टि आर पौडेल (@tr_pdl) 's Twitter Profile
टि आर पौडेल

@tr_pdl

मनमा लायो कि लेखो कसैले पढोस नपढोस मतलब छैन 😆 । @poudel_tr र likes मा ट्वीट सुरक्षित छन ।

ID: 3069307622

calendar_today09-03-2015 07:33:54

9,9K Tweet

13,13K Followers

10,10K Following

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

रवि जी अझ ६ महिना गृहमन्त्रालयमा बसेको भए पुरानो पार्टीमा १ दर्जन बढी नेता जेलमा हुन्थे । -डा. सिके राउत

टि आर पौडेल (@tr_pdl) 's Twitter Profile Photo

जिवनका उकालिहरुमा भौतारिदै जादा कहिले काहि लाग्छ “म यो उकालो कहासम्म चढ्नुपर्छ होला “? ओरालिहरूमा झर्दै गर्दा लाग्छ “ म यसरि नै झर्दै गए कहा पुग्छु होला ? खैर जिन्दगि नै त यस्तै होला हइ संघर्ष उकालि र ओरालीको ।

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

सहकारीको पैसा ग्यालेक्सी टेलिभिजनमा लाने प्रक्रियामा रवि लामिछानेको कहिँ,कतै,कुनै भूमिका वा सहभागिता भेट्न सकिएन ! - सुर्य थापा ( छानबिन समितिको सभापति )

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

यो बिपद्को बेला देशले रवि लामिछाने Rabi Lamichhane जस्तो गृहमन्त्री खोजेको छ। न कि मिडियामा झुटो बोली हिड्ने गफाडी लेखक। हामिलाई एक्सन चाहियो आदर्शको ठेली हैन।🙏

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

रवि लामिछानेको न्यायको लागि आन्दोलनमा आएका १२ कक्षामा पढ्ने यी युवाको कुराले सारै मन छोयो। युवा सचेत भए परिवर्तन अवश्य हुन्छ।।🙏

टि आर पौडेल (@tr_pdl) 's Twitter Profile Photo

तिआर नजिकै आयो क्या हो हइ ? हाम्रो त बारिमा आइपुग्यो 😀। यो चाहि आफ्नै बारिको उत्पादन हो हइ । किसान हुनुको अनुभव बटुल्दैछ ज्यानले ।

तिआर नजिकै आयो क्या हो हइ ? 
हाम्रो त बारिमा आइपुग्यो 😀। यो चाहि आफ्नै बारिको उत्पादन हो हइ । किसान हुनुको अनुभव बटुल्दैछ ज्यानले ।
टि आर पौडेल (@tr_pdl) 's Twitter Profile Photo

EPS topik Lesson 9 घरमै बसेर सिक्दै गरौ पढ्दै गरौं । वृस्त्रित अध्ययनको लागी भौतिक कक्षा र अनलाइन कक्षा चलिरहेका छन । सम्पर्कका लागि - 9857056262 । youtu.be/f1KfMvRo7u0?si…

टि आर पौडेल (@tr_pdl) 's Twitter Profile Photo

शुभ बिहानी के छ हौ यतातिर ? चिया पाक्दैछ आउनुस काा हाम्रातिर ।।

टि आर पौडेल (@tr_pdl) 's Twitter Profile Photo

ल आज चाहि EPS परिमार्जित कोर्स 11 पाठ पढौ । Link मा थिचेर मजाले पढौ हइ ।यो पाठमा कोरियाको फोहोर फाल्ने तरिका बुझाइएको छ । youtu.be/lpOlNneVXzc?si…

टि आर पौडेल (@tr_pdl) 's Twitter Profile Photo

साचि कसैले EPS को तयारि गर्दै त हुनुहुन्न ? गर्दै हुनुन्छ भने लु आज पाठ २१ पस्किएको छु बिस्तारामा बसेर पढौ मज्जाले अब । youtu.be/nugN8n6vBMM?si…

साचि कसैले EPS को तयारि गर्दै त हुनुहुन्न ? गर्दै हुनुन्छ भने लु आज पाठ २१ पस्किएको छु बिस्तारामा बसेर पढौ मज्जाले अब ।  youtu.be/nugN8n6vBMM?si…
टि आर पौडेल (@tr_pdl) 's Twitter Profile Photo

नेपालमा भविस्य नदेख्ने 🤨 कोरियालाइ सपनामा देख्ने😃 पढ्न पटक्कै मन नलाग्ने 😩 तर पैसा भने महिनाको ३ लाख कमाएको देख्ने 😋 सबैले ल आउनुस पढौ EPS परिमार्जित कोर्सको पाछ २३ youtu.be/zIllOaOwJHY?si…

Sumana (@sumanashrestha) 's Twitter Profile Photo

आज प्रहरी विधेयकको सैद्दान्तिक छलफलमा खास प्रहरीकै बारेमा सबै समय बोल्नुपर्थ्यो होला।तर आज विद्यार्थीकै मुद्दा महत्त्वपूर्ण लागेर त्यसैलाई प्राथमिकता दिए। १५०० विद्यार्थीको सवालमा सदन यति सहजै चलेको देखेर अचम्म पनि लाग्यो । हाम्रो सरकार र संसदको रवैया र प्रार्थमिकता देखेर दुखि

टि आर पौडेल (@tr_pdl) 's Twitter Profile Photo

बन छोड्नु अघि बाघ डुक्रिन्छ भन्थे बरु बाघ काठमान्डौ महानगरमा चुपचाप छ स्याल चाहि धेरै हुइ हुइ गरिराछन । स्यालको दादागिरी पनि अर्कै खालको हुदो रैछ गाठे । पर्ख ८४ अभियान 😷😷।

टि आर पौडेल (@tr_pdl) 's Twitter Profile Photo

गामबाट शहर पस्यो शहरमा रहर पस्यो रहर भित्र पैसा पस्यो पैसा भित्र विदेश पस्यो विदेश भित्र कोरिया को भुत? ए भाइ पास गर्ने भए दिनरात नसुत !! 😃 लु मैले पढ्नेहरुलाइ २५ औं पाठको खुराक ल्याइदिएको छु खाओ । youtu.be/YswD3VYSMdc?si…

टि आर पौडेल (@tr_pdl) 's Twitter Profile Photo

गगनको गनगन, ओलिको फतफत, देउवाको लतपत र प्रचण्डको हतपत संग जोडिएको छ युवाहरुको छटपट ।😢