Janu (@januka_rawal) 's Twitter Profile
Janu

@januka_rawal

ID: 795228120831774720

calendar_today06-11-2016 11:35:33

132 Tweet

187 Followers

317 Following

टि आर पौडेल (@tr_pdl) 's Twitter Profile Photo

लेखिन्छ ईतिहास दरवार किन्नेहरुको देखिन्न खै कष्ट भोक-भोकै हिन्नेहरुको । हिन्दा खुट्टा तानोस या त छुरा हानोस, सुनिन्छ कहानी सधै उछिन्नेहरुको । शुभ बिहानी । ☕️ ☕️ ☕️

pearl❣️ (@mepearl67) 's Twitter Profile Photo

हुँदै हुँदैन गाउँ जस्तो सहर भन्नुहुन्छ आमा मन पापी मान्छे बडो सुन्दर भन्नुहुन्छ आमा यदि कसैको पनि बिस्वास गर्न थालिस भने नि छोरी दु:ख पाउलिस नि जिबनभर भन्नुहुन्छ आमा 😍

जन्तरे  (@vezza_fry) 's Twitter Profile Photo

चाहेर हो वा बाध्यताले टाढा बन्न थाल्यौ मुटु बिना बाँच्ने प्रयास गर्नुस् भन्न थाल्यौ त्यो मन पत्थर होला लाग्दैनथ्यो ओ प्रिया हाम्रो माया घाट पुर्याउने बाटो खन्न थाल्यौ।✍ #शुभप्रभात

🌱खुशी☘️✍️😊 (@khushioptional) 's Twitter Profile Photo

मुक्तक✍️🌿 आफ्नो स्वार्थको लागि देश बेच्ने हुन कि। हाम्रो संस्कार संस्कृति भेश बेच्ने हुन कि। जागौँ युवा यहाँ केहि गर्ने बेला आएकोछ, राष्ट्रियता, स्वाभिमान र परिवेश बेच्ने हुन कि। #खुसी ✍️😊 #शुभविहानी सम्पूर्णमा 🙏

अनुश्री (@anujhapli) 's Twitter Profile Photo

हास्छाै मात्र तर मनबाट मुस्कुराएर त हेर सबै पराय छन् तर अाफ्नाे बनाएर त हेर, फुलकाे अाँखामा फुलै संसार देखिन्छ रे जाे जस्तो छ तेस्तै रुपमा अपनाएर त हेर। #शुभप्रभात🙏❣️

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

#मुक्तक आफ्नै बर्बादीको बाटो खनेर, के गर्छौँ। सारा दुनियाँ मेरो नै हो भनेर, के गर्छौ। सुन्छु,मायाको छुट्टै संसार बनाउँदै छौं रे; अरे यार,तिमी आफै पागल बनेर,के गर्छौ। #love #yuman

Janu (@januka_rawal) 's Twitter Profile Photo

हैन यो बिग्रेको मोबाइल पनि यति बिजिहुनी रच 😉

Janu (@januka_rawal) 's Twitter Profile Photo

हैन आज त भुत सग सुतियको भान पो भो त बिरामी ले छट्पटाउदा नि चालचुल छेैन त

Janu (@januka_rawal) 's Twitter Profile Photo

तिम्रो अनुहार यति धेरै हेर्न मन छ कि नबुझाउने गरि लेखिएका अक्षर राम्रोसँग केलायर पढ्न सकु