Natasha (@ntsa31) 's Twitter Profile
Natasha

@ntsa31

वायो लेख्ने दिन अबस्य आउंनेछ।
#NO_DM

ID: 1465225010100924424

calendar_today29-11-2021 07:55:22

9,9K Tweet

3,3K Followers

1,1K Following

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

दिमाग़को फैसल्लाले नाता हार्ने गर्छ हाम्रा हरेक सम्बंध मनले सफ़ार्ने गर्छ नाता सम्बंधमा संधै मनको सुन्ने गर्नु दिमाग़ले संबंधलाई बिबस पार्ने गर्छ आकाश के.सी. 🌷❤️🙏 #जय_ज़िंदगी💘🌷

'एभरेष्ट' फूर्के बहादुर ® (@systemfather1) 's Twitter Profile Photo

पाउरोटी, दुनोट र तरुनी उस्ताउस्तै हुन्, क्रीम दलेपछी यिनिहरुको भाऊ यत्तिकै बढ्ने!😉 #4k_kaka

Nirvana™🇳🇵 (@arista_kar) 's Twitter Profile Photo

निश्चित रुपमा हामी सँग अहिले पनि सुरुङ्ग खन्ने आट अझै बाकि छ..। क्रान्ति निश्चित रुपमा अघि बढने नै छ..!😉😂😁😋 मुठी उचालेको इमो पाएन , आ-आफ्नो मुठी उचाल्दै कमेन्ट गर्नु होला धन्यवाद..! 😁😂😋

Sabin Kc(+AB) (@kcsabin2014) 's Twitter Profile Photo

रबि लामिछानेलाई पर्दा कानुन भन्दा माथि कोही हुदैन भन्नेहरुले आज आफुलाई पर्दा किन रोइलो गर्दैछन्? यो आदेश भन्दा माथी जान सक्ने अन्य कोसिस खोज्दै पो होकि?

रबि लामिछानेलाई पर्दा कानुन भन्दा माथि कोही हुदैन भन्नेहरुले आज आफुलाई पर्दा किन रोइलो गर्दैछन्? 
यो आदेश भन्दा माथी जान सक्ने अन्य कोसिस खोज्दै पो होकि?
Sabin Kc(+AB) (@kcsabin2014) 's Twitter Profile Photo

कोहि संग पैसा छ कोहि संग माया, तर पैसा र मायाको तामेलिमा "प्रेम" त सधै एक्लो बन्दोरहेछ। त्यही एक्लो प्रेमले सिकाएको पाठ पढ्ने हरु खुसिको अनुभुत गर्न सफल हुन्छन् । ✍️❣️

Aryal (@anjanaryal43) 's Twitter Profile Photo

'दाहाल' लेखेको ठाउँमा सधै झुक्किएर 'दलाल' पढिंदो रैछ !!😭🤫🥱

Nirvana™🇳🇵 (@arista_kar) 's Twitter Profile Photo

खासमा उहिले बाउ बाजेको पालामा पहाड बाट होली मनाउँदै जाँदा रात परेको हुनाले तराई को होली भोलि मनाउने भन्ने सर्त भएकोले २ दिन हुन गएको हो..! 🤭😂😝💪

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

आफ्नो सपना पुरा गर्नकाे लागि पछि कहिले नहट्नु हाेइ साथी यहाँ हात तान्ने भन्दा खुट्टा तान्ने धेरै हुन्छन् । 🌻 शुभ रात्रि 🙏 शुभ सपनि 🌻

बाबरी☘️ (@babari_nana) 's Twitter Profile Photo

हामी नारीहरुलाई मान सम्मान हैन मान्छे सम्झिएर मानवीय व्यवहार गर्दिए पुग्छ...! अन्तर्राष्ट्रिय नारी दिवसको सबैमा शुभकामना ❤️🎉🙏

Nirvana™🇳🇵 (@arista_kar) 's Twitter Profile Photo

हरेक आमाको पेटमा भएकी छोरीले संसार देख्न पाउन् नारी दिवसको शुभकामना..! 🎉❣️

Natasha (@ntsa31) 's Twitter Profile Photo

म लगायत सम्पूर्ण नारीहरु लाइ अन्तराष्टिय नारी दिबस को शुभकामना 🙏

🌱 Hard life 🌱 (@hardlife371) 's Twitter Profile Photo

वो बुलंदी किस काम कि जनाब ,, इंसान चढे और इंसानियत उतर जाए !!

Aryal (@anjanaryal43) 's Twitter Profile Photo

घाउहरू त गहना हुन् जिन्दगीका जहाँनेर दुख्छ, त्यहीँ त महसुस हुन्छ जिन्दगी, अन्यथा हामी त छाँया हौं, जसको कुनै अनुहार हुँदैन😌😌😌😌

ओरजिनल मुखिया (@only_mukhiyaa2) 's Twitter Profile Photo

आतंककारी हरु! यदि अन्याय भएको छ भने जनता सङ्ग न्यायको निम्ति अपिल गर,अन्यथा फेरि हत्या र हिंसाको धम्की निकै महङ्गो पर्न सक्छ किनकि तिम्रा शरीर पहिला जस्तो भुटेका मकै पचाउन सक्ने र जनताको घरमा निदाउन सक्ने अबस्थामा छैन, अलिशान महल, लग्जरी गाडी र पाँच तारे होटल को बानी परिसकेछ!

Natasha (@ntsa31) 's Twitter Profile Photo

म त कल्पनामा हराएकी मान्छे सपनामा रमाएकी मान्छे दिन अनि रातै सुतेर पनि बिताइदिन सक्छु तिमी चै आफ्नो ख्याल राख्नु है राजा 💞 टुइट चोरलाई सजाय हुँदैन रे 🤣 🤣 🤣

Natasha (@ntsa31) 's Twitter Profile Photo

दिन त फोगटमै यसै बितिरहेको छ, बेकारमा मैले भाग्य लाइ दोष दिएं😏😏

Natasha (@ntsa31) 's Twitter Profile Photo

म जिउँदै छु अहिलेसम्म 🤗 यति भन्न मात्र आएको , अब कहिले आउँछु थाहा छैन 🤔🤔