Kantipur_Andolan
@kmg_andolan
कान्तिपुर आन्दोलन समन्वय समितिको 'X' एकाउन्ट। KMG मा श्रमजिवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन हुनुपर्छ । DM खुला छ।
mail: [email protected]
ID: 1727565902315393024
23-11-2023 05:53:38
280 Tweet
216 Followers
0 Following
Kantipur_Andolan # एकादेशको कथा बन्यो- कान्तिपुरले बार्षिकोत्सव पनि मनाउँथ्यो भन्ने बिषय। # पुरै मुर्दा शान्ति छायो कान्तिपुरमा बार्षिकोत्सवको दिन सोमबार । # चर्चा एउटै भयो- कार्यालय, आसपासका चिया खाजा पसल र पत्रकार कर्मचारीको घरपरिवारमा, त्यो हो - 3 महिनादेखि तलब नपाएको बिषय ।
Kantipur_Andolan # अर्को चर्चाको बिषय रहयो- तलब नदिएर कान्तिपुरले तेस्रो पल्ट सेन्चुरी प्रहार गर्दै अर्थात् फागुन 10 गते तेस्रो पल्ट 100 दिन पुग्दै तलब नपाएको।
सडकदेखि संसदसम्म एउटै नारा 'श्रमजिवी पत्रकारलाई पारिश्रमिक समयमै दे' । श्रमजिवीहरुको आवाज उठादिनु भएकोमा धन्यवाद Biraj Bhakta Shrestha ।
कान्तिपुरमा रहेको श्रम शोषणको विषयमा जानकारी गराउन संचार, श्रम र गृह मन्त्रालयमा डेलिगेसन जाने निर्णय गरियो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय हेलो गृह MOCIT Nepal