विदेशमा पढ्न वा रोजगारीका लागि कोही पनि नगएको परिवार खोज्न कतिको सहज छ ? पक्कै छैन । अवस्था कस्तो छ भने नागरिकतामा उमेर बढाएर किशोर/किशोरीहरू विदेशिदैँछन् भन्ने सुन्दा नपत्याउने आधार छैन । साह्रै ठूलो संख्यामा युवाहरू विदेशमा छन् । आफ्नो गच्छेले सकेको ठाउँमा पुगेका हुन्छौँ ।

Deepak Bashyal (@deepakbashyal88) 's Twitter Profile Photo

कहिले को सॅंग सहकार्य गर्नुपर्छ थाहा छैन, त्यसकारण सार्वजनिक ठाउॅंमा अरूलाई नराम्रो नभनौ के Gagan Thapa काजी ॥ पछि भिडियो क्लिप देखाएर हैरान बनाउॅंछन 😂

🇳🇵गोcool (@chapagain_gokul) 's Twitter Profile Photo

एता सुना भुटानी बाख्रा गोठाला हरु गगने दाइ ले समिती लाई प्रमाण दिन सकेनन।किन उफ्रिनु फोकट मा।

RabinBrl (@rabinofficial78) 's Twitter Profile Photo

कार्यवाहक प्रधानमन्त्री सिंहकी दिदी रिता मुख्य आरोपी रहेको मुद्दा ढिसमिस गर्ने तयारी - ३३वर्ष अध्यक्ष रहँदा रिताले परोपकारी संस्था बाल संगठनको २८रोपनी विनाप्रतिस्पर्धा कौडीको भाउ लिजमा दिएर अनियमितता गरेको मुद्दा सिआइबीमा, अहिले सत्ताको आडमा उन्मुक्ति दिने तयारी ओहो कांग्रेस को

कार्यवाहक प्रधानमन्त्री सिंहकी दिदी रिता मुख्य आरोपी रहेको मुद्दा ढिसमिस गर्ने तयारी

- ३३वर्ष अध्यक्ष रहँदा रिताले परोपकारी संस्था बाल संगठनको २८रोपनी विनाप्रतिस्पर्धा कौडीको भाउ लिजमा दिएर अनियमितता गरेको मुद्दा सिआइबीमा, अहिले सत्ताको आडमा उन्मुक्ति दिने तयारी
ओहो कांग्रेस को
सुमन !! (@sgnepal) 's Twitter Profile Photo

भ्याट छली मुद्दामा भाटभटेनी दोषी डेढ अर्बभन्दा बढी तिर्नुपर्ने सर्वोच्च अदालतको पूर्ण इजलासले मंगलबार गरेको ठहरसँगै भाटभटेनीले डेढ अर्ब रुपैयाँभन्दा बढी कर तथा जरिवाना बुझाउनुपर्ने K P Sharma Oli nayapatrikadaily.com/news-details/1…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पतालमा मोडुलर अपरेसन थियटर निर्माण गरिदिने भएको छ । #onlinekhabar onlinekhabar.com/2024/11/156553…

बाबाजी (@baabajee) 's Twitter Profile Photo

'लोकतन्त्रका नाममा' हुँदैन पाठकजी, लोकतन्त्र छ र न तपाईले प्रश्न गर्न पाउनुभएको छ । बिर्सिनुभो हिजो लोकतन्त्र मास्न तपाईंको राजाले कति कुरामा अंकुश लाएको थियो, माओवादी आन्दोलनले कति अप्ठ्यारो पारेको थियो! आज समस्या होलान् तर लेख्न, बोल्न, प्रश्न गर्न र प्रमाण भए राष्ट्रपति

Deepak Bashyal (@deepakbashyal88) 's Twitter Profile Photo

संसारमा हुने दुर्लभ घटना मध्येको एक; संसदका दुई प्रमुख दलले गठबन्धन गरेर तेश्रो चौथो दल सॅंग चुनाव लड्ने । लोकतन्त्र जोगाउनकै लागी त होला अरू केही कारण त नहुनु पर्ने हो ।

संसारमा हुने दुर्लभ घटना मध्येको एक; संसदका दुई प्रमुख दलले गठबन्धन गरेर तेश्रो चौथो दल सॅंग चुनाव लड्ने । 
लोकतन्त्र जोगाउनकै लागी त होला अरू केही कारण त नहुनु पर्ने हो ।
Nepal Rastra Bank (@nepalrastrabank) 's Twitter Profile Photo

बैंकिङ तथा वित्तीय सेवासम्बन्धी कार्यमा राष्ट्रिय परिचयपत्रको प्रयोगबारे थप स्पष्ट पारिएको सम्बन्धमा ।

बैंकिङ तथा वित्तीय सेवासम्बन्धी कार्यमा राष्ट्रिय परिचयपत्रको प्रयोगबारे थप स्पष्ट पारिएको सम्बन्धमा ।
डाँडाघरे (@daadaghare) 's Twitter Profile Photo

त बोल त्यति मात्रै जे म सुन्न चाहन्छु I त हेर त्यति मात्रै जो म देखाउन चाहन्छु I त सुन त्यति मात्रै जे म सुनाउन चाहन्छु I तेरो स्वतन्त्रताको घेरा मैले कोरेको सुन्य भन्दा बाहिर छैन I किनकि मलाइ चिनेको छस ? म हु सरकार हु म सरकार म हु तेरो सरकार I हजो यसरी कुर्लने

Nepal Fact Check (@nepalfactcheck) 's Twitter Profile Photo

(8/8) यस्ता पोस्टले जनतामा भ्रम फैलाउँछन्, अविश्वास बढाउँछन् र राजनीतिक पूर्वाग्रह झन् उक्साउँछन्। 🔎 कृपया कुनै पनि दावी सेयर गर्नु अघि तथ्य जाँच गरौँ। यसबारे विस्तृत तथ्य जाँच यहाँ छ 👇nepalfactcheck.org/2025/03/hundi-…

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

प्राचीन ग्रिकमा कोरु दासहरू थिए । जसले दासताको जीवन त बाँच्नु नै थियो, तर मालिक रोज्न भने ती स्वतन्त्र थिए । त्यहाँको सिको गरेर हामीकहाँ अचेल दासहरुले रोजी रोजी मालिक खोजी रहेका छन ।

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

टीकापुर बहुमुखी क्याम्पसको सरकारी जग्गा कब्जा गरेका बस्तीमध्ये एउटा हो ३०० परिवार मुक्तकमैयाको शिवनगर बस्ती। उनीहरूलाई अन्यत्र व्यवस्थापन गर्न र क्याम्पसको जग्गा खालि गर्न सरकार नै इच्छुक देखिँदैन। Dipa Dahal🇳🇵 ukaalo.com/ukaalo-vishesh…

Sumana (@sumanashrestha) 's Twitter Profile Photo

नेपालमा कहिले होला, नेपाली भए मात्रै पुग्ने? कुनै दलको झोला, कुनै गुटको नेताको झोला नबोकी, किन आफ़नो क्षमता र सीपले नपुग्ने? करियर बनाउने स्वतन्त्रता त केवल भ्रम हो यो नेता-तन्त्रमा!

नेपालमा कहिले होला, नेपाली भए मात्रै पुग्ने? 

कुनै दलको झोला, कुनै गुटको नेताको झोला नबोकी,  किन आफ़नो क्षमता र सीपले नपुग्ने? 

करियर बनाउने स्वतन्त्रता त केवल भ्रम हो यो नेता-तन्त्रमा!