काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile
काफियाना❤️

@bindubhusal01

नेपाली🇳🇵 हुनुमा गर्व छ मलाई ❤️ Social Worker Butwal.

ID: 830609351723384834

linkhttps://qafiyana.blogspot.com calendar_today12-02-2017 02:47:56

5,5K Tweet

19,19K Followers

3,3K Following

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

चियालाई रङ्ग दिने चियापत्तीलाई त अन्त्यमा छानेर फालिन्छ भने, यो स्वार्थि दुनियाँले तिमिलाई किन बाकि राख्ला र!!😥

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

चौतारी हो जिन्दगी, बटुवा जस्तै हुन सम्बन्ध, थकाइ पूरा भएकाहरू जति बिदा हुँदै जान्छन्।।

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

त्यति धेरै आशा पनि नगर न ए मन यहाँ जो कोहीको पनि अलग्गै दुनियाँ हुन्छ 🧿

त्यति धेरै आशा पनि नगर न ए मन 
यहाँ जो कोहीको पनि अलग्गै दुनियाँ हुन्छ 🧿
काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

प्रेम यसलाई पनि त भनिन्छ, उसको नाममा सबै लेख्नु तर उसको नाम नलेख्नु ...!

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

आज नबुझ्नेले भोलि बुझ्ला भन्ने आशा, भ्रम मात्रै हो ....!!💔💔

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

मेरो कदर अलि पछि हुनेछ,😢 अहिले उसलाई घमण्ड छ,कि उसलाई चाहने हजारौं छन्..!!🥺💔

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

बचाउने भनेको आगोले जल्दै गरेकालाई हो! रिसले जल्नेहरुलाई त खरानि नहुन्जेल जल्न दिनु पर्छ!!🙏🧿❤️

विस्मय ! (@nepali_poetry) 's Twitter Profile Photo

खराब निस्किए जीवनभर सही मानेका मान्छेहरु। बरु सही निस्किए खराब ठानेका मान्छे पनि। एउटा रेखा थियो धारणाको सही गलतको सत्य असत्यको धारणा न हो! बन्यो.. टुट्यो.. टुट्यो.. बन्यो.. तब छामेँ आफ्नै मनको ढुकढुकी र खोजेँ भित्र, आफूलाई मैले बाँचेको जीवन पनि सही थियो कि गलत थियो? ☺️

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

तिमिले त्यो सुरु सुरुमा देखाएको माया मलाई धेरै याद आउँछ ...!!

Yubani (@yubani12) 's Twitter Profile Photo

आफ्नो मुस्कानको मालिक आफै बन्नु नै सबै भन्दा ठुलो स्वतन्त्रता हो।❤️ #शुभरात्री #शुभसपनी

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

श्रीकृष्ण भन्नुहुन्छ” प्रेम बुझ्नका लागि हृदय चाहिन्छ, निभाउनका लागि धैर्यता र पाउनका लागि भाग्य❤

Lekhnath Neupane (@lekhnath_101) 's Twitter Profile Photo

अरे! यो कस्तो समय हो नत बोल्न मन लाग्छ नत मौन बस्नु नै🤗

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

आफनो कमाइले एउटा घर 🏠 बनाउन चाहन्छु जहाँ कुनै नियम वा नियन्त्रण नहोस् र आफनो अधिकारले सबै कुरा प्रयोग गर्न मिलोस् ❤️👌

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

सत्यता मेरो मौनतामा छ, शब्द त मैले मान्छे अनुसार प्रयोग गर्छु। #शुभबिहानी ♥️🕉️

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

समय खराब हुँदा चिन्ता लिनुहुदैन ! किनकि खराब समयले बलियो बन्ने अवसर पनि दिईरहेको हुन्छ!! #शुभदिन 🕉️🦚

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

एउटा सम्झौतामा अल्झिरहेको छ मेरो जिन्दगी, जिबनको यात्रा हिड्दा एउटा यस्तो बाटोमा आइपुगेछु, जुन बाटो देखी न त अगाडी बड्न सकेको छु न त पछाडी फर्कन सकेको छु, थाकिसके अब यो यात्रा देखी बस अब पुर्णबिराम लगाउन चाहान्छु। #शुभबिहानी ♥️🕉️

Suneeta Regmi 📿 (@pristine_regmi) 's Twitter Profile Photo

समयले सधैं जवाफ दिन्छ ! बोल्न हतार नगर !! #शुभप्रभात🌞

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

जे गरे आफैंलाई गरे, आफुलाई बाहेक अरु कसैलाई बर्वाद गरेको छैन मैले ..!

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

सम्पत्तिको घमण्ड त आउने जाने लहर मात्र हो, म त त्यो शान्त समुन्द्र हुँ जसले रित्तो हुनुको अर्थ बुझेको छ ♥️ #शुभबिहानी 🙏🏻🕉️